पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन्। मुटुरोगबाट पीडित शाह नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् ।

शाहलाई ३ वर्ष पहिले हृदयघात भएको थियो । नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन्।

राजदरबारका पूर्वसचिव फणिराज पाठकले शाह नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेको बताए। ‘उहाँले मुटुको नियमित चेकजाँच गर्दै आउनु भएको छ, त्यसैका लागि नर्भिकमा जानुभएको हो, थप समस्या भएर होइन,’ पाठकले भने ।

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

दशैंका यात्रु बिचौलियाबाट लुटिँदै, सीटबिनै दोब्बर भाडा, ड्राइभरको पछाडि ज्येष्ठ नागरिक

४ कात्तिक,२०७५ काठमाडौं । दशैंको टीका सकिएको भोलिपल्ट शनिबार बिहानै हातमा दुईवटा झोला बोकेर उदयपुरको बेलका नगरपालिकास्थित रामपुर बजारमा उभिएका एक युवा भेटिए । ती युवा काठमाडौको गाडी कुरिरहेका रहेछन् । ‘मिनी बसको टिकट काटेको...

बडा दशैँ २०७५ को शुभकामना सहित चर्चित मोडेल देबराज काफ्लेको “ए परदेशी फर्क” ( भिडियो सहीत )

बडा दशैं २०७५ को  दशैँ गीतको भिडियो  ‘ए परदेसी फर्कले यस बर्ष दशैँ तिहारलाई लक्षित  गरी बजारमा आएका भिडियोहरुमाझ  छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपाली समुदायको दर्दनाक पिडालाई मध्येनजर गर्दै श्रीमान् परदेशमा दुख...

GME REMITTANCE कोरियाले चियापान कार्यक्रम गर्ने

 मित्र बन्धु काफ्ले ,      दक्षिण कोरियामा सबैभन्दा पहिला स्थापना भई सेवा सुरू गरेको रेमिटान्स कम्पनी GME Remittance ले नेपालीहरूको महान पर्व बिजया दशमी , शुभ दिपावलि एवं छट पर्वको   अवसर पारि शुभकामना आदनप्रदान...

प्रदेशि गायक खिम छन्त्यालकाे “कोरियन रेल ” बजारमा

मित्र बन्धु काफ्ले , दक्षिण कोरिया          नव गायक खिम छन्त्यालले लाेक दाेहाेरि गित काेरियन रेल बजारमा ल्याएका छन । बिदेशीएका तमाम युवाहरूको कथालाई समाबेश गरी गायक छन्त्यालले कोरियामा श्रम गर्दाकाे पीडा र आफ्नो परिवार...

सनातन साहित्य संगीत साधना समूह( पाँच–स) दक्षिण कोरियाद्धारा दशैँ कार्यक्रम गरिने

  मित्र बन्धु काफ्ले ,दक्षिण कोरिया           नेपालीहरुको महान् चाड “बडा दशैँ–२०७५” को पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै “सनातन साहित्य संगीत साधना समूह” (पाँच–स दक्षिण कोरिया) द्वारा “नवदुर्गा पूजा,...

पाटीमा सबैको सहज पँहुच हुनुपर्ने वातावरण बनाउन नेता साउदलाइ आग्रह

अादर्श के सि, दक्षिण काेरिया     नेपाली काँग्रेसको अन्र्तराष्टिय भातृ संगठन जन सम्पर्क समिति दक्षिण कोरीयाले आयोजनामा नेपालको समसामहिक घटनाक्रम र पाटीका गतिबिधि सग सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ। उक्त भेटघाट तथा अन्र्तक्रिया कार्यक्रमलाई नेपाली...

बिध्यालय बातावरण सचेतना कार्यक्रम सम्पन्न

असोज १९, काठमाडौँ रोट्रयाक्ट क्लब मनोहराले कगेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा बिध्यालय बातावरण सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा  कगेश्वरी मनोहरा नगरपालिका वार्ड नं-०८ को वडाध्यक्ष कुन्दन खड्काको सभापतित्वमा भएको थियो । कार्यक्रम को उद्घाटन सत्रमा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका...

निर्मला पन्तको नाममा व्यापार चलिरहेको खुलासा, कसेले कति कमाए पैसा ?

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन्। युट्युब च्यानलले निर्मलाको नाममा अन्धाधुन्धरूपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ। घटनालाई तोडमोड गरेर युट्युब च्यालनमा राख्ने र...

कम्युनिस्ट शासनमा गरीबलाई यस्तो आपत, समाजवादको नारा हावा गफैमा सिमित

धनगढी । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक समाजवादको गफ दिने गरेपनि व्यावहारिक अवस्था अर्कै देखिएको छ । दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका गरीब सर्वसाधारण मारमा परेका छन् । केही दिनयता उपभोग्य सामग्री...

मोरङमा एकै परिवारको ४ जनाको घरभित्र आगो लगाइ हत्या, छानबिनमा प्रहरीको लापरबाही

के मेरो, आमा, दाजु—भाउजु र दिदी मारिनै पर्ने व्यक्ति थिए त ? हामीले न्याय कहिले पाउने ? प्रहरीले प्रभावकारी अनुसन्धान नगरेपछि गृहमन्त्रालय लाग्नु पर्दैन ? अव कहाँ गएर न्याय खोज्ने ? यी लगातार प्रस्न...