कोरिया लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा जितन भाइ श्रिस

सउल दक्षिण कोरिया

     राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको पहिलो अधिबेशन केन्द्रीय प्रतिनिधि राष्ट्रिय लोक तथा दोहोरी  प्रतिष्ठानका बरिस्ठ उपाध्यक्ष रमेश बि जि को   प्रमुख अातिथ्यता र लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सल्लाहकार रामकृष्ण बम मल्ल, ईश्वरी कडेलको विषेश अातिथ्यता सम्पन्न भयो ।

        अधिवेशनमा कोरिया रहेका ब्यापारी ,बुद्धिजीवी , समाजसेवि र गित संगितलाई मन पराउने विभिन्न ब्याक्तीहरूकाे बाक्लो उपस्थिति रहेको थियाे । अधिवेशनले जितन भाइ श्रीसको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ।

    निर्वाचित कार्य समिति

अध्यक्ष-जितन भाइ श्रीस

उपाध्यक्ष-सुरज के.सी.

उपाध्यक्ष-रमिला गौतम

सचिब-आर.के.पौडेल

सह-सचिब-गंगा लोहनी

कोषाध्यक्ष-एस.बी.राना (बिशाल)

सह/कोषाध्यक्ष-बिष्णु पाण्डे

सदस्य –   कर्सांग तामांग

सदस्य –   ललित गिरी

सदस्य-     खिम छन्त्याल

सदस्य-      मुनाराज सुनुवार

सदस्य-      लोकेन्द्र चन्द 

सदस्य-      धनु गुरुंग

 सदस्य –    शान्ति गुरुंग

सदस्य-      रेबिका लामिछाने

सदस्य –     बिष्णु रिजाल

सदस्य –     राज खाम्चा मगर

 सदस्य –    बिज्ञान अर्याल

सदस्य –    राजु नेपाल

सदस्य –    जनक पन्त

सदस्य –    मनोज चापागाइ

नवनिर्वाचित कार्यसमितिलाई कामना न्युजकाे तर्फबाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।

 

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रभाससँग भएका पाँच सर्वाधिक महँगा बस्तुहरू,जीमखानकै डेढ करोड भारू !

तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो। आज यी...

मलाइका र अर्जुनको ‘अफेयर’ले सलमानलाई किन टाउको दुखाइ ?

नयाँदिल्ली : अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड बजार तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको निकटता चित्त...

निर्मलाका हत्यारा नपक्रने, होटलमा बसेका जोडी किन पक्रने ? प्रहरीलाई ज्योति मगरको प्रश्न,

लोक गायिका ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन। ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन्।...

महेश बाबूको जोडी बन्दै कट्रिना केफ !

बलिउड अभिनेत्री कट्रिना केफका वर्ष २०१८ मा २ वटा फिल्महरु रिलिज भएका थिए । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अभिनेता आमिर खानका साथ र अर्को फिल्म ‘जीरो’ मा अभिनेता शाहरुख खानका साथ कट्रिनाले स्क्रिन...

राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप !

बलिउडमा ‘मि टू’को प्रकरण हाबी छ । केहि समय अगाडि चर्किएको यो अभियान विचमा सिथिल बनेको थियो । अब, फेरि यो प्रकरण चर्किज थालेको छ । आइतबार बलिउडका सफल निर्देशक राजकुमार हिरानीमाथि उनीसँगै काम...

‘सिरियल किसर’इमरान हाश्मी चुम्बनको प्रश्नले किन दिक्क छन् ?

नायक इमरान हाश्मीको नाम सुन्ने वित्तिकै दर्शकको दिमागमा उनले चुम्बन गरेका चलचित्रको याद आउँछ । यसैले, इमरानलाई बलिउडका ‘सिरियल किसर’को उपमा समेत दिइएको छ । तर, नायक हाश्मीले बलिउडमा अन्य थुप्रै चलचित्रमा पनि काम...

भ्यालेन्टाइन डेमा बिहे गर्दै बर्षा र संजोग

लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो । नायिका बर्षा राउतले आफूहरुले बिहे...

६ जनासँगको अफेयरपछि विवाह

मुम्बई : बलिउडकी अभिनेत्री विपाशा वसुले ७ जनवरीमा आफ्नो ३९औं जन्मदिन मनाएकी छन्। विपाशा फिल्ममा आउनुभन्दा पहिले सुपर मोडल थिइन्। विपाशालाई हरर फिल्मका लागि स्मरण गरिन्छ। अहिलेसम्म विपाशाले धेरै हरर फिल्ममा काम गरेकी छन्।...

तोडफोड भएपछि रोकियो ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो रद्द भएको छ । कोलकक्ताको हलमा विरोध प्रदर्शन तथा तोडफोड भएपछि उक्त चलचित्रको शो रोकिएको हो । यो चलचित्र पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित...

देशभर मल्टिप्लेक्स नै मल्टिप्लेक्स, टार्गेट भाटभटेनी

चलचित्र हेर्ने दर्शकले अत्याधुनिक र सुविधासम्पन्न हलको खोजी गर्न थालेपछि अहिले हल संचालकहरु वाध्य भएर आफ्नो हलको पूर्ननिर्माणमा लागेका छन् । साथमा, अहिले मल्टिप्लेक्स हल निर्माणमा समेत बाढी आएको छ । अहिले देशभर मल्टिप्लेक्स हल...