एक हप्ता नबित्दै फेरि अर्को बलात्कार ! किशाेरीलार्इ ज्युँदै जलाइयाे, गृहमन्त्रीकै क्षेत्रमा महिला असुरक्षित

एजेन्सी : भारतकाे मध्यप्रदशेमा एक किशाेरीकाे बलात्कारपछि ज्यूँदै जलाएर हत्या गरिएकाे छ । एकै हप्तामा याे भारतमा घटेकाे तेस्राे दर्दनाक घटना हाे ।

घटना मध्यप्रदेशकाे सागर जिल्लामा भएकाे हाे । एक १६ वर्षीया युवतीलार्इ बलात्कार गरेपछि उनको घरमै तेल खन्याएर शरीरमा अागाे लगाइएको थियो। त्यहाँका प्रहरीले बताएअनुसार, पीडितले बलात्कारकाे पाेल खाेल्ने डरले उनलार्इ ज्यूँदै जलाएर हत्या गरिएकाे हाे । आक्रमणकारीले बलात्कारकाे घटना बाहिर अाउने डरले किशाेरीकाे हत्या गरेको खुलेकाे छ ।

सागर जिल्लाकाे प्रहरी स्राेतले भनेकाे छ, “केटीको परिवार घटनाको समयमा घरबाहिर गएकाे थियाे।” घटनाका अभियुक्तलार्इ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रदेश गृहमन्त्री भोपालन्द्र सिंहको निर्वाचन क्षेत्रमै साे घटना भएकाे हो। यस क्षेत्रमा मात्रै यसरी बलात्कारपछि हत्या गरिएकाे पछिल्लो छ महिनामा याे चौथो घटना रहेकाे बताइएकाे छ ।

यस्तै दुर्इवटा बलात्कारपछि हत्याका घटना यस हप्ता झारखण्डमा पनि भएक छन्। त्यहाँ दुर्इ किशाेरीलार्इ ज्यूँदै जलाइएकाेमा एक जनाकाे मृत्यु भएकाे छ भने अर्की एक गम्भीर घाइते भएकाे जनाइएकाे छ। मृत्यु भएकी किशाेरी अाफन्तबाटै बलात्कारकाे शिकार भएकी थिइन् भने अर्की घाइते चाहिँ १७ वर्षकाे उमेरमा विवाह गर्न नमान्दा हिंसाकाे शिकार भएकी थिइन् ।

महिलाहरू असुरक्षित भएकाे र बलात्कारका घटना बढेकाे भन्दै भारतमा पुन: अान्दाेलन र प्रदर्शन चर्किएकाे छ । गत जनवरीमा मात्रै जम्मू-कश्मीरमा एक आठ वर्षकी बच्चीलार्इ बलात्कारपछि हत्या गरिएकाे थियाे, जसका कारण देशैभरि अाक्राेश र प्रदर्शन चर्किएकाे थियाे ।

यसमा तपाइको मत

समाचार बाट अन्य

गोरेको बयानले सुन काण्डमा संलग्न व्यक्तीको नाम खुल्दै, एमाले नेता पक्राउ

काठमाडौँ, जेठ ११ २०७५ साढे ३३ किलो सुन तस्करी मुख्य नाइके पक्राउ परेसंगै यसमा संलग्नहरुको नाम खुल्नेक्रम जारी छ । जिल्ला अदालत मोरङमा गोरेको बयान लिने काम पनि जारी रहेकाले अझै सुन तस्करीमा संलग्न...

अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए शेष घले

११ जेठ,२०७५ काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१...

अहिलेको कम्युनिस्ट सरकार आफै पतन हुने बाटोमा छ : उपेन्द्र यादव

११ जेठ,२०७५ सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  अहिले बनेको बहुमतको कम्युनिष्ट सरकारले आफैं समाप्त हुने गरी काम गरिरहेको आरोप लगाएका छन् । कम्युनिस्ट आफैं समाप्त हुने र उनीहरु समाप्त हुने बखतसम्म...

स्पेनले छान्यो विश्वकप टोली, रियल मड्रिडकै ६ खेलाडी, मोराटा टीममा परेनन्

७ जेठ,२०७५ काठमाडौं । रसियामा हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा रियल मड्रिडका ६ जना खेलाडी परेका छन् । स्पेनको टोलीमा परेका सर्जियो रामोस, कार्भाजल, नाचो, इस्को...

सन्दीपसंग बलिङ कला सिक्न मन छ : स्पिनर अमित मिश्रा

६ जेठ २०७५ – भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् । आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्समा रहेका अमितले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन...

डा. देवकोटाले अन्तिम इच्छा प्रधानमन्त्री ओली समक्ष यसरी राखे ,- गरीबका छोरा छोरीले पनि डाक्टर पढ्ने वाताबरण बनाईदिनुहोस !

६ जेठ २०७५ काठमाडौँ। नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका...

नेकपाको कार्यालय पेरिसडाँडामा रहने !

३ जेष्ट २०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय हाल नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा रहने भएको छ ।  दुई पार्टीबीचको एकतापछि सम्पर्क कार्यालय पेरिसडाँँडामा रहने सहमति भएको माओवादी उच्च स्रोतले जानकारी दिएको...

एकीकृत पार्टीको विधान बालुवाटार बैठकबाटअनुमोदन

३ जेठ, २०७५ काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई...

अध्यक्ष ओलीले बिर्सदा एमाले स्थायी कमिटीबाट आउट हुने को हुन् ?

३ जेठ,२०७५ काठमाडौं । नेकपा एमालेको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसो नाम लिस्ट हेरेपछि भने- लौ ! मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ,...

प्रचण्डलाई माधवको सुझाव- सबै कुरा संयोजन समितिमा राख्नुस्, -आशंकामा नबस्नुस्,

१ जेठ,२०७५ काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अवरुद्ध भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता संयोजन समिति...