शुक्रबारको दिन धनकी देवी लक्ष्मीलाई खुशी तुल्याउने, यी कुरा पढ्नुहोस्

काठमाडौँ : लक्ष्मीलाई धनकी देवी भनिन्छ । लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी तुल्याउने केही तरिका प्रस्तुत गरिएको छ ।घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ ।खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् । र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनु पर्छ ।श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ ।

श्रीफलको अर्थ पनि लक्ष्मी नै हो । यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ । त्यसै गरी पारोले बनाइएका जुन सुकै चित्र वा तस्विर पनि लक्ष्मीका लागि विशेष मानिन्छन् । घरमा पारोले बनेको लक्ष्मीको मुर्ती राख्नु निक्कै फलदायी मानिन्छ ।लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।

त्यसैगरी चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिक रुपमा गरिनु पर्छ ।श्री यन्त्रको प्रयोग पनि लक्ष्मी खुसी पार्ने अचुक उपाय हो । यसको पुजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ ।कमलको वियों लक्ष्मीलाई चढाउँदा फलदायी हुने विश्वास छ । यसले घरमा धनको वृद्धि हुने मानिन्छ ।

हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ ।यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र सुखशान्तिसँग बस्न सकियोस । तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ ।यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ । शुक्रको प्रभावले कति रोगहरुको सामना गर्न पर्छ थाहा छ ? जसले तपाईको जीवनमा सुख नामको कुनै चीज रहँदैन ।

जसका लागि तपाई नयाँ नयाँ उपाय गर्नुहुन्छ किनकी तपाई चाहानुहुन्छ की तपाईको ग्रह ठिक होस । माता लक्ष्मीको कृपा पाउनका लागि हामी के गर्दैनौ जसले माता हामीसँग खुशी रहुन । यदि तपाई माताको कृपा पाउन चाहानु हुन्छ भने लक्ष्मीको पुजा गरिसकेपछि लक्ष्मी स्तुतीको पाठ गर्न जरुरी हुन्छ । जसले तपाईको मनोकामना पुरा हुन्छ ।

लक्ष्मी स्तुती यस प्रकार रहेको छः

आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि। यशो देहि धनं देहि सर्व कामांश्च देहि मे।।ज्ञ।।

सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्र(पौत्र प्रदायिनि। पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे।।द्द।।

विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि। विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।।घ।

 

यसमा तपाइको मत

जीवन शैली बाट अन्य

जानिराखौ, यी हुन् पुरुषले ३० कट्नु अघि छोड्नुपर्ने १० बानी

एजेन्सी। प्रत्येक उमेर अनुसार मानिसहरुले गर्ने कार्य पनि फरक फरक हुन्छन् । जस्तै- बच्चामा दुध पिउनु भने उमेरमा वियर। सबै मानिसका लागि उमेरले परिपक्व पनि गराउछ। सबैले सिक्नु पर्ने कुरा चाहि प्रत्येक बर्ष बढेसँगै...

वास्तु शास्त्र अनुसार यी स्थानमा राख्नु होस् धन : धन दोब्बर हैन तेब्बर पनि हुन सक्छ !

एजेन्सी । वस्तु शास्त्रमा ,आफूले मेहेनत गरेर कमाएको पैसा घरमा कस्तो ठाउँमा राख्दा उत्तम हुन्छ भन्ने कुरालाई महत्वका साथ बताइएको छ । घरको कुन दिशामा पैसा राख्दा लक्ष्मीले संधैब वास गर्छिन भन्ने कुरा स्पष्ट रुपमा...

कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहदैन? कुन समयमा रहन्छ – जानी राखौं

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक पटक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ,तर सधैँ यस्तो हुँदैन ।यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर...

अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान दिइँदैन

गौशाला ३, भदौ । मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ । उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान...

ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !

विज्ञानलाई चकित बनाउने गरी पशुपतिको सेरोफेरोमा एउटा गल्लीको नामाकरण गरिएको देखिन्छ । पशुपति मूल मन्दिरको गेटबाट केही पश्चिमतर्फ पाइला सारेपछि भेटिन्छ, यो गल्ली । जहाँ ज्योतिषीहरू पाइलैपिच्छे ठोकिन्छन् । किनकि, गल्लीको नामै छ– ज्योतिष...

पुरुषका यी ७ कुरा हरेक युवतीलाई असाध्यै मन पर्छ – त्यसैले पुरुषहरु सबैले जानी राखौ

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन । केटामा केही गुण हुनु पर्छ...

नियमित सेक्स किन आवश्यक छ ? जान्नुहोस्

एजेन्सी । तपाईले विभिन्न समयमा सुुन्दै आउनुभएको होला की नियमित यौनसम्पर्कले स्वास्थ्यमा फाइदा गर्छ भनेर । त्यो सत्य पनि हो । तर नियमित यौनसम्पर्क नगरे चाहीँ के हुन्छ । यौन विशेषज्ञहरुका अनुसार नियमित यौनसम्पर्क...

चर्चित ज्योतिषद्वारा तयार पारीएको आजको राशिफल / वि.सं. २०७५ श्रावण २५ गते शुक्रबार

आज मिति वि.सं. २०७५ श्रावण २५ गते शुक्रबार तदनुसार ई. सं. २०१८ अगस्ट १० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे...

लिपिष्टिक मात्रै अरबौँको आयात, सून्दरी मोहले व्यापार घाटाको पारो बढाउँदै

काठमाडौं । सून्दरी मोहले पनि नेपालको वैदेशिक व्यापार घाटा थप ढ्ने गरेको पाइएको छ । मुलुकको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दो रहेको आवस्थामा वार्षिक अरबौँको कस्मेटिक मात्रै आयात हुने गरेको पाइएको हो । व्यापार नीकासी...

हेर्नुहोस चर्चित ज्योतिषद्वारा तयार पारीएको आजको राशिफल / २०७५ आषाढ २८ गते बिहिबार

वि.सं. २०७५ आषाढ २८ गते बिहीबार तदनुसार ई. सं. २०१८ जुलाई १२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त...