निर्देशक हरि पराजुलीको निर्देशनमा “नजिक आउ प्रिय “सार्वजनिक 

सफल  चलचित्र निर्देशक हरि पराजुलीको निर्देशनमा गायक राजेश पाएल राई र गायिका मालिका कार्कीको आवाज रहेको गीत “नजिक आउ प्रिय ” बोलको म्युजिक भिडियो सार्वजनिक  छ।  मित्र पराजुलीको शब्द संगीतमा तयार भएको गीतमा मोडल कमल सिंह र लिजा राईको अभिनय रहेको छ।  फरक स्वादको रहेको गीतमा पुराना सिनेमाटोग्राफ़र शिभ ढकालको सिनेमाटोग्राफी रहेको छ।  गीतलाई मोसन स्टुडियोका लागी समिर मियाले सम्पादन गरेका छन्।  केहि फरक स्वाद भिडियो मार्फत दिन खोजेका निर्देशक पराजुलीले राजधानी आसपास नै गीतको छायांकन गरेका छन्।  भिडियोमा बिनय पौडेल र रिचा थापाको कोरियोग्राफी रहेको छ।  गीतलाई हाईलाइट नेपाल मार्फत सार्वजानिक गरिएको छ।

यसमा तपाइको मत

मनोरंजन बाट अन्य

सन्तोष के.सी को “नीरमाया” गीती कथा रिलिज भएको २० घन्टामा ६३ हजारले हेरे

नेपाली गीत संगीतको चम्किलो तारा हुन् सन्तोष के. सी.। उनै गीतकार संगीतकार तथा   गायक सन्तोष के.सी ले आफ्नै जन्म ठाउ गुल्मीको अर्जैमा छायांकन गरिएको गीति कथा निरमाया बजारमा ल्याएका छन। आफ्नो जन्म भुमी गुल्मि संग जोडियर...

सांगीतिक आकाशका ६ नक्षत्र हरु तीन ध्रुब बाट कोरियामा भेट हुदै,आकाश रमाइलो पार्न कोरियाका ताराहरुले सघाउने

  सि.पी.मगर -सौल,कोरिया       नेपाली सांगीतिक आकाशका ६ उज्याला नक्षत्र हरु कार्यक्रमको शिलशिलामा कोरियामा भेट्ने भएका छ्न।अमेरिका बाट चर्चित आधुनिक तथा सुफि गायक (सुन साइली)हेमन्त राना ,भारत मुम्बई बाट बिश्व बिख्यात डान्सर तेरिया मगर (डि आइ...

मगर संघ कोरियाको छुसक धमाकाले कोरियाको माहौल तताउदै

  सि.पी.मगर-सौल दक्षिण कोरिया         नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको “छुसक सांगीतिक धमाका-२०१८”ले कोरियाको सामाजिक सांगीतिक माहौल रोचकता साथ तताउदै गइरहेको छ।सामाजिक तथा सृजनात्मक क्रियाकलापमा सधै सबै भन्दा अब्बल संस्थाको रुपमा स्थापित मगर संघले...

कोरियाको थेगु सहरमा मिष्ठान्न दर सहित,तिज धमका-२०१८ भब्यताका साथ सम्पन्न

मेघ काफ्ले , दक्षिण काेरिया       स्याङ्जा परिवार दक्षिण कोरिया थेगु साखाद्वारा नेपाली नारिहरुको महान चाड हरितालिका तिज विभिन्न मिष्ठान्न दर सहित सेप्टेम्बर ९ तारिख थेगुको सङ्स सहरमा भब्यताका साथ सम्पन्न भएको छ ।...

कोरियाको थेगु सहरमा मिष्ठान्न दर सहित,तिज धमका-२०१८ भब्यताका साथ सप्पन्न

   मेघ काफ्ले , दक्षिण काेरिया     स्याङ्जा परिवार दक्षिण कोरिया थेगु साखाद्वारा नेपाली नारिहरुको महान चाड हरितालिका तिज विभिन्न मिष्ठान्न दर सहित सेप्टेम्बर ९ तारिख थेगुको सङ्स सहरमा भब्यताका साथ सम्पन्न भएको छ । परदेशी...

बुसान तिज धमाका -२०१८ भब्यताका साथ सम्पन्न

  केसव रीमाल नेपाली नारी हरूको महान चाड हरितालिका तिज को अवसरमा नेपाली सम्पर्क समिती (NCC)बुसान तथा गैर आवाशिय नेपाली संगठन (NRNA) बुसान शाखा ले संयुक्त रूपमा आयोजना गरेको बुसान तिज धमाका -2018 यही सेप्टेम्वर 9...

जापान बाटै नेपाली गित संगीतमा तहल्का पिट्दै गायक दुर्गेश कार्की

नेपाली गित संगितको एउटा गर्भिलो स्वर जुन नेपाली गित संगितले नै बिरलै पाउछ त्यो स्वर हो गायक दुर्गेस कार्कीको  । गायक दुर्गेश कार्कीको थोरै गित बजारमा आएता पनी उनको स्वरका पारखीहरु अहिलेका चल्तीका चर्चित गायकहरुका भन्दा कम छैन ।   केहि समय...

छोटो समयमा चर्चामा गायिका शोभा पाण्डेको तीज गीत ” आए म त संगिनी ,,

गायिका शोभा पाण्डेको स्वरमा रहेको तीज गीत ” आए म त संगिनी ,,,” छोटो समयमा चर्चामा आएको छ। गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको गायिका पाण्डेको एक महिना अघि सार्वजिक भएको गीतमा गायिका पाण्डे लाई...

प्रदिप र मेलिनाको ‘ओ सानी’ सार्बजनिक (भिडियो)

गायक प्रदिप पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको ‘ओ सानी’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । भिडियोमा रियालिटी शो डि.आइ.डि मा धमाका मचाएका डान्सर सुजन मार्पाको साथमा ओशन बास्तोला र रानी श्रेष्ठलाइ...

रेडियो नेपालको पहिलो गायक हरिप्रसाद रिमालको निधन

१५ भदौ २०७५, काठमाडौं । रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको मृत्यु भएको छ । वि.सं. १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल बुबा घनश्याम रिमाल र आमा मोहनकुमारी रिमालका ४...