कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहदैन? कुन समयमा रहन्छ – जानी राखौं

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक पटक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ,तर सधैँ यस्तो हुँदैन ।यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा

१.डिम्ब निष्कासन, २.यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५ . डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ ।बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ । सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।

उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१, ११, २० हुन्छ,अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।

यसका साथै केही विधीहरु अंगाल्ने हो भने पनि गर्भ रहँदैन ,जस्तोकि: १. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन । २. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन । ३.सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन । ४. एस्पिरिनले गर्भाधारण रोक्छ । ५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।६.महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन।

 

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

तिलगंगा आँखा प्रतिष्ठानले मनायो डायविटिक रेटिनोप्याथी दिवस

  २८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस । साथै, विश्व डायविटिक रेटिनोप्याथी दिवस । ‘मधुमेहः हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा नेपालमा पनि...

जानिराखौ, ढिला बिहे गर्दा महिलालाई यस्तो प्राण घातक रोग लाग्न सक्छ !

काठमाडाैं । महिलामा स्तन क्यान्सरको विगविगि रहेका बेला डाक्टरहरुले नयाँ तथ्यको खुलासा गरेका छन् । प्राय महिलाहरु ढिला गरेर विवाह गर्दा उनीहरु स्तन क्यान्सर रोगबाट पीडित हुने गरेको भन्दै डाक्टरहरुले जनाएका छन् । क्यान्सर रोग...

एम्बुलेन्स रातभर जाममा, बिरामीको बाटैमा मृत्यु

नागढुङ्गा सडकखण्ड पार गर्न घण्टौँ लागेपछि बिरामीको बुधबार बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघर भन्ने ठाउँमा पुगेपछि मृत्यु भएको हो। चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीलाई भरतपुरस्थित एक निजी अस्पतालले काठमाडौं रिफर गरेको...

के तपाई पयाल्स भएर हैरान हुनुहुन्छ ? – त्यसो भए यसरी प्रयोग गर्नुहोस् घ्युकुमारी

घ्यू कुमारीलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । यसमा मानव शरिरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यस्ले मानव स्वास्थ्यमा निकै...

जानिराखौ, यी हुन् पुरुषले ३० कट्नु अघि छोड्नुपर्ने १० बानी

एजेन्सी। प्रत्येक उमेर अनुसार मानिसहरुले गर्ने कार्य पनि फरक फरक हुन्छन् । जस्तै- बच्चामा दुध पिउनु भने उमेरमा वियर। सबै मानिसका लागि उमेरले परिपक्व पनि गराउछ। सबैले सिक्नु पर्ने कुरा चाहि प्रत्येक बर्ष बढेसँगै...

महिलामाथि हुने हिंसाको प्रमुख कारण बारे मुख खोले डा. बाबुराम भट्टराईले

महिलालाई हेर्ने दृष्टिकोण र महिलाको सामाजिक भूमिकालाई ठीक ढंगले परिभाषित गर्ने पाटोमा रहेको त्रुटि नै मुख्य रूपमा महिलामाथि हुने हिंसाको प्रमुख कारण हो केही समययता नेपालमा महिला हिंसाका घटना बढिरहेका छन्, यो अत्यन्तै चिन्ताको विषय...

अनुहारमा डण्डिफोरले आएर हैरान हुनुहुन्छ ? हटाउने सजिलो तरिका सहित जानी राखौ, कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ?

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक स्वास्थ्यमा पनि पर्न सक्छ । डण्डिफोर विशेषगरी अनुहारमा आउने गर्दछ ।...

जनताले रगत बगाउँदै उठाएको आवाज ‘मूल्यहीन’ – निर्मलाको नाममा न्यायको बलात्कार: डिएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । परीक्षणले उनीहरूलाई सफाइ दिएको छ । निर्मलाको शवबाट संकलित...

आजैबाट छोडिदिनुस् यी वस्तुको उपभोग, नत्र क्यान्सरको शिकार भइएला !

एजेन्सी- क्यान्सरको नाम सुन्ने बितिकै धेरैको होस् उड्ने गर्छ। सिधै मरण सम्म पुर्याउने यस रोग देखि बचनको लागि हरेको को ध्यान हुने गर्छ। तर क्यान्सर तर्फ दैनिक उपभोग गर्दै आएको खाद्य वस्तुले धकेल्ने बारे...

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ? – पढ्नुहोस्

नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग...