शर्मिला गुरुङ र प्रसाद खप्तरी मगरको आवाजमा पेल्काचौरे ठाडो भाका सालैजो गीतको ( भिडियो सार्बजनिक )

 

विबिध कला र सस्कृतिको खानि रहेको स्याङ्जा जिल्ला पुतली नगर नगरपालिका वडा नं १२ पेल्काचौर  लाई समेटिएको पेल्काचौरे ठाडो भाका सालैजोको भिडियो सार्बजनिक भएको छ। यहि बिहिबार ५ बजे बिबिध कार्यक्रमको आयोजना गरि सार्बजनिक गरिएको  छ। पेल्काचौरको विभिन्न ठाउँलाई समेटी बनाईएको उक्त गित उक्त क्षेत्रमा गाईने प्रचलित गित हो।

चर्चित गायक, गायिका शर्मिला गुरुङ र प्रसाद खप्तरी मगरको आवाजमा सजिएको ठाडो भाकाको शब्द रचना त्रिलोचन के सी र दिपक गुरुंगले गरेका हुन् भने लय संकलक दिनेस के सी ले गरेका हुन्। म्युजिक भिडियोमा शर्मिला गुरुङ , प्रसाद खप्तरी मगर, साजन गुरुङ, पवित्रा गुरुङ, काजल गुरुङ, मनिस गुरुङले अभिनय गरेका छन्।

भिडियो पनि निकै उत्कृस्ट निर्माण भएको छ। रातिको चार बजे सम्म लगायर छायांकन गरिएको उक्त भिडियोको निर्देशन साजन गुरुङ ले गरेका हुन। कामना डिजिटल प्रा. ली को ब्यानरमा निर्माण भएको भिडियोको छायांकन सुरेस श्रेष्ठले गरेका हुन्। शृंगार श्याम मल्ल ले गरेका हुन् भने सम्पादन पदम सुवेदी गरेका हुन् ।  कलर मिलन वि क ले गरेका हुन् ।

मुख्य पेल्काचौर सेवा समिति बहराईनको सहयोगमा निर्माण भएको हो भने यसका संयोजक दिपक गुरुङ हुन् । उनि बिगत लामो समय देखि बैदेशिक रोजगारीको शिलशिलामा बहराईनमा कार्यरत छन् ।   म्युजिक भिडियोको प्रस्तुति मनकामना युवा क्लब पेल्काचौर स्याङ्जाको रहेको छ। कामना न्युज डट कम संग कुरा गर्दै मनकामना युवा क्लबका अध्यक्ष राजेन्द्र शर्माले भने विभिध कला र सस्कृतिको खानी रहेको यस पेल्काचौरमा कला र सस्कृतिको रक्षाका लागि यस म्युजिक भिडियोको निर्माण गरिएको हो। मनकामना युवा क्लब कला र सस्कृतिको जगेर्नाका लागि सधै तत्पर रहने बताए ।

यसमा तपाइको मत

मनोरंजन बाट अन्य

चर्चामा बिमलको हेर ओइ दैब हेर ( भिडियो सहीत )

०१ फागुन २०७५ काठमाडौं । पछिल्लो समयका चर्चित मोडेल हुन बिमल अधिकारी।  उनी बिमल अधिकारीले अभिनय गरेको म्युजिक भिडियो हेर ओइ दैब हेर  बजारमा आएको छ। प्रदीप अधिकारीको शब्द सिर्जनामा रहेको ‘हेर् ओइ दैब हेर्’ बोलको लोक...

मन थाम्नै नसकिने भिडियो लिएर आए मोडेल प्रेम र आशा खड्का ( भिडियो सहीत )

बिगत डेढ दशक देखि नेपाली सांगीतिक जगतमा सक्रिय नाम हो प्रेम खड्का।  सयौ भिडियोमा आफ्नो अभिनय कला प्रस्तुत गरेका प्रेमले भर्खर मेरो लास जलाउदा नरोए है भन्ने गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन्...

हेमराजको फिल्ममा प्रदिप र साम्राज्ञीको जोडी ?

यूवा स्टार प्रदिप खड्का र चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै पर्दामा हेर्न चाहने दर्शकको इच्छा कहिले पुरा होला ? नेपाली मिडियामा यी दुइले चलचित्र खेल्न लागेको खबर सार्वजनिक भएको धेरै भैसक्यो । चलचित्र...

‘साँइली’को फस्टलुकमा मेनुका

चलचित्र ‘साँइली’को फस्टलुक र रिलिज मिति सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्रको १५ गतेबाट रिलिज हुने भएको छ । चलचित्र ‘साँइली’लाई रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार गरिएको छ । ‘सुन साँइली’ बोलको...

सफल चलचित्र “छक्का पन्जा ३”काेरियाकाे विभिन्न ठाउमा प्रदर्शन गरिने ,अानसान नोवेम्बर २५, सउल डिसेम्बर २

सउल दक्षिण काेरिया , नेपाल गोरखा परिवार दक्षिण कोरियाले नोभेम्बर २५ तारिख आन्सान र डिसेम्बर २ तारिखको दिन ताेङदेमुनमा ‘छक्का पन्जा–३’ देखाउने भएको छ। नेपाली बक्स अफिस मा आक्रामक (लगभग तिन हप्ता मा १६...

तमु धीं दक्षिण कोरियाले कलाकार काजल गुरुङ सँगै तमु ल्होसार भव्यताका साथ मनाउने।

बोम्जन गुरुङ, सउल       “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।”     प्रवासी भूमि...

दीपिका–रणवीरको बिहेमा फोटो खिच्न निषेध

बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहको विवाह ईटलीमा जारी रहेको छ । बुधबार कोंकणी रीति–रिवाजअनुसार विवाह भएको थियो भने आज सिन्धी परम्पराअनुसार वैवाहिक प्रक्रिया भइरहेको छ । बुधबारको समारोहमा दीपिकाले सेतो र सुनौलो...

विपिन र बर्षाको ‘गोपी’ माघमै रिलिज हुने

चैत्र १५ गते रिलिज हुने भनिएको चलचित्र ‘गोपी’को प्रदर्शन मिति २ महिना अगाडि सरेको छ । अब, यो चलचित्र माघको १८ गतेबाट रिलिज हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, बर्षा...

मिटुमा फँसेका आलोकनाथलाई लाग्यो गतिलो झट्का

मिटु प्रकरणमा मुछिएका भारतीय अभिनेता आलोकनाथलाई गतिलो झट्का लागेको छ । उनी फिल्म तथा टिभी आर्टिस्टहरुको संगठनबाट निष्काशित भएका छन् । फिल्म र टिभी सिरियलहरुमा संस्कारी पिताको भूमिका निभाउने आलोकनाथमाथि धेरै जनाले यौन दुव्र्यवहारको...

बलिउडको नयाँ ट्रेन्डः स्टारडम कमजोर, कथावस्तु बलियो

नायक सलमान खानले आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘दबंग ३’को प्रदर्शन मिति सन् २०१९ को क्रिसमसबाट पछाडि धकेल्ने सोच बनाएका छन् । यसको मुख्यकारण, सलमान चलचित्रको बिषयवस्तुमा कुनै पनि जोखिम मोल्न चाहदैनन् । यसैले...