नेपाल बङ्गलादेश बैंक र संजिवनी हस्पिटल एण्ड आई. भि. एफ. सेन्टर बीच सम्झौता

काठमाडौं – नेपाल बङ्गलादेश बैंक लि. संजिवनी हस्पिटल एण्ड आई. भि. एफ. सेन्टर प्रा. लि.,विराटनगर बीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार संजिवनी हस्पिटलले नेपाल बङ्गलादेश बैंक लि.द्वारा जारी भएका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा २५ ५ छुट प्रदान गर्ने जनाइएको छ ।

सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंक लि.विराटनगर शाखाका का शाखा प्रबन्धक श्री बालकृष्ण श्रेष्ठ र संजिवनी अस्पतालका प्रशासन विभागबाट श्री अञ्जनी पोखरेलले हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

यसमा तपाइको मत

अर्थ/व्यापार बाट अन्य

एभोकाडोको एकै बोटबाट लाख आम्दानी

धनकुटा : स्कुलडाँडाका राजकुमार तामाङको बारीमा ३५ वर्ष पुरानो एभोकाडोको बोट छ। यसले अहिले पनि गतिलै फल दिन्छ। अघिल्लो वर्ष उनले यही बोटको एभोकाडो बेचेर उनले एक लाख रुपैयाँ कमाए। गत वर्षभन्दा यसपटक दोब्बर...

आजको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ७४ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ३४ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९...

आधा घन्टामै ५ करोडको कारोबार,

काठमाडौं । नेप्से परिसूचक लयमा फर्किने संकेत गरेको छ । सेयर बजार कारोबार सुरु भएको आधार घन्टामै नेप्सेमा करिब ५ करोडको कारोबार हुँदा केही दिन बिग्रिएको बजारमा सुरुवाति सुधारको संकेत देखिएको हो । कारोबार सुरु...

कम्युनिस्ट शासनमा गरीबलाई यस्तो आपत, समाजवादको नारा हावा गफैमा सिमित

धनगढी । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक समाजवादको गफ दिने गरेपनि व्यावहारिक अवस्था अर्कै देखिएको छ । दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका गरीब सर्वसाधारण मारमा परेका छन् । केही दिनयता उपभोग्य सामग्री...

सरकारले दुई महिनामा बाँड्यो पौने ३ करोड

-गंगामाया अधिकारीको खातामा एक करोड, सम्झौताअनुसार ०७१ मै दिनुपर्नेमा ढिलो भएकाले ब्याजबापत थप २० लाख -आर्थिक सहायता माग्दै गृहमा ५ हजार निवेदन आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै नेपाल सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका...

कम्युनिष्ट मन्त्री गोकुल बास्कोटा : आफैंले २० करोड घुस खाएको खुलासा गर्दै खनिए सञ्चार माध्यमविरुद्ध

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यमहरुको विरोध गरेका छन् । बिहीबार बोलाइएको संसदको सार्वजनिक लेखा समितिमा बोल्दै उनले सञ्चार माध्यमहरुले आफु विरुद्ध नियोजित समाचार लेखेको आरोप लगाए । नेपाल दुर...

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो। प्रहरी स्रोतले उनी भारतबाट पक्राउ गरेको पुष्टि गरे पनि विस्तृत जानकारी भने दिएको छैन...

जानिराखौ, दशैं – तिहारमा यी दिन बैंक बन्द हुँदै

बैंकमा जम्मा गरेको रकम दशैंका लागि झिक्न कहिले जाँदै हुनुहुन्छ ? अवश्य पनि समयमै जानु होला । तर, दशैं–तिहारमा कुन दिनदेखि कुन दिनसम्म बैंकहरु खुल्ला हुन्छन् तपाईले जानकारी पाउनु भएको छ ? यदि छैन...

पूर्वराजा ज्ञानेन्द्रले तिरेनन् ५ करोड कर, जरिवाना नै करोडभन्दा बढी

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापाको दमक नगरपालिका–४ र ९ मा अवस्थित हिमालय महालक्ष्मी चिया बगानले ५ करोड ३० लाख रुपैयाँ कर तिर्न अटेर गरेको छ । २०६३ सालदेखि शाह नागरिक हैसियतमा फर्किएदेखि बगानले कर...

चिनीको मूल्य ८० रुपैयाँ, एक सय पुग्ने अनुमान, दैनिक ७० लाखको लुट – तापाई के भन्नुहुन्छ यस्तो कार्यलाई ?

दशैंको मौका छोपेर चिनी उद्योगी तथा व्यवसायीहरूले चिनीमा दैनिक ७० लाख रुपैयाँभन्दा बढी लुटिरहेका छन्। चिनी उद्योगी तथा व्यवसायीहरूको दबाबमा सरकार पर्नुका साथै उनीहरूको मनोमानी रोक्न नसक्दा अहिले विश्वबजारमा चिनीको मूल्य घटे पनि नेपाली...