डीएनए नमूना माग गर्दै रोनाल्डोविरुद्ध वारेन्ट जारी

२७ पुस, काठमाडौं । पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी गरेको छ ।

एक अमेरिकी महिलाले लगाएको बलात्कार आरोपबारे छानबिन गरिरहेको प्रहरीले थप अनुसन्धानको लागि रोनाल्डोको डीएनएको नमूना माग गरेको हो । ३३ वर्षका रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका बीबीसीमा उल्लेख छ ।

अमेरिकी एक पूर्वमोडल क्याथरिन मायोर्गाले सन् २००९ मा आफूमाथि बलात्कार भएको भन्दै रोनाल्डोमाथि उजुरी दिएकी थिइन् । तर रोनाल्डोले भने सबै आरोप झूटो भन्दै खण्डन गर्दै आइरहेका छन् ।

http://onlinekhabar.com

यसमा तपाइको मत

खेलकूद बाट अन्य

महिला टी-२० स्मास क्रिकेटः नेपालको लगातार दोस्रो जित

२९ पुस, काठमाडौं । महिला टी-२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२...

कोपा डेल रे : आज हुँदैछन् यी ‘रोमाञ्चक’ चार खेल, को–को भिड्दैछन् त ?

काठमाडौँ – स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेमा आज चार खेल हुँदैछन् । यस प्रतियोगिताअन्तर्तग अन्तिम १६ को पहिलो लेगका ४ खेल आज हुन लागेका हुन् । आज चार खेलभएपछि अर्कोदिन अन्य तीन खेल हुनेछ र...

एक दिवसीय र टी ट्वान्टी सिरिजको बन्द प्रशिक्षण शुरु

काठमाडौँ, पुस २५ संयुक्त अरब इमिरेट्स (युएई)सँगको एक दिवसीय र टी ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरू गरेको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि बन्द प्रशिक्षण सुरू भएको...

क्रिकेटको कथामा फिल्म बनाउने पारस खड्काको घोषणा,

’एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस’ले अब चलचित्र निर्माण गर्ने भएको छ । एक्सपर्टले क्रिकेट सम्बन्धी चलचित्र निर्माण गर्न लागेको संस्थाका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए । सिड्नीमा आयोजित कार्यक्रममा...

‘क्रिकेट क्लिनिक’मा बालबालिकासँग यसरी रमाए पारस खड्का

 सिड्नी । नयाँ वर्षको आगमनसँगै अस्ट्रेलियामा नेपाली क्रिकेट प्रत्येक परिवारको कुराकानीको विषय भएको छ । खासगरी अस्ट्रेलियाका नेपाली क्रिकेट प्रेमीहरुसँग बलियो नाता गाँस्न यहाँ आइपुगेका नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहितको टोलीले...

सुनिल क्षत्रीले तोडे मेस्सीको रेकर्ड, ५५ वर्षपछि एसिया कपमा भारतको पहिलो जित

भारतीय फुटबलमा ‘गोल मेसिन’ का नामले परिचित सुनिल क्षेत्रीको दुई गोलको सहयोगमा भारतले थाइल्याण्डलाई ४–१ ले हराउँदै एसिया कपमा विजयी सुरुवात गरेको छ ।भारतले सन् १९६४ पछि पहिलो पटक एसिया कप फुटबलमा जित हात...

बार्सिलोनाको जितमा मेस्सी र स्वारेजको गोल

२३ पुस, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी...

बंगालदेशमा पनि चम्किए सन्दीप, डेब्यु खेलमै दुई विकेट लिए

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि चम्किएका छन् ।आइतबार सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएका छन् । बिग ब्यास लिग...

क्रिकेटरले दुई वर्षको तलब पाउने,कस्ले कति पाउने ?

काठमाडौं : नेपाली क्रिकेट खेलाडीले पछिल्लो दुई वर्षदेखि रोकिएको मासिक तलब पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि घरेलु क्रिकेटको सबै जिम्मेवारी सम्हाल्दै आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलब...

एक इनिङले चम्किएका अलराउण्डर !

… त्यो दिन क्यानडाविरुद्धको खेल जितेपछि राति सोमपाल कामी र म होटलको कोठामा सुतिरहेका थियौँ । सोमपाल मेरो रुम पार्टनर । हामी कहिल्यै बेडमा सुत्दैनौँ । भुइँमा नै ओछ्यान लगाएर सुत्छौँ । रातको एक बजिसकेको...