तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्बजनिक

हिन्दु हरुको महान चार्डको अवसर पारेर डि.ए.आर मुभिज एण्ड फिल्म्स इन्डस्ट्रिज प्रा.लिले डि एन दाहाल (धनपति) को प्रस्तुतिमा गीता देवीको तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्बजनिक गरिएको छ । दशैं गीत ‘रुन्छ यो मन’ पछि डि.आर.मुभिजको पृथक देउसी भैलो सहितको परदेशी दाजुभाई र गाउँमा रहेकी चेली प्रति समर्पित कथा गीतले बोकेको छ ।

हाल सम्म चार हजार भन्दा बढी गीतमा स्वर दीइ सकेकी गायिका गीता देवीको साथमा यो गीतमा जे.गौतम ले स्वर दिएका छन् । डि एन दाहाल (धनपति) को शब्द संकलन रहेको उक्त गीतको लय संकलन एवं भिडियो परिकल्पना जे.गौतम स्वयम्को रहेको छ । यस गीत संगै जे.गौतमको एक दशक पछि सांगीतिक क्षेत्रमा पुनरागमन भएको छ । सार्बजनिक गीतमा भुवन प्रकाश बडूको संगीत संयोजन रहेको छ ।

काभ्रे जिल्लाको बनेपा,पनौती एवं बेथान चोक गाउँ पालिकाका विभिन्न मनोरम स्थान हरुमा छायांकन गरिएको भिडियोलाइ रोशन झाले निर्देशन गरेका हुन् । महेश महराले छायांकन गरेको भिडियो लाइ जे गौतमले सम्पादन गरेका हुन् । घर परिवार देखि टाढा रहेका जसले यस पालिको तिहारमा टिका थाप्न पाउदैनन तिनी हरुको मनको पिडालाइ यो गीतमा व्यक्त गरिएको छ ।

यसमा तपाइको मत

संगीत बाट अन्य

चर्चामा बिमलको हेर ओइ दैब हेर ( भिडियो सहीत )

०१ फागुन २०७५ काठमाडौं । पछिल्लो समयका चर्चित मोडेल हुन बिमल अधिकारी।  उनी बिमल अधिकारीले अभिनय गरेको म्युजिक भिडियो हेर ओइ दैब हेर  बजारमा आएको छ। प्रदीप अधिकारीको शब्द सिर्जनामा रहेको ‘हेर् ओइ दैब हेर्’ बोलको लोक...

मन थाम्नै नसकिने भिडियो लिएर आए मोडेल प्रेम र आशा खड्का ( भिडियो सहीत )

बिगत डेढ दशक देखि नेपाली सांगीतिक जगतमा सक्रिय नाम हो प्रेम खड्का।  सयौ भिडियोमा आफ्नो अभिनय कला प्रस्तुत गरेका प्रेमले भर्खर मेरो लास जलाउदा नरोए है भन्ने गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन्...

हेमराजको फिल्ममा प्रदिप र साम्राज्ञीको जोडी ?

यूवा स्टार प्रदिप खड्का र चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै पर्दामा हेर्न चाहने दर्शकको इच्छा कहिले पुरा होला ? नेपाली मिडियामा यी दुइले चलचित्र खेल्न लागेको खबर सार्वजनिक भएको धेरै भैसक्यो । चलचित्र...

‘साँइली’को फस्टलुकमा मेनुका

चलचित्र ‘साँइली’को फस्टलुक र रिलिज मिति सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्रको १५ गतेबाट रिलिज हुने भएको छ । चलचित्र ‘साँइली’लाई रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार गरिएको छ । ‘सुन साँइली’ बोलको...

सफल चलचित्र “छक्का पन्जा ३”काेरियाकाे विभिन्न ठाउमा प्रदर्शन गरिने ,अानसान नोवेम्बर २५, सउल डिसेम्बर २

सउल दक्षिण काेरिया , नेपाल गोरखा परिवार दक्षिण कोरियाले नोभेम्बर २५ तारिख आन्सान र डिसेम्बर २ तारिखको दिन ताेङदेमुनमा ‘छक्का पन्जा–३’ देखाउने भएको छ। नेपाली बक्स अफिस मा आक्रामक (लगभग तिन हप्ता मा १६...

तमु धीं दक्षिण कोरियाले कलाकार काजल गुरुङ सँगै तमु ल्होसार भव्यताका साथ मनाउने।

बोम्जन गुरुङ, सउल       “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।”     प्रवासी भूमि...

दीपिका–रणवीरको बिहेमा फोटो खिच्न निषेध

बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहको विवाह ईटलीमा जारी रहेको छ । बुधबार कोंकणी रीति–रिवाजअनुसार विवाह भएको थियो भने आज सिन्धी परम्पराअनुसार वैवाहिक प्रक्रिया भइरहेको छ । बुधबारको समारोहमा दीपिकाले सेतो र सुनौलो...

विपिन र बर्षाको ‘गोपी’ माघमै रिलिज हुने

चैत्र १५ गते रिलिज हुने भनिएको चलचित्र ‘गोपी’को प्रदर्शन मिति २ महिना अगाडि सरेको छ । अब, यो चलचित्र माघको १८ गतेबाट रिलिज हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, बर्षा...

मिटुमा फँसेका आलोकनाथलाई लाग्यो गतिलो झट्का

मिटु प्रकरणमा मुछिएका भारतीय अभिनेता आलोकनाथलाई गतिलो झट्का लागेको छ । उनी फिल्म तथा टिभी आर्टिस्टहरुको संगठनबाट निष्काशित भएका छन् । फिल्म र टिभी सिरियलहरुमा संस्कारी पिताको भूमिका निभाउने आलोकनाथमाथि धेरै जनाले यौन दुव्र्यवहारको...

बलिउडको नयाँ ट्रेन्डः स्टारडम कमजोर, कथावस्तु बलियो

नायक सलमान खानले आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘दबंग ३’को प्रदर्शन मिति सन् २०१९ को क्रिसमसबाट पछाडि धकेल्ने सोच बनाएका छन् । यसको मुख्यकारण, सलमान चलचित्रको बिषयवस्तुमा कुनै पनि जोखिम मोल्न चाहदैनन् । यसैले...