प्यूठानका विद्यार्थी जब काँप्ने, चिच्चाउने, छटपटिने गर्न थालेपछि … (भिडियोसहित)

१ असोज,२०७५ प्यूठान । प्यूठानको एक विद्यालयका विद्यार्थीहरुमा एक्कासी काँप्ने, चिच्चाउने, छटपटिने र बेहोस हुने समस्या देखा परेको छ । गौमुखी गाउँपालिका-७ नारिकोटस्थित अमृत जीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुमा यस्तो समस्या देखिएको हो ।

१० देखि १५ वर्ष उमेरका ४७ जना छात्र–छात्रामा यस्तो समस्या देखिएको विद्यालयले जनाएको छ । ‘पछिल्लो चार दिनदेखि यस्तो समस्या देखिएको छ,’ विद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरीले भने, ‘योभन्दा पहिले असार महिनामा यस्तै समस्या देखिएको थियो ।

विहान ११ बजेदेखि करिव १ बजेको समयमा विद्यार्थीहरुमा काँप्ने र बेहोस् हुने समस्या देखिने गरेको छ ।

मनोवैज्ञानिक असर

नेपालगञ्ज मेडिकल कलेजका डाक्टर रित पौडेलले आइतबार विद्यालयको अवलोकन गरे । अवलोकन पछि उनले विद्यार्थीमा मनोबैज्ञानिक असर भएको बताए ।

त्यसैले मनोसामाजिक सम्वन्धी एक हप्ते अभिमुखीकरण शिविर राख्ने विद्यालयको योजना छ ।

गत असारमा विद्यार्थीहरु काँप्ने र छटपटिने समस्या हुँदा अभिभावक र विद्यार्थीहरुले विद्यालय परिसरमा सरस्वतीको मन्दिर स्थापना गर्न भनेका थिए । मन्दिर स्थापना गरेपछि पनि समस्या दोहोरिएपछि विद्यालय चिन्तामा परेको छ ।

विद्यालयमा बनेको नयाँ भवन ‘मसानघाट’ भएको अभिभावकहरुले बताउँदै आएका छन् । स्रोत : www.onlinekhabar.com

यसमा तपाइको मत

समाचार बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

श्रीमानको लिंग लामो भएको भन्दै श्रीमतीले हालिन मुद्दा !

एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छिन् । पूर्वप्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो योनीमा क्षति पुगेको उनको दाबी छ । सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया महिलाले ३७ वर्षका पूर्वप्रेमी मुगोभ कुरिमाविरुद्ध मुद्दा...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

अँगालो हालेर सुताउने अनौठो जागिर ! घण्टाको ८ हजार:

 कसैले अंकमाल गरेर पनि पैसा कमाउँदो रहेछ । एकजना महिलाले पैसा कमाउनका लागि यो अनौठो कामको अन्वेषण गरेकी छन् । पछिल्लो समय एकजना महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...