नेकपा अध्यक्ष प्रचण्डको हातबाट गायक राम थापाको काचो बयर सार्बजनिक ( भिडियो सहीत)

काठमाडौं – गायिका शान्ति श्री परियार र गायक  राम थापाको स्वरमा रहेको नयाँ गीत ‘काचो बयर’ बजारमा आएको छ। सुमधुर स्वोरका धनि गायक राम थापाको तश्रो गीति एल्बम हो।

देशका बिभिन्न ठाउमा भजन गायक रुपमा ख्याती कमाएका गायक राम थापाको प्रस्तुति रहेको काचो बयर मायाप्रेम सम्बन्धि विषय बस्तुलाई चित्रण गरिएको छ ।

कामना न्युज डट कम संग कुरा गर्दै गायक थापाले भने मौलिक लोक गीतको संरक्षण गर्नका निम्ति आफुले बजारमा काचो बयर ल्याएको बताए ।

टिपिकल मौलिक लोकदोहोरी गीत भएकोले पनि दर्शक स्रोताले काचो बयर मन पराइदिने बताए ।

भल्गर र भड्किलो गीत संगीत बजारमा आइरहेको हुदा पछिलो समय मौलिक टिपिकल गीत संगीतले बजारमा स्थान पाएको हुदा आफु खुसि रहेको र दर्शक स्रोताले काचो बयरलाइ मन पराइदिने कुरामा आफु ढुक्क रहेको बताए । नेपाली गीत संगीतमा आफ्नो योगदान निरन्तर रहने बताए।

राजधानी काठमाण्डौको बिभिन्न मनोरम दृश्यहरुमा छायांकन गरिएको भिडियोमा अत्याधुनिक उपकरण र प्रोपटि प्रयोग भएको देख्न पाइन्छ ।भिडियोमा भारत थपलिया र भावना बन्जाराको धमाकेदार अभिनय  रहेको छ ।

कामना डीजीटलको निर्माण रहेको गीतको भिडियोलाई महेश महराको छायांकन र दिपक चौधरी र खेम खनालले निर्देशन गरेका हुन् भने सम्पादन पदम सुबेदिले गरेका हुन ।

भजन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ५ सेखामका गायक राम थापाको नयाँ लोक दोहोरी गित काँचो बयर सार्वजनिक भएको छ। लामो समय देखि साँङ्गितिक यात्रामा यात्रारत गायक थापाले २०६३ सालमानै आफ्नो पहिलो गीति एल्बम हजुर सत्य रामाराम यमन थापाको साथमा सार्वजनिक गर्नु भएको थियो। गायक थापाले भजनको यात्रा संग संगै नयाँ लोक दोहोरी गित सार्वजनिक गर्नु भएको छ। गायक थापाको उक्त गितलाई पुर्व प्रधानमन्त्री एवं ने.क.पा. का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिमोचन गर्नु भएको हो।

पुर्व प्रधानमन्त्री एवं ने. क. पा. का अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड” द्वारा बिमोचित उक्त कार्यक्रममा ने. क. पा. का सचिब बिष्णु पौडेल, भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहाल, प. वालयोगेश्वर महाराज, का साथै भरतपुर महानगर पालिका अन्तर्गत विभिन्न वडाका वडा अध्यक्षहरु लगायत वरिष्ठ व्यक्तित्व हरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बिमोचन गरिएको गितको लागि शुभकामना मन्तव्य राख्नु हुँदै ने. क. पा. का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले आजका युवा पिढिहरु बिदेशी संगित र सभ्यतामा रमाइरहेको अवस्थामा नेपाली लोक गितलाई माया गरेर नयाँ मौलिक लोक दोहोरी गित सृजना गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझै प्रगतिको कामना व्यक्त गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

संगीत बाट अन्य

प्रभाससँग भएका पाँच सर्वाधिक महँगा बस्तुहरू,जीमखानकै डेढ करोड भारू !

तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो। आज यी...

मलाइका र अर्जुनको ‘अफेयर’ले सलमानलाई किन टाउको दुखाइ ?

नयाँदिल्ली : अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड बजार तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको निकटता चित्त...

निर्मलाका हत्यारा नपक्रने, होटलमा बसेका जोडी किन पक्रने ? प्रहरीलाई ज्योति मगरको प्रश्न,

लोक गायिका ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन। ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन्।...

महेश बाबूको जोडी बन्दै कट्रिना केफ !

बलिउड अभिनेत्री कट्रिना केफका वर्ष २०१८ मा २ वटा फिल्महरु रिलिज भएका थिए । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अभिनेता आमिर खानका साथ र अर्को फिल्म ‘जीरो’ मा अभिनेता शाहरुख खानका साथ कट्रिनाले स्क्रिन...

राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप !

बलिउडमा ‘मि टू’को प्रकरण हाबी छ । केहि समय अगाडि चर्किएको यो अभियान विचमा सिथिल बनेको थियो । अब, फेरि यो प्रकरण चर्किज थालेको छ । आइतबार बलिउडका सफल निर्देशक राजकुमार हिरानीमाथि उनीसँगै काम...

‘सिरियल किसर’इमरान हाश्मी चुम्बनको प्रश्नले किन दिक्क छन् ?

नायक इमरान हाश्मीको नाम सुन्ने वित्तिकै दर्शकको दिमागमा उनले चुम्बन गरेका चलचित्रको याद आउँछ । यसैले, इमरानलाई बलिउडका ‘सिरियल किसर’को उपमा समेत दिइएको छ । तर, नायक हाश्मीले बलिउडमा अन्य थुप्रै चलचित्रमा पनि काम...

भ्यालेन्टाइन डेमा बिहे गर्दै बर्षा र संजोग

लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो । नायिका बर्षा राउतले आफूहरुले बिहे...

६ जनासँगको अफेयरपछि विवाह

मुम्बई : बलिउडकी अभिनेत्री विपाशा वसुले ७ जनवरीमा आफ्नो ३९औं जन्मदिन मनाएकी छन्। विपाशा फिल्ममा आउनुभन्दा पहिले सुपर मोडल थिइन्। विपाशालाई हरर फिल्मका लागि स्मरण गरिन्छ। अहिलेसम्म विपाशाले धेरै हरर फिल्ममा काम गरेकी छन्।...

तोडफोड भएपछि रोकियो ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो रद्द भएको छ । कोलकक्ताको हलमा विरोध प्रदर्शन तथा तोडफोड भएपछि उक्त चलचित्रको शो रोकिएको हो । यो चलचित्र पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित...

देशभर मल्टिप्लेक्स नै मल्टिप्लेक्स, टार्गेट भाटभटेनी

चलचित्र हेर्ने दर्शकले अत्याधुनिक र सुविधासम्पन्न हलको खोजी गर्न थालेपछि अहिले हल संचालकहरु वाध्य भएर आफ्नो हलको पूर्ननिर्माणमा लागेका छन् । साथमा, अहिले मल्टिप्लेक्स हल निर्माणमा समेत बाढी आएको छ । अहिले देशभर मल्टिप्लेक्स हल...