पार्टी एकता प्रक्रिया माघ पहिलो सातासम्म टुंगिन्छ : बादल

२७ पुस, वीरगञ्ज । नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा वादलले नेकपाको एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताएका छन् ।

नेकपा पर्साको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले माघको पहिलो सातासम्ममा एकता प्रक्रिया टुंगोमा पुग्ने बताएका हुन् ।

उनले भने ‘हामीलाई थाहा छ पर्सालगायत देशका केही जिल्लामा एकता प्रक्रियामा समस्या छ । एकता प्रक्रियाका बाँकी काम यही महिनामा पूरा गर्ने सोच पार्टीको छ, आशा छ यो महिना भित्र वा ढिला भएको खण्डमा माघको पहिलो सातासम्ममा एकताका बाँकी काम पूरा हुन्छ ।’

नेकपा नेतृत्वको संयुक्त सरकारले समाजवाद निर्माण गर्दै साम्यवादसम्म पुग्नका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा लिएको उनको तर्क छ ।

रोजी रोटीका लागि विदेशमा रहेका लाखौं दाजुभाई दिदी बहिनीहरुलाई नेपाल फर्काएर देशलाई विकसित बनाउने चाहना आफूहरुको रहेको उनको भनाइ छ ।

http://onlinekhabar.com

यसमा तपाइको मत

राजनीति बाट अन्य

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

बाइडबडी विमान प्रकरणमा देउवाकाे संलग्नताबारे छानबिन गर्न कांग्रेस नेता पाैडेलको माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको बारे छानबिन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग माग गर्नु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउ वाले आफू त्यस प्रकरणमा...

मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना

मन्त्रीबाट कुटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन्। गाला, नाक र घाँटीसहित शरीरका विभिन्न भागमा चोट देखिएका सचिव झा रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन्। मन्त्रीको झापड र लात प्रहारबाट मुख र...

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड जाँदै !

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)को वार्षिक सम्मेलनमा भाग लिन माघ ६ गते स्वीट्जरल्याण्ड जाने भएका छन्। सम्मेलन माघ ८ गते देखि ११ गतेसम्म स्वीट्जरल्याण्डको डाबोसमा हुँदैछ। ओलीले सम्मेलनको दुई सत्रमा...

गगन थापा लाई यसरी किक हाने देउवाले? छाया मन्त्रीका दाबेदारमा कोको छन् त?

काठमाडों । सरकारको निगरानी गर्न कांग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्र नाम टिपाएका...

राजतन्त्रको भुत’सँग किन डराउँदैछन् ओली र प्रचण्ड ?

२९ पुस, काठमाडौं । यो साता राजनीतिक बजारमा दुईवटा ‘हट केक’ पाकिरहेका छन्ः पहिलो- डा.गोविन्द केसीको १६ औं अनसन । दोस्रो- विवेकशील साझा पार्टीमा देखापरेको विचलन । केकको अर्को चिसो पाटो पनि छ । प्रधानमन्त्री...

हिन्दुराष्ट्र पुनःस्थापना गराएरै छाड्छौंः कमल थापा

२८ पुस, ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रलोभनमा पारेर धर्म परिर्वतन गर्ने क्रम जारी रहे मुलकमा धार्मिक युद्व हुने खतरा औल्याएका छन् । ललितपुरमा आयोजित सनातन हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानलाई सम्बोधन...

किन टिक्न सकेन विवेकशील र साझाको एकीकरण ?

२८ पौष २०७५, काठमाडौँ, एकीकरणको सत्र महिना नपुग्दै विवेकशील साझा दल फुटेको छ। एकीकरणअघि विवेकशील नेपाली दलमा रहेका सबै केन्द्रीय सदस्य पार्टीबाट अलग भएका छन्। विवेकशील साझा पार्टीका एक सह-संयोजक उज्वल थापाले नयाँ दल दर्ताका लागि...