नेपाली जनसंम्पर्क समिति दक्षिण कोरियाले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने

– रत्न लिंथेप, दक्षिण कोरिया

     नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले यही अक्टुबर ७ तारिक आईतबार दिनको १ बजे नेपाल हाउस सउलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। देशमा व्याप्त महगी, हत्या,हिंसा बलत्कार र असुरक्षा जस्ता घटनाहरु दिनानुदिन बडिरहेको सन्दर्भमा सरकारको काम कारबाही र पार्टीको यसमा भूमिका लगायत पार्टी एक ढिक्का र शसक्त बनाउने बिषयहरुमा गम्भिर छलफल र अन्तरक्रिया हुने जानकारी नेपाली जन संम्पर्क समिति दक्षिण कोरियाको सभापति आस्था विन्दु मल्लले बताएकी छिन।

     भेटघाट तथा अन्तक्रियाको प्रमुख अतिथि नेपाल बिध्यार्थी संघका पूर्व अध्यक्ष, नेपाल सरकारका पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रकाश(एन.पी.) साउद हुने जानकारी महामन्त्री कुमार थापाले दिएका छन।कार्यक्रमलाई भव्यताका साथ सफल गराउनका लागि कोरियामा रहनु भएका अग्रज, सल्लाहकार,कृयाशिल सदस्य, प्रत्रकार ,बिध्यार्थी, ब्यापारी, लगायतका कांग्रेसमा आस्थावान सम्पुर्णलाई उपस्थितिको लागि सादर अनुरोध पनि गरेको छ साथै जनसम्पर्क समितिमा आबद्ध कृयाशिल सदस्य तथा कांग्रेसमा आस्थावान बिभिन्न संघ संस्था बाट निर्वाचित हुनुभएको ब्यक्तित्वहरुलाई सोही कार्यक्रममा सम्मान गरिने जानकारी पनि गराईएको छ।

यसमा तपाइको मत

समाचार बाट अन्य

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

१ माघ, जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी...

निर्मला हत्यामा आधारित बन्यो चलचित्र ‘कोपिला’

काठमाण्डु। बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ...

विवेकशील साझा र नयाँ शक्तिबीच एकता हुनसक्ने सम्भावना

काठमाण्डौ – विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

१३ वर्षीया बालिका बलात्कार पछि हत्या गर्ने दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी :धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । १३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकु मारी राईविरुद्ध...

कोमल वलीका नाममा नेकपाभित्र लफडा !

१ माघ, काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष प्रदेश कमिटीहरु गठनको निर्णय संशोधन गर्न तयार नभएपछि नेकपा स्थायी कमिटीले बनाएको कार्यदल अवरुद्ध अवस्थामा पुगेको छ । शुरुदेखि नै काम गर्न...

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमका साथै कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई...

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन...

स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय नभएको निश्कर्ष

१ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ । कम्पनीले करिब ४ लाख...

१२ वर्षपछि जापान जाँदै वायुसेवा निगमको जहाज

काठमाडौं : वायुसेवा निगमले १२ वर्षपछि पुनः जापान उडानको तयारी थालेको छ । सातामा दुईवटा उडान गरिरहेको निगमले जहाजको संख्या कम भएकै कारण १३ वर्षसम्म गरेको नियमित उडानलाई बन्द गरेको थियो । निगमले सन् १९९४...

बाइडबडी विमान प्रकरणमा देउवाकाे संलग्नताबारे छानबिन गर्न कांग्रेस नेता पाैडेलको माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको बारे छानबिन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग माग गर्नु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउ वाले आफू त्यस प्रकरणमा...