चर्चित बलिउड नायिका आलिया भट्ट घाइते

बलिउड अभिनेत्री आलिया भट्ट सुटिङको क्रममा घाइते भएकी छिन् । आलिया भट्ट रणवीर कपुरसँगको फिल्म ‘ब्रह्मास्त्र’को सुटिंगका क्रममा घाइते भएकी हुन् । आलियाको फाइट सिन सुटिंगका क्रममा उनको दाहिने खुट्टा र पाखुरामा चोट लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सुटिंगकै क्रममा आलियाले यस फिल्मको सुटिंग निकै थकाई लाग्दो भएको बताएकी थिइन् । लगातार फिल्म सुटिङका कारण पनि उनलाई समस्या भएको उनले बताउँदै आएकी थिइन् ।

आलियाले अभिनेता रणवीर कपुर र निर्देशक आयान मुखर्जीसँग पहिलो पटक काम गर्दै छिन् । यस फिल्ममा महानायक अमिताभ बच्चनले पनि अभिनय गरेका छन् ।

मङ्ल, चैत्र ६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन बाट अन्य

विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित ‘हैरान’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । फिल्म ‘हैरान’ को टिजर सार्वजनिक गरिएको छ । विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित ‘हैरान’ दोस्रो फिल्म हो । फिल्मको गीत रिलिज गरिएको केही दिनमै फिल्मको टिजर रिलिज गरिएको हो । फिल्मको रिलिज्ड टिजरमा...

हलवालाहरुको राजनीति र हेपाईले गर्दा म दुखि छु ” नेप्टे निर्माता रोहित रुम्बा

काठमाडौं । गत शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘नेप्टे’का निर्माता तथा कलाकार रोहित रुम्बाले आफूलाई हलवालाहरुले हेपेको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलनको गर्दै निर्माता रुम्बाले आफ्नो फिल्मले ५६ हल पाएको तर ती हलमा शो...

आफ्नो ज्यान हत्केलामा राखी यसरी बचाएका थिए अक्षय कुमारले ऐश्वर्या रायलाई

काठमाडौँ । अक्षय कुमार खुल्ला मन भएका अत्यन्तै स्पष्टवादी व्यक्ति हुन् र उनीसँग हरेक मुश्किललाई सजिलै निपट्न सक्ने खुबी रहेको छ । खेलाडी अक्षय कुमार पर्दामा प्रशस्तै खतरनाक स्टन्टहरु देखाउने गर्छन र उनको यो एक्सन...

यी हुन् विश्वकै ‘बदनाम’ भएका सेलिब्रेटी , यस्ता छन् बदनामीका कारण

स्क्रिनमा देखिएका स्टार तपार्ईका लागि आदर्श लाग्न सक्छन् । तर, यदि यी सेलेब्सको वास्तविक जीवनबारे थाहा भयो भने तपाईलाई उनीहरुप्रति घृणा जाग्न पनि सक्छ । सिनेमा, टेलिभिजन र सामाजिक इभेन्टसमा सभ्य लाग्ने सेलिव्रेटीको बानीमा...

एयरपोर्टमा नक्कली पासपोर्ट पत्ता लगाउने डिभाइस जडान,अब अपराधी उम्किन नसक्ने – पढ्नुहोस्

काठमाडौँ, ६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अब कुनै पनि अपराधी उम्कन नपाने भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार ‘माइन्ड डिभाइस’ गरेकाले अब कुनै पनि अपराधी भाग्न नपाएने भएका हुन् । प्रहरीको खोजीमा रहेका व्यक्तिहरुलाई...

बाम एकताका दुई नेताबारे ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

६ वैशाख २०७५ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाम एकताका लागि कस्सिए पनि यसको निचोडका सम्बन्धमा अल्झिएका छन् । विहीबार दुवैले अनौपचारिक भेट गरेका...

ओली-प्रचण्डको ‘वान टु वान’ वार्ता सम्पन्न, के कुरा भयो ?

 ६ बैशाख २०७५ काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’ले बिहीबार ‘वान टु वान’ वार्ता गरेका छन् । दुई अध्यक्षबीच करिब साढे तीन घण्टा कुराकानी भएको छ ।...

सरकारलाई चुनौती दिँदै अनिश्चितकालिन बन्दको घोषणा

सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । नेपाल यातायत ब्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक...

‘बाजेको सेकुवा’का सञ्चालक चेतन भण्डारीको पनि संलग्नता देखियो ‘ ३३ केजी सुन तस्करमा , पूर्व डिआईजी पनि अनुसन्धान घेरामा !

काठमाडौँ । फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्याण्डओभर गर्ने जिम्मा लिने ब्यक्ति थिए एल.बी मगर । २०७४ माघ ९ गते विमानस्थलमा सुन आईपुग्यो, तर एलबी आउन पाएनन्...

डेरावालको दर्दनाक पीडा

तपाईहरूलाई लाग्छ होला, पत्यारै नलाग्ने कुरा ओल्बाले मात्र गर्छन् । नसोचेको कुरा उनैले मात्र फेला पार्छन् । यो कुरामा फाइँफुट्टीराज पनि कम छैन । त्यस्तै अप्रत्याशित रूपमा फेला परेको एउटा बहुमूल्य कुराले केही दिनदेखि...