कोरियाको थेगु सहरमा मिष्ठान्न दर सहित,तिज धमका-२०१८ भब्यताका साथ सप्पन्न

 

 मेघ काफ्ले , दक्षिण काेरिया

    स्याङ्जा परिवार दक्षिण कोरिया थेगु साखाद्वारा नेपाली नारिहरुको महान चाड हरितालिका तिज विभिन्न मिष्ठान्न दर सहित सेप्टेम्बर ९ तारिख थेगुको सङ्स सहरमा भब्यताका साथ सम्पन्न भएको छ । परदेशी भुमिमा आफ्नो मौलिकता र परम्परालाई आत्मसात गर्दै दिदिबहिनी तथा दाजुभाइहरुलाई एकै थलोमा जमघट गराई दुख पीडालाई एकैछिन भएनी भुलाउने प्रयासअनुरुप राखिएको कार्यक्रमलाई साथ दिन सउल देखि स्याङ्जा परिवार दक्षिण कोरियाका पदाधिकारी, सल्लाहकार र सक्रिय सदस्य त्यसैगरी स्याङ्जा परिवार किम्हे बुसान शाखाबाट र थेगु नजिक आसपासमा रहेका नेपाली तथा गैर नेपालिहरुको बाक्लो उपस्थितिले कार्यक्रम हल खचाखच भरिएको थियो।

    दिउँसो १बजेबाट औपचारिक कार्यक्रम संचालन स्याङ्जा परिवार थेगु शाखाका सचीव मेघ काफ्लेले गर्नुभएको थियो वहाँलाई प्रत्यक्ष साथ केन्द्रिय सचिब बोम्जन गुरुङ र बुसान साखाका सचिब सन्तोष पोख्ररेलले दिनुभएको थियो।थेगु शाखाका अध्यक्ष बिरेन्द्र कुमार नौभाग्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा डा.राजेश चन्द्र जोशी, बिशिस्ट अतिथीहरुमा डा.रोशन शर्मा पौडेल,स्याङ्जा परिवार दक्षिण कोरियाका भुतपुर्व अध्यक्ष गुप्त गुरुङ , डा.मदुसुदन आत्रयलगायत हुनुहुन्थ्यो भने विशेष अथितिहरुमा स्याङ्जा परिवारका केन्द्रिय कार्यवाहक अध्यक्ष yb मगर,केन्द्रिय सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष हिमानी गुरुङ,मगर संघ केन्द्रका उपाध्यक्ष तथा मगर संघ थेगु साखाका संरक्षक नगेन्द्र मगर रअथितिहरुमा विभिन्न पेशामा आवद्ध बुद्धिजीवी मानुभावहरु रहनु भएको थियो ।

      समिक्षा थापा मगरकाे स्वागत नृत्य बाट सुरूभएकाे कार्यक्रममा शुभकामना केन्द्रिय अध्यक्ष श्री वाइ बि राना ज्युले दिनुभएको थियो।विशिस्ट अथिती डा.रोशन शर्मा पौडेल र कार्यक्रमका प्रमुख अथिति डा.राजेश चन्द्र जोशिले सम्पूर्ण नेपालीहरुमा तिजको शुभकामना दिनुभएको थियो।तेसैगरी यसै संस्थाका बरिस्ठ सल्लाहकार तथा कार्यक्रम संयोजक श्री रमेश मस्राङ्गी रानाज्युले कार्यक्रम तयारी देखि लिएर सम्पूर्णमा तिजको शुभकामना अत्यन्तै मिठास शैलिमा दिनु भएको थियो,अन्तमा यस कार्यक्रमका सभापति श्री बिरेन्द्र कुमार नौभाग्यले सबैमा तिजको शुभकामना सहित कार्यक्रम औपचारिक रुपमा सम्पन्न भएको घोषणा लगत्तै अनौपचारिक कार्यक्रम कुशल संचालक श्री रुबिन रेग्मी र्यपार ज्युले गर्नुभयाे।

        Dj मा पुर्ण साथ कबिन मानन्धरको रहेको थियो भने विभिन्न मिष्ठान्न दरमा:-खसीको मासु भुटुवा चिकेन रोस्ट सेलरोटी जेरि दहि अचार र विविध परिकारको स्वादमा रमाइरहेको बेला सुरुको प्रस्तुति जोशिलो युवा गायक सुमन चापागाईंले हङकङको साडिले नेपालको धुलो उडायो लगायत अन्य गितहरु गाएर दर्शकहरूलाई मनोरञ्जन दिदै कार्यक्रम हल नै संगीतमय बनेको थियो त्यसपछि लोप हुँदै गएको लाखे नाच को प्रस्तुति मारुनीमा मोहन वोस्ती र जोकरको भुमिका गम्भीर रानाले गर्नुभएको थियो  बाध्यबादक ढोलकमा कलाकार मित्र मगर र भुवन आले ज्युले झ्याली बजाएर साथ दिनुभएको थियोे निकै अचम्म मान्दै परदेशको ठाउँमा भएनी गाउको झल्को मेटाउने खाल्को यो लाखे नाचले दर्शकको मन जितेको थियो।

       गायक सर्जक अमृत बिस्वकर्माज्युले हरे शिव राम, आधिखोला तरेसी भन्ने गित गाएर दर्शकहरुलाई मीठो खानाको स्वादमा गित संगीतमा झुम्न बाध्य पार्नु भएको थियो। डान्सर सुश्री मुस्कान नौभाग्यले नृत्य प्रस्तुत गर्नु भएको थियोे।करिब दिउँसो ३बजेतिर दर्शकहरु तिजको दर खाइसकेर बसेको बेला गायक श्री मित्र मगरज्युले कार्यक्रमको हल नै रौनक बनाएको थियो लरक्कै लर्क्यो रातो सारि भुइँमा बोलको गीतमा सारि र विभिन्न पहिरनमा आउने महिला दिदिबहिनीहरु नाचेर कार्यक्रमको छुट्टै साङ्गेतिक माहोल तातेको थियो।लगत्तै टिपिकल सालैजो गितमा झन कुर्सीमा बसेर हेरिरहेका दर्शकहरु सबैलाई उठ्न बाध्य पारेको थियो र अन्तमा झ्याउरे गीत हावा चल्यो सरर डाडैको वर भन्ने बोलको गितमा प्रस्तुति दिदा दर्शकहरू रुमाल नै फरर पारेर नाचेको देख्न पाइन्थ्यो। बिचबिचमा चर्चित युवा र्यपार रुबिन रेग्मिले विभिन्न सायरी मुक्तक र्याप दिदै कार्यक्रममा थप शोभा बढाएको थियो भने चर्चित कलाकारहरुले आफ्नो नृत्य देखाउदै दर्शकको मन जितेको थियो करिब ४बजेतिर यसै कार्यक्रमका अतिथी गायिका रमिला गौतमको प्रस्तुतिले थप उचाइमा लगेको थियोे महिला दिदीबहिनी तथा पुरुष दाजुभाइहरु रुपैको चलायो फाँसी,पापी माया बोल्दैन नहासी लगायत अरु थुप्रै प्रस्तुति दिएर कार्यक्रम हल नै तातेको थियो र चर्चित डान्सर अनिता राई नौभाग्यले पनि आफ्नो नृत्य देखाएर झुम्म पारेको थियो र साझ करिब ५ बजेतिर यसै कार्यक्रमका चर्चित गायिका  शान्ति गुरुङ स्टेजमा आउनासाथ दर्शकहरु नाच्नलाइ तम्तयार भएर नजिक नजिक सरेको देखिन्थ्यो सुरुमा अल्लि अल्लि पातली अल्लि अल्लि मोटि,माइतीघरको कुकुर नि पियारोभन्ने बोलको गित संगै दर्शकहरु बेस्सरी कम्मर मर्काइ मर्काइ नाचेको देख्न सकिन्थ्यो  अन्तमा गायिका शान्ति गुरुङले नै गाउनुभएको सालैजो पर्ख नानी गित गाएर सम्पूर्ण हलमा उपस्थित दर्शकहरुलाई नचाउन सफल भएकी थिइन। समग्रमा कार्यक्रम धेरै रमाइलो भएको र खानामा पनि मिस्ठान्न स्वाद पाईएको कुरो दर्शकहरु स्वयंले बताएका थिए।

 

यसमा तपाइको मत

समाचार बाट अन्य

सन्तोष के.सी को “नीरमाया” गीती कथा रिलिज भएको २० घन्टामा ६३ हजारले हेरे

नेपाली गीत संगीतको चम्किलो तारा हुन् सन्तोष के. सी.। उनै गीतकार संगीतकार तथा   गायक सन्तोष के.सी ले आफ्नै जन्म ठाउ गुल्मीको अर्जैमा छायांकन गरिएको गीति कथा निरमाया बजारमा ल्याएका छन। आफ्नो जन्म भुमी गुल्मि संग जोडियर...

म एकैचोटि चूचूरोमा टेक्ने प्रयास गरेको छैन , त्यसैले मेरो दावेदारी प्राकृतिक छ ।

स्याङ्जा परिवारको दशौं अधिवेशन सम्बन्धि संस्थाका का.अध्यक्ष वाई.बि. मगर संग कामना न्यूज़का संवाददाताले गर्नूभएको अन्तर संवाद । सर नमस्कार , कामना न्यूज़मा तपाईलाइ स्वागत छ । हजूर नमस्कार अनि धन्यवाद सर। स्याङ्जा परिवारको का.अध्यक्ष हूनूहून्छ । अधिवेशन...

सांगीतिक आकाशका ६ नक्षत्र हरु तीन ध्रुब बाट कोरियामा भेट हुदै,आकाश रमाइलो पार्न कोरियाका ताराहरुले सघाउने

  सि.पी.मगर -सौल,कोरिया       नेपाली सांगीतिक आकाशका ६ उज्याला नक्षत्र हरु कार्यक्रमको शिलशिलामा कोरियामा भेट्ने भएका छ्न।अमेरिका बाट चर्चित आधुनिक तथा सुफि गायक (सुन साइली)हेमन्त राना ,भारत मुम्बई बाट बिश्व बिख्यात डान्सर तेरिया मगर (डि आइ...

वीर अस्पतालको इमरजेन्सी स्वयमसेवकको भरमा मनोमानी , स्वास्थ्यकर्मी कमाउ अड्डामा

३ असोज, २०७५ काठमाडौं । देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको...

मगर संघ कोरियाको छुसक धमाकाले कोरियाको माहौल तताउदै

  सि.पी.मगर-सौल दक्षिण कोरिया         नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको “छुसक सांगीतिक धमाका-२०१८”ले कोरियाको सामाजिक सांगीतिक माहौल रोचकता साथ तताउदै गइरहेको छ।सामाजिक तथा सृजनात्मक क्रियाकलापमा सधै सबै भन्दा अब्बल संस्थाको रुपमा स्थापित मगर संघले...

स्याङ्जा परिवारको १०औं केन्द्रिय अधिवेशन सेप्टेम्बर २५ मा हुने

  बोम्जन गुरुङ, सउल । “स्याङ्जाली एकता उपकारी मन, सद्भाव सँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् १९९७ मा स्थापित दक्षिण कोरियामा अग्रणी र क्रियाशील संस्थाहरु मध्ये एक स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रिय...

प्यूठानका विद्यार्थी जब काँप्ने, चिच्चाउने, छटपटिने गर्न थालेपछि … (भिडियोसहित)

१ असोज,२०७५ प्यूठान । प्यूठानको एक विद्यालयका विद्यार्थीहरुमा एक्कासी काँप्ने, चिच्चाउने, छटपटिने र बेहोस हुने समस्या देखा परेको छ । गौमुखी गाउँपालिका-७ नारिकोटस्थित अमृत जीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुमा यस्तो समस्या देखिएको हो । १० देखि...

स्याङ्जा परिवारको “छैटौं रेसुङ्गा भलिबल कप २०१८” मा शानदार सहभागिता ।

बोम्जन गुरुङ, सउल ।        दक्षिण कोरियामा सन् २०१७ मा स्थापित भलिवलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजनामा “छैटौं रेसुङ्गा भलिबल कप २०१८” मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने...

सेप्टेम्बर २४ मा सउल साहित्यमय हुने

भिराट पराजुली , दक्षिण काेरिया एकै क्षण पनी सबैलाइ छलेर बस्नूपर्छ यहाँ । २४ घण्टै मेशिंन सरी चलेर बस्नूपर्छ यहाँ ।। प्रदेशीने ज़िन्दगीनी खै कस्तो कस्तो । दिनरात घरकै सम्झनामा जलेर बस्नू पर्छ यहाँ...

कोरियाको थेगु सहरमा मिष्ठान्न दर सहित,तिज धमका-२०१८ भब्यताका साथ सम्पन्न

मेघ काफ्ले , दक्षिण काेरिया       स्याङ्जा परिवार दक्षिण कोरिया थेगु साखाद्वारा नेपाली नारिहरुको महान चाड हरितालिका तिज विभिन्न मिष्ठान्न दर सहित सेप्टेम्बर ९ तारिख थेगुको सङ्स सहरमा भब्यताका साथ सम्पन्न भएको छ ।...