राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखाले पुर्णता पायो

 

कामना न्युज -दक्षिण कोरिया,

      राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आफ्नो कार्यसमितिको पहिलो बैठक शाखाका अध्यक्ष जितन भाइ श्रिसकाे अध्यक्षतामा यही अक्टोबर १४ तारिख ताेङदेमुन स्थित नाड़्लो रेस्टुरेन्टमा बस्याे । बैठकले गत सेप्टेम्बर २३ मा भयको अधिवेशन बाट पुरा हुन बाँकी विभिन्न विभागहरूको गठन गर्नुको साथै सल्लाहाकार र सदस्य मनोनीत गरेको छ।

      बैठकले प्रतिष्ठानको संरक्षकमा सी. पी मगर  सल्लाहाकारहरूमा क्रमशः मित्र बन्धु काफ्ले , देवेन्द्र काउचा मगर, शैलेस राना मगर, बिरू कार्की ,मायाँ थापा मगर, कृष्ण पाण्डे क्षेत्रि, दिलिप गुरूड़, र पुरन गुरूङ लाइ चयन   गरेको   छ। प्रथम अधिवेशनबाट निर्वाचित एक्काईस जनाको कार्यसमितिमा थप चारजना सदस्यहरूलाई मनोनीत गरि पच्चीस जनाको कार्यसमिति बनाईएकाे छ । मनोनीत सदस्यहरूमा सुमन चापागाँइ, कुन्ज मणी थापा, घनश्याम गिरी र नेत्र ज्ञवालि रहनुभयको छ।

    प्रतिष्ठानलाई अवस्यक पर्ने विभिन्न बिभाग , संयाेजक र सदस्यहरूसमेत चयन गरिएको छ ।जसमा

वाध्यवादन विभाग

 संयोजक:-मुनराज सुनुवार

सदस्यहरू:_

 दिलिप गुरूड़,

गोमेश के.सी

 सुधिर बि.सी,

टिका नेपाली,

देवेन्द्र छन्त्याल

टिका माष्के

र दिकेश गुरूड़

सांस्कृतिक विभाग

 संयोजक:- ललित गिरी

सदस्यहरू:-  कार्साड़ तामाड़,

खिम छन्त्याल,

रेविका लामीछाने,

बिरू कार्की,

कस्तुप गैरे,

विज्ञान अर्याल,

बिष्णु रिजाल,

कृश क्षेत्री,

जनक पन्त

 कस्तुप गैरे

अनुशासन विभाग

संयोजक:- लोकेन्द चन्द

सदस्यहरू:-   राज खाम्चा मगर,

मनोज चापागाँई,

विज्ञान अर्याल,

दीनेश पाण्डे

 सुमन चापागॉई

 प्रचार-प्रसार विभाग

संयोजक:- कार्साङ  तमाङ 

 सदस्यहरू:-  भिसन काउचा मगर,

रिक्मान मगर

 बिरू कार्की

रहनुभएको छ।

बैठकले अधिवेशन सफल पार्नको लागि विभिन्न कोणबाट सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेको छ। त्यस्तैगरी प्रतिष्ठानले आउँदै गरेको शुभदिपावलीको शुखद् अवसरमा यही नोभेम्बर एघार तारिखको दिन कोरियामा रहेका विभिन्न संघ संस्थाहरूसँग सहकार्य तथा आत्मिय सद्भाव कायम राख्नको लागि शुभकामना आदन-प्रदान तथा परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ। साथै उक्त कार्यक्रममा आफ्नो संस्कार र संस्कृतिको रक्षाको लागि देऊसी भैलो कार्यक्रम पनि खेलिने हुँदा सबैको उपस्थितिको लागि पनि प्रतिष्ठानले अनुरोध गरेको छ। अधिवेशनको समिक्षा सहितको पहिलो बैठकको संचालन प्रतिष्ठानका सचिव आर.के पौडेलले गर्नु भएको हो ।

यसमा तपाइको मत

समाचार बाट अन्य

बत्तिसपुतलीमा जुवाखालबाट समातिएका १३ व्यापारी को-को हुन् ? (सूची)

२ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको जुवा अपरेशनका क्रममा बत्तिसपुतली क्षेत्रबाट १३ जना व्यापारी पक्राउ परेका छन् । शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी रंगेहात...

सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा

२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की...

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका...

हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !

२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय...

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३...

‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !

२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य...

सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला

२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै...

‘यू-टर्न’ नलिनेहरु नेता नै होइनन्ः इमरान खान

२ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु

२ मंसिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो...

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

२ मंसिर, रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको...