होसियार!सामाजिक सञ्जालमा केहि लेख्नुअघि ख्याल गर्नुस नत्र पाँच वर्ष जेल बस्न पर्ला

असार,१३/ केही समयदेखि सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछि प्रहरीले कडाइका साथ कारबाही थाल्ने तयारी गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाले सामाजिक सञ्जालको दुरुपयोगमा संलग्नको निगरानीलाई कडा बनाउँदै कारबाहीलाई कडा बनाउने भएको हो ।

सामाजिक सञ्जाल निगरानी बढाएको अपराध महाशाखाले बुधबार एक सूचना जारी गरेर अरुको नाममा फेक आइडी खोलेर दुरुपयोग गर्नेहरुमाथि कारबाही थालेको जनाएको छ ।

‘फेसबुक, ट्विटर, भाइबर, ईमो, इन्सटाग्राम लगायतका सामाजिक सञ्जालका फोटो तानेर त्यसलाई बिगार्नेहरुमाथि निगरानी बढाइएको छ’, महाशाखाले भनेको छ, ‘ती तस्बिरलाई अश्लील बनाई पोष्ट गरी इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने, अश्लील भिडियो बनाई पठाउने, सेयर गर्ने, व्यक्ति एंव संघ संस्थामाथि कारबाही सुरु गरेका छौँ ।’

महाशाखाले सामाजिक सञ्जालबाट जनमानसमा भ्रम सृजना गर्ने कुरा लेखी अपमान एवम् गालीगलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि बढ्दै गएकाले यसमा ध्यानाकर्षण भएको जनाउँदै सचेत रहन पनि अपिल गरेको छ ।

‘सामाजिक सञ्जालको दुरुपयोग गरी विद्युत्तीयस्वरुपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई विद्युत्तीय कारोबार (ईलेक्ट्रिक कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणमा अपिल गर्दछौं’, महाशाखाले भनेको छ ।

यसमा तपाइको मत

विज्ञान/प्रविधि बाट अन्य

ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !

विज्ञानलाई चकित बनाउने गरी पशुपतिको सेरोफेरोमा एउटा गल्लीको नामाकरण गरिएको देखिन्छ । पशुपति मूल मन्दिरको गेटबाट केही पश्चिमतर्फ पाइला सारेपछि भेटिन्छ, यो गल्ली । जहाँ ज्योतिषीहरू पाइलैपिच्छे ठोकिन्छन् । किनकि, गल्लीको नामै छ– ज्योतिष...

सार्वजनिक हुँदै नोकिया एक्स फाइभ के–के छन् फिचर्स

नोकिया ब्राण्डको नयाँ स्मार्टफोन नोकिया एक्स फाइभ मंगलबार सार्वजनिक हुँदैछ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले जुलाई १७ मा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । यसअघि जुलाई ११ मा एक्स फाइभ...

आज देशभर भारी वर्षा हुने मौसम विभागको अनुमान, सचेत रहन सुझाव

काठमाडाैँ। जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले बाढीको खतराबाट सचेत हुन आग्रह गरेको छ । मनसुन सक्रिय भएकाले देशभर पानी पर्ने हुँदा चुरे तथा महाभारत श्रंखलाका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले...

सावधान रहनुहाेस्, यसाे गर्दा पड्किन्छ माेबाइल

एजेन्सी। हामिले माेबाइल फाेन पड्किएर दुर्घटना भएका खबर सुनिरहेका हुन्छाैँ । कतिकाे त ज्यान समेत गएकाे खबर अाएकाे पाइन्छ । किन पड्किन्छ माेबाइल ? यसका सम्भावित कारणहरू निम्न छन् । १. माेबाइल रातभर चार्जमा राखेर छाेड्दा : धेरै...

गाडी धनिले अब घरमै बसी बसी आफ्नो गाडी कहाँ छ र गति थाहा पाउने,हेटौंडामा भित्रियो भेकल ट्रयाकिङ सिस्टम -पढ्नुहोस

असार,६/ मकवानपुरको हेटौंडामा पहिलोपटक जिपिएस भेकल ट्रयाकिङ सिस्टम (जियोमेट) को आधिकारिक सुरुवात गरिएको छ । योसँगै हेटौंडा र आसपासका सवारी धनीहरुले दैनिक १७ रुपैंयामा नै आफ्नो सवारीको गति र सुरक्षा गर्न सक्ने भएका हुन...

हेर्नुहोस – नयाँ आइफोनमा चारवटा क्यामरा

एप्पल कम्पनीले यो वर्ष तिनवटा नयाँ आइफोन लञ्च गर्नेवाला छ । दोश्रो पुस्ताको आइफोन एक्स सँगै, एक्स प्लस तथा एलसिडी डिस्प्लेयुक्त ६.१ इन्चको अर्को एक आइफोन एप्पलले बजारमा ल्याउने बताइएको छ । नयाँ आइफोन एक्स र...

अब सधैको लागि बन्द हुँदै याहु मेसेन्जर – पढ्नुहोस्

याहूको इन्स्टेन्ट मेसेजिङ एप याहू मेसेन्जर आगामी १७ जुलाई देखि सधैंको लागि बन्द हुने भएको छ । वर्षौँ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ । द...

वैज्ञानिकले यस्तो औषधीको पहिचान गरे, जसले कपाल झर्न रोक्छ

कपाल झर्ने समस्याले पिरोलिएकालाई यो खबरले राहत दिनसक्ला । वैज्ञानिकले एउटा यस्तो औषधीको पहिचान गरेका छन् जसले कपाल झर्न रोक्न सहयोग गर्दछ । वास्तवमा यो औषधी ओस्टियोपोरोसिस (हड्डीसँग सम्बन्धित रोग) को उपचारका लागि विकसित गरिएको...

दिमागी काम गर्नेलाई पालगपनको सम्भावना कम

कागो– पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५...