जर्मनीलाई हराएर घर फर्केकाे काेरियन टाेलीमाथि विमानस्थलमै अण्डा प्रहार (भिडियाेसहित)

एजेन्सी ।

विश्वकप फुटबलकाे पहिलाे चरणबाटै घर फर्किएकाे दक्षिण कोरियाली फुटबल टोलीमाथि विमानस्थलमै अण्डा प्रहार गरेका छन् । निराश मुद्रामा देखिएका टाेलीका केही समर्थकहरुले अण्डा र युनियन ज्याक कुसनले प्रहार गरेका हुन् ।

शुक्रबार काेरियाकाे इन्च्योन विमानस्थलमा उक्त टोलीलाई स्वागत गरिएकाे थियाे । जर्मनीजस्ताे बलियाे टाेलीलार्इ ८० वर्षपछि पहिलाे चरणबाटै बाहिरिने गरी काेरियाले २-० गाेलले हराएकाे थियाे । यस जितले काेरियन टिमकाे साख बढेकाे भए पनि अघिल्ला दुर्इ खेलमा हारेपछि पहिलाे चरणबाटै बाहिरियाे ।

शुक्रबार नै स्वदेश फर्केकाे टाेलीलार्इ धेरै समर्थकले न्यानाे स्वागत गरे तर केही रुष्ट समर्थकहरुले भने अण्डा प्रहार गरे । टोली फोटो सुटिङका लागि उभिँदा उनीहरुमाथि कुसन र अण्डा प्रहार भएकाे हाे । यद्यपि, कुनै खेलाडीलाई भने उक्त प्रहार लागेन ।

निराश

टाेलीका प्रक्षिक सिन टाई योङ र कप्तानले पहिलाे चरणबाटै घर फर्कनु पर्दा आफुहरु निराश बनेको बताए । ‘हामी जुलाईभन्दा अघि घर फर्कन चाहँदैन थियौँ । जुनमा नै घर फर्कनुपर्दा हामी निराश छौँ’ सिन टाई योङले भने, ‘सबै समर्थकहरुलाई धन्यवाद । तपाईंहरुबिना विश्वकपमा त्यो चमत्कार गर्न सक्ने थिएनौँ ।’

हेर्नुस् भिडियाे

यसमा तपाइको मत

फिचर बाट अन्य

मैत्रीपूर्ण खेलमा जर्मनीद्वारा रसिया पराजित

३० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा जर्मनीले २०१८ को विश्वकप आयोजना गरेको राष्ट्र रसियालाई पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रसियामाथि लय विर्सेको जर्मनीले सहज जित निकालेको हो ।...

महिला विश्वकपः एक खेल अघि नै अष्ट्रेलिया सेमिफाइनलमा

२८ कात्तिक, काठमाडौं । अष्ट्रेलिया वेष्ट इन्डिजमा जारी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको खेलमा न्यूजील्यान्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलिया १ खेल अघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरेको...

नेपाली फुटबल क्लब लाई जापान मा स्पोन्सर

जापानमा क्रियाशील नेपाली फुटबल क्लबहरू मध्येको सक्रिय अब्बल मानिने हिमालयन ब्वाइज फुटबल क्लब र डबका नेपाली रेस्ट्रूरेण्ट शिनोकोबू बीच सहकार्य हूने भएको छ । जापानमा बढदो नेपालीहरूको चाप संगै विविध खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा...

स्याङ्जा परिवारको “छैटौं रेसुङ्गा भलिबल कप २०१८” मा शानदार सहभागिता ।

बोम्जन गुरुङ, सउल ।        दक्षिण कोरियामा सन् २०१७ मा स्थापित भलिवलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजनामा “छैटौं रेसुङ्गा भलिबल कप २०१८” मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने...

सुनील बल चम्किए पछि, भुटानविरुद्ध नेपालको शानदार जित

२१ भदौ,२०७५ बंगलादेश । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा...

अन्तिम मिनेटमा सम्हालिन नसक्दा पाकिस्तानसँग हार्‍यो नेपाल

१९ भदौ, २०७५  ढाका । साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो । इन्जुरी टाइम सकिनै लाग्दा...

एसिया कप छनोटः नेपालले हङकङलाई दियो ९६ रनको लक्ष्य

१९ भदौ,२०७५  काठमाडौं । एसिया कप छनोटमा नेपालले हङकङलाई ९६ रनको झिनो लक्ष्य दिएको छ । क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले ३७.४ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाउन सक्यो । ...

हङकङविरुद्ध नेपालको खराब ब्याटिङ, सातौ विकेट गुम्यो

१९ भदौ, २०७५ काठमाडौं । एसिया कप छनोटमा हङकङविरुद्ध निकै खराब सुरुवात गरेको नेपालले सातौ विकेट गुमाएको छ । २३ औं ओभरको पाचौ बलमा सोमपाल कामी अाउट भए, जतिबेला टिमको स्कोर मात्र ५८ रन थियो । क्वालालम्पुरको...

“तेश्राे स्याङ्जा कप २०१८”काे उपाधि कालिगण्डकि ब्वाइजकाे कब्जामा

बोम्जन गुरुङ, सउल । “राष्ट्रिय खेलको सम्वर्द्वन, प्रवासमा खेलकुदको प्रबर्द्वन” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र गौरवमय संस्था मध्ये स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा आयोजित “तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिताको फाईनल खेलमा...

स्याङ्जा परिवारले “तेश्रो स्याङ्जा कप २०१८” को आयोजना गर्दै

 बोम्जन गुरुङ, सउल           “राष्ट्रिय खेलको सम्वर्द्वन, प्रवासमा खेलकुदको प्रबर्द्वन” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र गौरवमय संस्था मध्ये स्याङ्जा परिवार दक्षिण कोरियाले “तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिता गर्ने भएको छ...