मन थाम्नै नसकिने भिडियो लिएर आए मोडेल प्रेम र आशा खड्का ( भिडियो सहीत )

बिगत डेढ दशक देखि नेपाली सांगीतिक जगतमा सक्रिय नाम हो प्रेम खड्का।  सयौ भिडियोमा आफ्नो अभिनय कला प्रस्तुत गरेका प्रेमले भर्खर मेरो लास जलाउदा नरोए है भन्ने गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् ।उनले चर्चित मोडेल आशा खड्का संगको सहकार्यमा भिडियो बजारमा लिएर आएका हुन्।

निकै मर्म स्पर्सि शब्द भावमा सजिएको गीतमा स्वर लक्ष्मी परियार र राजेश बिस्वकर्माले दिएका हुन् । शब्द राजेश चुनाराले लेखेका हुन् भने लय बिनिता बिश्वासले गरेकी हुन्। चर्चित निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोमा मोडेल आशा खड्का र प्रेम खड्काको जोडीको दमदार अभिनय देख्न सकिन्छ। भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन् भने सम्पादन अविनास डि सीले सम्पादन गरेका हुन्। अराप प्रोड़क्शनले बजारमा ल्याएको गीत तथा भिडियो प्रियसी म्युजिकको युटुब च्यानल बाट बजारमा आएको हो ।

 

यसमा तपाइको मत

मनोरंजन बाट अन्य

बर्षकै उत्कृष्ट नायक–नायिका रणवीर र आलिया

यो बर्ष सकिनै लाग्दा बलिउडमा अवार्डको मौसम सुरु भएको छ । सन् २०१८ सकिएर नयाँ बर्ष आउन केहि दिन मात्र बाँकी रहँदा ‘स्टार स्क्रिन अवार्ड २०१८’ आयोजना गरिएको छ । यो अवार्डमा सहभागी हुन...

सन्दिप लामिछानेको नयाँ गीत ‘यो झरीमा’ रिलिज भिडियो:

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको सांगीतिक एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेका  हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर...

बन्दै ‘बागी ३’,टाइगरको साथमा को छिन् ?

बलिउडमा नायक टाइगर श्राफलाई स्टार बनाएको चलचित्र हो, ‘बागी’ । यो चलचित्रको दोश्रो सिरिज पनि बक्स अफिसमा हिट भयो । यसैले पनि टाइगर श्राफका लागि यो चलचित्र विशेष छ । यो चलचित्रको दोश्रो...

मनिता टप १० बाट बाहिरिइन्फि,लिपिन्सकी क्याट्रिओना बनिन् मिस युनिभर्स

२ पुस, काठमाडौं । मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् । मिस युनिभर्सको ताज जित्ने...

विवाहपछि अब स्क्रिनमा चुम्बन गर्नुहुन्छ ? दीपिका पादुकोणले भनिन्, ‘छि !’

बलिउडको नवविवाहित जोडी दीपिका पादुकोण र रणबीर सिंहको भविष्यको योजनाबारे जान्न प्रशंसकहरु उत्सुक छन् । रणबीर सिंहले सन्तानको योजनाबारे हालै कुरा गरेका थिए भने अब दीपिकाले विवाहपछि अनस्क्रिन किसिङमा आफ्नो प्रतिक्रिया दिएकी छिन् । फिल्मफेयरलाई...

‘छम्मा छम्मा’मा एलीको हट अवतार : भिडियो

बलिउडमा अहिले पुराना गीतलाई रिमेक गरेर तयार पार्ने चलन बढेको छ । यसैले बलिउडमा नयाँ गीतको अभाव भएको हो कि भन्ने पनि देखिएको छ । यही क्रममा चलचित्र ‘फ्रड सैंया’मा समावेश ‘छम्मा छम्मा’ बोलको...

गीतकार अम्बिका गुरुङको ‘लाल्टिंग बालेर’ सार्बजनिक!

गायक तथा गीतकार लेखु सहयात्री को ‘लाल्टिंग बालेर’ बोलको गीत सार्बजनिक भएको छ। लामो समयदेखि कलम चलाउदै आएकी गीतकार अम्बिका गुरुङ को उत्कृष्ट शब्द संकलन रहेको यस गीतमा कोशिस छेत्रीको संगीत संयोजन रहेको छ भने ,लेखु...

बलिउड स्टारका येस्ता सम्म छन् निक नेम

उपनाम (निक नेम) त्यस्तो नाम हो जो साथीभाइ वा परिवारका सदस्यले प्रेमसँग बोलाउने गर्छन्। सनी र बबी देवलले त उपनामबाटै बलिवुड प्रवेश गरेका हुन्। केही कलाकारका उपनाम निकै प्रसिद्ध छन् जस्तो कि बेबो र...

नेपालको पहिलो ‘भ्वाइस अफ नेपाल’ विजय

  टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को पहिलो नेपाल संस्करण  सिडी विजय अधिकारीले जितेका छन्। शुक्रबार राति कतारमा भएको फाइनलमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जितेका हुन्। ‘द भ्वाइस अफ नेपाल’को विजेताका रूपमा उने २५ लाख...

को हुदैछन् नेपाल आइडल २ को बिजेता ?

एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल-२ मा उत्कृष्ट चारको बिहीबारको प्रस्तुति विशेष रह्यो। यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ। विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारी चारै जाना फाइनलमा पुगेका...