अनुहारमा चाउरीपना देखियो ?मुलायम बनाउन र चाहुरी लुकाउन यसो गर्नुहोस

मेकअप अर्थात आफुलाई सुन्दर बनाउाने एउटा उपाय । मेकअपले हाम्रो व्यक्तित्व चम्काउँछ । मेकअप गर्ने सबैको आ-आˆनै शैली हुन्छ । विशेषता पनि हुन्छ । कसैले साधारण मेकअपबाट नै आफूलाई सुन्दर महसुस गर्छन् भने कसैले आफूलाई सुन्दर देखिन विभिन्न शौन्दर्य प्रशाधन प्रयोग गर्ने गर्छन् ।

मेकअप जसरी गरे पनि त्यसमा छुटाउन नहुने भनेको प्राइमर हो । प्राइमरको प्रयोगले मेकअपलाई स्मूथ बेस प्रदान मात्र गर्दैन, अनुहारका दाग, चाउरीपनालाई लुकाइदिन्छ ।

अनि अनुहारको चिल्लोपनासमेत कम गर्छ । तर कयौ मानिसलाई यो कुरा थाहा छैन । उनीहरु अनुहारमा बेस प्रदान गर्न प्राइमरको सट्टा बीबी क्रिमको प्रयोग गर्छन्, जुन गलत हो । आखिर मेकअप गर्नुअघि किन प्राइमर लगाउनु आवश्यक छ ? मेकअपमा यसकेा महत्व कति छ ?

प्राइमरको महत्व

-प्राइमरको प्रयोगले मोइस्चराइजर तथा फाउन्डेशनलाई लामो समय बेस प्रदान गर्छ ।

-मेकअपभन्दा पहिले प्राइमरको प्रयोग गर्दा मेकअप सरल र समान रुपले फैलन्छ र टिकिरहन्छ ।

-प्राइमरलाई अझै धेरै प्रभावकारी बनाउने हो भने त्यसमा लेवेन्डर, एलोभेरा तथा ज्यास्मिन प्रयोग गर्न सकिन्छ । यसबाट छाला ताजा तथा स्वस्थ रहन्छ ।

-प्राइमरले छालाको पाउडर तथा फाउण्डेशनलाई सोस्नबाट रोक्छ । साथै, यसले छालालाई चिल्लो हुनबाट बचाउँछ ।

-प्राइमरले छालाको चाउरीपना तथा रेखालाई लुकाउन समेत मद्दत गर्छ । सिलिकन बेस्ड पालिमरबाट बनाइएको प्राइमरले छालालाई स्मुथ बनाउँछ ।

प्रयोग विधि

-अनुहारलाई राम्ररी सफा गरिसकेपछि मोइस्चराईजर वा सन्सकि्रमको प्रयोग गर्ने । त्यसपछि पूरै अनुहार, घाटी तथा आँखा वरिपरि डट बनाएर प्राइमर लगाउने । अब विस्तारै मसाज गरेर प्राइमरलाई अनुहारमा मज्जाले दल्ने ।

यसले अनुहारलाई स्मुथ बेस प्रदान गर्छ । त्यसपश्चात्त अनुहारमा थप मेकअप लगाउन सकिन्छ ।

-अनुहारका चाउरीपना तथा धर्सा हटाउन प्राइमरलाई मेकअस कन्सिलरको साथमा प्रयोग गर्न सकिन्छ ।

-अनुहारमा फिनिसिङ्ग लुक दिन प्राइमरलाई फाउन्डेसनसित राम्ररी मिलाएर लगाउन सकिन्छ ।

-अनुहारलाई विना मेकअपको देखाउनु परेमा पनि प्राइमर उत्तम हो ।

बिहि, चैत्र ८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

जीवन शैली बाट अन्य

हेर्नुहोस चर्चित ज्योतिषद्वारा तयार पारीएको आजको राशिफल बि.स.२०७५ बैशाख ६ गते । बिहिबार। ईश्वी सन् २०१८ अप्रिल १९ तारिख ।

वि.सं. २०७५ वैशाख ०६ गते बिहीबार तदनुसार ई. सं. २०१८ अप्रिल १९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (वछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त...

हेर्नुहोस चर्चित ज्योतिषद्वारा तयार पारीएको आजको राशिफल बि.स.२०७५ बैशाख ५ गते । बुधबार। ईश्वी सन् २०१८ अप्रिल १८ तारिख ।

वि.सं. २०७५ वैशाख ०५ गते बुधबार तदनुसार ई. सं. २०१८ अप्रिल १८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (वछलाथ्व) काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे...

हेर्नुहोस चर्चित ज्योतिषद्वारा तयार पारीएको आजको राशिफल बि.स.२०७५ बैशाख ४ गते । मंगलबार । ईश्वी सन् २०१८ अप्रिल १७ तारिख ।

वि.सं. २०७५ वैशाख ०४ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अप्रिल १७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (वछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र...

हेर्नुहोस चर्चित ज्योतिषद्वारा तयार पारीएको आजको राशिफल बि.स.२०७५ बैशाख ३ गते । सोमबार । ईश्वी सन् २०१८ अप्रिल १६ तारिख ।

वि.सं. २०७५ वैशाख ०३ गते सोमबार तदनुसार ई. सं. २०१८ अप्रिल १६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (चौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त...

मन्दिर गएको सपना देख्नु हुन्छ ? कारण यस्तो हुनसक्छ !!!

वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ। हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ। कसैले सपनालाई मानिसको मनोविज्ञान...

हेर्नुहोस चर्चित ज्योतिषद्वारा तयार पारीएको आजको राशिफल बि.स.२०७५ बैशाख २ गते । आइतबार । ईश्वी सन् २०१८ अप्रिल १५ तारिख ।

वि.सं. २०७५ वैशाख ०२ गते आइतबार तदनुसार ई. सं. २०१८ अप्रिल १५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (चौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त...

गरीबी हटेर जानेछ , सुत्नुअघि गर्नुहोस् यस्ता कामहरु

गरीबी पुरै हटेर जानेछ , सुत्नुअघि गर्नुहोस् यस्ता काम जोतिषशास्त्रमा हरेक कामको लागि छुट्टै समय निर्धारण गरिएको हुन्छ । शास्त्र अनुसार, रातको लागि केहि यस्तो काम बताइएको छ जसलाई सबैले पालना गर्नुपर्ने हुन्छ । मान्यता रहेको...

किन खानु हुदैन त गाईको मासु ? मुत्र र दुध दुवै सेवन स्वास्थ्यबर्धक

गाई हिन्दूहरुको पवित्र जनावर हो । यसका प्रजातिहरु धेरै हुन्छन् । हिन्दू धर्मावलम्बीहरुले पुज्ने गाईको घॉटीमा लामो माला हुन्छ । त्यस्तो माला भएको गाई पुजनीय हुन्छ । त्यसको मल, मूत्र र दूध हिन्दूहरुका कर्मकाण्डहरुमा...

श्रीमती कमाउने श्रीमान घर सम्हाल्ने

सविना एउटा राम्रो कम्पनीमा उच्च पदमा छिन् । उनको कमाइ पनि राम्रो छ । उनका श्रीमान् सुभाष घर बसेर घरायसी काम सबै हेर्छन् । जसरी अरूका श्रीमतीहरू घरको काम सम्हाल्छन् त्यसरी नै उनी आफ्नो घर...

हेर्नुहोस चर्चित ज्योतिषद्वारा तयार पारीएको आजको राशिफल बि.स.२०७५ बैशाख १ गते । शनिबार । ईश्वी सन् २०१८ अप्रिल १४ तारिख ।

वि.सं. २०७५ वैशाख ०१ गते शनिबार तदनुसार ई. सं. २०१८ अप्रिल १४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (चौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र...