कांग्रेसले बाटो बिरायो, कोर्ष करेक्सन नगरे भावी यात्रा कष्टकरपूर्ण रहनेछ : रानाभाट

२५ भदौ,२०७५ काठमाडौं । पूर्वसभामुख तथा कांग्रेस नेता नेता तारानाथ राना भाटले नेपाली कांग्रेसले बाटो बिराएको आरोप लगाएका छन् । उनले कांग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने चेतावनीसमेत दिए ।

‘कंग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, यतिबेला त्यसमा छैन’, राजाको समर्थन गरेपछि राजनीतिक परिदृश्यबाट टाढिएका राना भाटले कांग्रेस नेतृत्वलाई सुझाव दिँदै भने, ‘बिराएको बाटो छाडेर सही बाटो समात्नुस् ।

काङ्ग्रेस नेता कुलबहादुर गुरुङले बिपीको विचारको अवमूल्यन भएको गुनासो गरे । बिपीको सिद्धान्त कागजमा लेख्ने तर व्यवहारमा कार्यान्वयन नगर्नु सिंगो कांग्रेसको भुल भएको भनाइ उनको थियो ।

यसमा तपाइको मत

राजनीति बाट अन्य

वीर अस्पतालको इमरजेन्सी स्वयमसेवकको भरमा मनोमानी , स्वास्थ्यकर्मी कमाउ अड्डामा

३ असोज, २०७५ काठमाडौं । देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको...

तरुण दल नेता रोहित पुनकोको हत्या विरोधमा रोल्पा बन्द

२५ भदौ, २०७५ लिवाङ । नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द गरिएको हो । बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन...

हेलिकप्टर दुर्घटना अपडेट: पाइलटसहित ६ जनाको मृत्यु, एक महिलाको जीवितै उद्धार

२३ भदौ २०७५ काठमाडौं । नुवाकोटको मेघान जङ्गलमा आज विहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुँदा पाइलट निश्चल केसीसहित ६ जनाको मृत्यु भएको छ । एक जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको...

हराएको हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटनाग्रस्त भेटियो ,खराव मौसमका कारण उद्धारमा कठिनाई

२३ भदौ २०७५, काठमाडौं । नुवाकोटको मेघान जङ्गलमा आज विहान दुर्घटनामा परेको अल्टिच्युड एयरको हेलिकप्टरको उद्धारमा मौसमका कारण समस्या भएको छ । दुर्घटनास्थल ५ हजार ५ सय फिट उचाइमा रहेको र कुहिरो लागेकाले उद्धारमा...

पूर्वराष्ट्रपति रामवरण यादवले दुखेसो पोख्दै भने, म कांग्रेसमा किन लागें भनेजस्तो लाग्छ’ !

२२ भदौ,२०७५ काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मधेस र पहाड भनेर क्षेत्रीय राजनीति नगर्न र तराई झर्न काठमाडौंका नेता, पत्रकार र बुद्धिजीवीसँग आग्रह गरेका छन् । पूर्वराष्ट्रपति यादवले क्षेत्रीय राजनीति नगर्न मधेसकेन्दि्रत दलहरुलाई आग्रह...

सुनील बल चम्किए पछि, भुटानविरुद्ध नेपालको शानदार जित

२१ भदौ,२०७५ बंगलादेश । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा...

निर्मला पन्त हत्या प्रकरणः एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

२० भदौ, २०७५ काठमाडौं । कञ्चपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र...

धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

१९ भदौ,२०७५ जनकपुर । धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा घाइते भएका हुन् । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं...

प्रदेशमन्त्री यादव भन्छन्- प्रधानमन्त्री ओलीलाई घेर्नु नपरोस् !

१८ भदौ,२०७५ काठमाडौं । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै आन्तरिम मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव आफैं राष्ट्र बैंक, जनकपुरको कार्यालयमा धर्ना बसे । धेरैले उनलाई ‘स्टन्ट’ गरेको टिप्पणी गरे । तर, प्रदेशमन्त्री यादव भने...

विश्वप्रकाश शर्माको प्रश्नः प्रेस र चिकित्सकसंग किन जोरि खोज्दैछ सरकार?

ह्विल चियरमा बसेकालाई ५ हजार जिविकोपार्जन भत्ता दिने कांग्रेस सरकारको निर्णय उल्टयाउने सरकार किन प्रेस र चिकित्सकलाई अप्ठयारो पर्ने कुरा हटाउन मान्दैन? १८ भदौ, 2०७५ काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले प्रेस र चिकित्सकसँग जोरि...