जानिराखौ, यी हुन् पुरुषले ३० कट्नु अघि छोड्नुपर्ने १० बानी

एजेन्सी। प्रत्येक उमेर अनुसार मानिसहरुले गर्ने कार्य पनि फरक फरक हुन्छन् । जस्तै- बच्चामा दुध पिउनु भने उमेरमा वियर। सबै मानिसका लागि उमेरले परिपक्व पनि गराउछ। सबैले सिक्नु पर्ने कुरा चाहि प्रत्येक बर्ष बढेसँगै उमेर पनि थपिदै गएको हुन्छ ।

मानिसले आफुलाई मुल्याङ्कन गर्दै र आफ्ना कमि कमजोरीलाई सच्याउदै लैजानु नै वुदिमानी हुन्छ। तपाईको परिवक्वताले नै तपाई जीवनलाई खुशी बनाउन सहयोग गर्दछ। जब तपाईं ३० बर्षर्को उमेर छेउ पुग्नुहुन्छ घर परिवारले तपाईबाट निकै अपेक्षा गरेको हुन्छ।

त्यसैले  यी महत्वपूर्ण टिप्स अनुसार आफ्नो खराब बानी छोडे तपाईंलाई जीवन जिउन सहज हुनेछ । हेरौ पुरुषले ३० बर्षको उमेर पछि छोड्नु पर्ने १० वानीहरु ।

लड्ने गरेर पिउने

कहिले काहि साथि भाइसँग रमाइलो गर्ने पिउने बानीलाई ठिकै मान्न सकिन्छ। तर बेहोस हुने गरेर पिउनु उपयुक्त होइन । यसले तपाईको सामाजिक प्रतिष्ठामा आच पुर्याउछ । त्यसैले पुरुषले ३० कट्नु अघि लड्ने गरेर पिउने वानीलाई छाड्नु पर्दछ ।

लाप्पा खेल्ने

केटाकेटिमा जो कोहि पनि लाप्पा खेल्छ । तर बयस्क भएपछि पनि लाप्पा खेल्नु ठिक हुदैन । त्यसैले तपाईको लाप्पा खेल्ने वानी छ भने छोडनुहोस ।

धेरै भिडियो गेम खेल्ने

भिडियो गेम खेल्नाले तपाई आफ्नो कामलाई निरन्तरता दिन कठिनाइ पर्छ त्यसैले भिडियो गेम खेल्न छोड्नुहोस ।

लक्ष्य बिहिन काम

मानिसले आफु केहि गर्नु पहिले लक्ष्य लिएर सुरु गर्नुपर्ने हुन्छ । लक्ष्य बिहिन कामले मानिसको समय बर्वाद मात्र बनाउदछ । त्यसैले लक्ष्य लिएर काम गर्नुहोस ।

प्रतिबद्धता बिहिन प्रेम/सम्बन्ध

प्रेम/सम्बन्ध मा प्रतिबद्धता जनाउन आवश्यक हुन्छ । प्रतिबद्धताले आफन्त प्रति विश्वास जगाउँदछ । त्यैसैले प्रतिबद्धता सहित सम्बन्धलाई अगाडि बढाउनुहोस् ।

डरलाग्दो ड्राइभिङ्ग

गाडि चलाउँदा सावधानि अपनाउन आवश्यक पर्दछ । बयष्क पुरुषहरु ट्राफिक नियमको उल्लंघन गरि जथाभावी गाडि कुदाउने गर्दछन् । जसकारण जानाजान समस्यामा पर्ने गर्दछन् । तर पुरुषले ३० कट्नु अघि यस्तो क्रियाकलापलाई छोड्नु पर्ने हुन्छ ।

डाक्टर कहाँ नजाने

उमेर छदा केहि नभए पनि जब उमेरको सुई चढ्न थाल्दछ शरिर शिथिल हुन पुग्दछ । त्यसैले पुरुषले ३० कट्नु अघि देखि नियमित शारिरिक व्यायम गर्ने र डाक्टरको सल्लाह सुझाव मान्नु वुद्धिमानी हुनेछ ।

इमान्दार हुने

उमेर बढेसँगै जिम्मेवारि पनि बढ्छ । त्यसैले इमान्दार हुन आवश्यक छ ।

धेरै पार्टी/ डान्स

पुरुषले ३० कटेपछि धेरै पार्टी/ डान्सलाई बन्द गर्नुपर्ने हुन्छ । पार्टी र डान्सले तपाई गृहस्थी जीवनलाई बर्वाद पार्दछ ।

फास्ट फुड

३० पछि फास्ट फुडमा कम ध्यान दिनुस। हाइजनिक खानामा ध्यान दिनुस।

यसमा तपाइको मत

समाचार बाट अन्य

बत्तिसपुतलीमा जुवाखालबाट समातिएका १३ व्यापारी को-को हुन् ? (सूची)

२ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको जुवा अपरेशनका क्रममा बत्तिसपुतली क्षेत्रबाट १३ जना व्यापारी पक्राउ परेका छन् । शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी रंगेहात...

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...