नेपाली फुटबल क्लब लाई जापान मा स्पोन्सर

जापानमा क्रियाशील नेपाली फुटबल क्लबहरू मध्येको सक्रिय अब्बल मानिने हिमालयन ब्वाइज फुटबल क्लब र डबका नेपाली रेस्ट्रूरेण्ट शिनोकोबू बीच सहकार्य हूने भएको छ । जापानमा बढदो नेपालीहरूको चाप संगै विविध खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा पनी वृद्धि भएसंगै विश्व खेल जगतमा एकलौटी शासन गर्न सफल फुटबल खेलले जापानमा रहेका नेपालीहरूलाई पनि अछुतो राख्ने कुरै भएन।

समय अभाव कार्य ब्यासतथा लगायत विदेशी भूमिमा खेलकूद मात्र भनेर हिड्न सकने स्थिति प्राय असम्भव रहने जापान मा फ़ुटबल खेल र यस मार्फ़त स्वास्थ्यका लागी खेलकूद भंने नारा सहित खेलकूदमा लागेको हिमालयन ब्वाईज क्लब र त्याहि कार्यको लागी हात मा हात मिलाएर संगै सहयात्रामा जाने डबका रेस्टुरेण्ट बिच सहकार्य भएको जनाइएको छ ।

आइतबार एक कार्यक्रम का बीच आगामी दिनमा क्लब र रेस्टुरेण्टको सहकार्य गरि अघाडी बढ्ने संम्झौता भएको क्लबका म्यानेजर दीपक कार्किले जानकारी दिए साथै ऊक्त कार्यक्रममा डबकाको जनक सुबेदी ले क्लबलाई शुभकामना सहित जर्सी लगायत खेल-कुद सामाग्री हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

खेलकूद बाट अन्य

मैत्रीपूर्ण खेलमा जर्मनीद्वारा रसिया पराजित

३० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा जर्मनीले २०१८ को विश्वकप आयोजना गरेको राष्ट्र रसियालाई पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रसियामाथि लय विर्सेको जर्मनीले सहज जित निकालेको हो ।...

महिला विश्वकपः एक खेल अघि नै अष्ट्रेलिया सेमिफाइनलमा

२८ कात्तिक, काठमाडौं । अष्ट्रेलिया वेष्ट इन्डिजमा जारी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको खेलमा न्यूजील्यान्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलिया १ खेल अघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरेको...

स्याङ्जा परिवारको “छैटौं रेसुङ्गा भलिबल कप २०१८” मा शानदार सहभागिता ।

बोम्जन गुरुङ, सउल ।        दक्षिण कोरियामा सन् २०१७ मा स्थापित भलिवलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजनामा “छैटौं रेसुङ्गा भलिबल कप २०१८” मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने...

सुनील बल चम्किए पछि, भुटानविरुद्ध नेपालको शानदार जित

२१ भदौ,२०७५ बंगलादेश । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा...

अन्तिम मिनेटमा सम्हालिन नसक्दा पाकिस्तानसँग हार्‍यो नेपाल

१९ भदौ, २०७५  ढाका । साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो । इन्जुरी टाइम सकिनै लाग्दा...

एसिया कप छनोटः नेपालले हङकङलाई दियो ९६ रनको लक्ष्य

१९ भदौ,२०७५  काठमाडौं । एसिया कप छनोटमा नेपालले हङकङलाई ९६ रनको झिनो लक्ष्य दिएको छ । क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले ३७.४ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाउन सक्यो । ...

हङकङविरुद्ध नेपालको खराब ब्याटिङ, सातौ विकेट गुम्यो

१९ भदौ, २०७५ काठमाडौं । एसिया कप छनोटमा हङकङविरुद्ध निकै खराब सुरुवात गरेको नेपालले सातौ विकेट गुमाएको छ । २३ औं ओभरको पाचौ बलमा सोमपाल कामी अाउट भए, जतिबेला टिमको स्कोर मात्र ५८ रन थियो । क्वालालम्पुरको...

“तेश्राे स्याङ्जा कप २०१८”काे उपाधि कालिगण्डकि ब्वाइजकाे कब्जामा

बोम्जन गुरुङ, सउल । “राष्ट्रिय खेलको सम्वर्द्वन, प्रवासमा खेलकुदको प्रबर्द्वन” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र गौरवमय संस्था मध्ये स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा आयोजित “तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिताको फाईनल खेलमा...

स्याङ्जा परिवारले “तेश्रो स्याङ्जा कप २०१८” को आयोजना गर्दै

 बोम्जन गुरुङ, सउल           “राष्ट्रिय खेलको सम्वर्द्वन, प्रवासमा खेलकुदको प्रबर्द्वन” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र गौरवमय संस्था मध्ये स्याङ्जा परिवार दक्षिण कोरियाले “तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिता गर्ने भएको छ...

“प्रथम नेपाल भलिबल कप २०१८” मा स्याङ्जा परिवार विजयी ।

 बोम्जन गुरुङ, सउल दक्षिण कोरियामा सन् २०१७ स्थापित एक मात्र भलिवलको साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा “हाम्रो प्रतिबद्वता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता” भन्ने मूल उद्घोषसहित पहिलोपटक नेपाल कोरिया भलिवल संघ...