सार्वजनिक हुँदै नोकिया एक्स फाइभ के–के छन् फिचर्स

नोकिया ब्राण्डको नयाँ स्मार्टफोन नोकिया एक्स फाइभ मंगलबार सार्वजनिक हुँदैछ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले जुलाई १७ मा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । यसअघि जुलाई ११ मा एक्स फाइभ सार्वजनिक गर्ने भनिएको भएपछि ६ दिन पछि सारिएको थियो ।अघिल्लो स्मार्टफोन नोकिया एक्स सिक्स केवल चीनमा मात्रै लञ्च गरिएकोमा नोकिया एक्स फाइभ चाहीँ विश्वभर नै लञ्च गरिनेछ ।

नोकिया एक्स फाइभमा पछिल्लो भाग काँचको हुनेछ भने फुल स्क्रिन डिस्प्ले रहनेछ । फोनमा डुअल रियर क्यामरा तथा फिंगरप्रिन्ट सेन्सर रहेको छ । एलइडी फ्लासलाइट युक्त १३ प्लस २ मेगापिक्सेलवाला डुअल रियर क्यामरा सेटअप रहेको बताइएको छ ।

नोकियाको एक्स फाइभ सुपथ मूल्यको हुने र यो सस्तो र गुणस्तरीय स्मार्टफोनका पारखीहरुको रोजाइमा पर्ने दाबी गरिएको छ ।

एजेन्सी

यसमा तपाइको मत

विज्ञान/प्रविधि बाट अन्य

मोवाइलको लक बिर्सेर तनावमा हुनुहुन्छ ?यसरी खोल्न सकिन्छ !

समयनुसार विकास र प्रबिधिको पनि विकास हुदै छ | संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड...

एभोकाडोको एकै बोटबाट लाख आम्दानी

धनकुटा : स्कुलडाँडाका राजकुमार तामाङको बारीमा ३५ वर्ष पुरानो एभोकाडोको बोट छ। यसले अहिले पनि गतिलै फल दिन्छ। अघिल्लो वर्ष उनले यही बोटको एभोकाडो बेचेर उनले एक लाख रुपैयाँ कमाए। गत वर्षभन्दा यसपटक दोब्बर...

नेपाल बङ्गलादेश बैंक र संजिवनी हस्पिटल एण्ड आई. भि. एफ. सेन्टर बीच सम्झौता

काठमाडौं – नेपाल बङ्गलादेश बैंक लि. संजिवनी हस्पिटल एण्ड आई. भि. एफ. सेन्टर प्रा. लि.,विराटनगर बीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार संजिवनी हस्पिटलले नेपाल...

१ वर्षभित्रै फोर-जी र ४ शहरमा फाइभ-जी सेवा विस्तार हुने !

काठमाडौं । नेपाल टेलिकमलाई फोरजी विस्तार गर्न बाटो खुलेको छ । सरकारले नेपाल टेलिकमको फोर-जी विस्तारमा परेको गाँठो फुकाएको छ । टेण्डर नै विवादमा परेपछि हाल फोर-जी विस्तारको योजना अलपत्र छ । सरकारले हालै एक...

तपाई आइफोने चलाउनु हुन्छ?सचेत हुनुहोस गोजीमै पड्किन सक्छ!

अमेरिकाको ओहियोमा एकजना आइफोन प्रयोगकर्ताले आफ्नो गोजीमा राखेको आइफोन एक्स एस म्याक्स पडि्कएको छ । ओहियोमा बस्ने जोस हिल्लार्डले गत डिसेम्बर १२ मा आफ्नो गोजीमा रहेको आइफोन पड्किएर आगो लागेको दाबी गरेका छन् । गोजीमा रहेको...

आज देखि बढ्ने भनिएको इन्टरनेटको मूल्य तत्काल नबढाउने…..

  १५ पुस, काठमाडौं । सरकारले सम्झौता कार्यान्वयन गर्ने आश्वास दिएपछि इन्टरनेट सेवा प्रदायकले सेवा तत्काल मूल्य नबढाउने भएका छन् । सम्झौता अनुसार नै दुरसञ्चार नियमवाली संशोधन गर्ने सरकारको आश्वासनपछि व्यवसायी पछि हटेका हुन्...

आउँदैछ विश्वकै पहिलो ६ वटा क्यामरा भएको नोकिया स्मार्टफोन

पछाडिको भागमा ५ वटा क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन आउँदो जनवरीमा लञ्च हुने भएको छ । नोकिया ब्राण्डको स्वामित्व लिएको कम्पनी एचएमडी ग्लोबलले नोकिया नाइन प्योर भ्यू नामक स्मार्टफोन ल्याउने योजना बनाएको बताइएको छ । जनवरी...

एक वर्षसम्म फेसबुक नचलाउँदा १ हजार डलर पुरस्कार,

आफ्नो फेसबुक अकाउन्टलाई एक वर्षसम्म निस्क्रिय पार्नका लागि एकजना फेसबुक प्रयोगकर्ताका लागि औषतमा १ हजार डलर दिनुपर्ने एक अध्ययनले देखाएको छ । प्लस वन जर्नलमा छापिएको शोधमा फेसबुकको बजार मूल्यको आधारमा प्रयोगकर्ताको मूल्यांकन गरिएको थियो...

तीव्र गतिको इन्टरनेट भएका देशहरु, कुन कुन हुन् ? नेपालको अवस्था कस्तो ?

विश्वको इन्टरनेट स्पिड पछिल्लो समयमा वृद्धि हुँदै गएको रिपोर्टले देखाएको छ । स्पिडटेष्ट डट नेटले प्रकाशित गरेको सन् २०१८ को विश्वको इन्टरनेट गतिको प्रतिवेदनले विश्वमा मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्ड दुवै इन्टरनेटको डाउनलोड तथा अपलोड...

आजको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ७४ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ३४ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९...