नेपालकै ठुलो लियो जिल्ला परिषद् ३२५ बी टु नेतृत्वले पायो पूर्णता, कोको परे ? – (नावावली सहित)

काठमाडौं–लियो जिल्ला परिषद् ३२५ बी टु को वर्ष २०१८÷१९ को कार्यकालको समितिले पूर्णता पाएको छ । लियो ताराप्रसाद गुरागाईको अध्यक्षतामा बनेको कार्य समितिलाई विस्तार गरिएको हो । समितिको उपाध्यक्षमा सरोज कँडेल, सचिवमा कुवेरक्रान्ति पाठक, कोषाध्यक्षमा दिपक ढुंगाना (दिप्सन), सह–सचिवमा अब्दुल साजिद, सह–कोषाध्यक्षमा शिशिर पराजुली चयन भएका छन् ।

यस्तै चिफ डिष्ट्रिक्ट चियरमेनमा घनश्याम डाँगी, पिआरओमा सुनिल पोखरेल, टेमरमा सुन्दरमणी पाठक, टेलट्वीस्टरमा अनिश लामिछाने, डिष्ट्रिक्ट ब्राण्ड एम्बास्डरमा धिरज जोशी, निर्देशकमा प्रकाश कालाखेती, धनन्जय बर्नवाल, दिपेश मल्ल, अलिजा तुलाधर, विज्ञान पौडेल, गणेश आचार्य, हिकमत श्रेष्ठ, शसिकान्त सराफ, युवराज जोशी, श्रीना शर्मा त्रिपाठी, सृजा तुलाधर, सिर्जना पौडेल, शिशिर सापकोटा छानिएका छन् ।

 

 

 

 

 

यस्तै चिफ एरिया कोर्डिनेटरमा रुपा बिडारी, समिर बुढाथोकी, विकास पाण्डे, सुदिप बेलबासे, अमित लामा, को–चिफ एरिया कोर्डिनेटरमा रिशव अग्रवाल, किशोररत्न शिखरकार, अन्जन चौधरी, अरुण पन्थी, विवेक श्रेष्ठ, रिजन कोर्डिन १ मा दिपेन्द्र यादव, रिजन कोर्डिन २ मा राजन श्रेष्ट, रिजन कोर्डिन ३ मा शुसीलकुमार महतो, रिजन कोर्डिन ४ मा जीवन भुजेल, रिजन कोर्डिन ५ मा सौरन रिजाल, रिजन कोर्डिन ६ मा अनुप भुजेल, रिजन कोर्डिन ७ मा रमेश गौतम, रिजन कोर्डिन ८ मा विवेक कशुधन, रिजन कोर्डिन ९ मा मदन थापा, रिजन कोर्डिन १० मा अर्जुनसिंह चौधरी, रिजन कोर्डिन ११ मा भावना रोक्का, रिजन कोर्डिन १२ मा संजय मण्डल, रिजन कोर्डिन १३ मा भाष्कर पन्त चयन भएका छन् ।

त्यस्तै इन्टरनेशनल युथ क्याम्प कमिटि चियरपर्सनमा जीवन थपलिया, युथ कमिटि चियरपर्सनमा हिमांशु बर्नवाल, हंगर रिलिफ प्रोग्राम चियरपर्सनमा दिक्षित पौडेल, चाईल्ड एण्ड ओमेन इमपावरमेन्ट कमिटि चियरपर्सन प्रतिज्ञा उप्रेती, इनभाईरोमेन्ट कमिटि चियरपर्सनमा प्रवल भुर्तेल, फण्ड राईजिङ चियरपर्सनमा दीपक ढुंगाना, स्पोर्टस कमिटि चियरपर्सनमा महेश खनाल, इनटरनेशनल ट्वीनिङ एण्ड रिलेशनसिप कमिटि चियरपर्सनमा सुवास पराजुली, मिडिया एण्ड आईटी कमिटि चियरपर्सनमा राजु चौधरी, एजुकेशन डेभलपमेण्ट प्रोजेक्ट कमिटि चियरपर्सनमा भावना बस्याल र डाईविटिज कमिटि चियरपर्सनमा राकेश गुप्ता चयन भएको अध्यक्ष गुरागाईंले बताए । नयाँ नेतृत्वको कार्यकाल जुलाईदेखी सुरु हुनेछ ।

यसमा तपाइको मत

समाचार बाट अन्य

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...

बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?

२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड...

पूर्वउपसभामुखले गरिदिइन् बुहारीको बिहे !

२ मंसिर बाँके । सङ्घीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन्...

भारतको सहयोगमा कास्कीमा तीन शैक्षिक संस्था निर्माण

२ मंसिर, पोखरा । भारत सरकारको सहयोगमा कास्की जिल्लामा तीनवटा तीन वटा शैक्षिक संस्थाको भवन निर्माण गरिएको छ । भारतले लेखनाथ नगरपालिकामा सरस्वती टिका उच्च मावि, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी...