लियो क्लब अफ काठमाडौं निर्बानाको अध्यक्षमा लियो मन्दिरा थापा

३० बैशाख २०७५ काठमाडौँ। लियो क्लब अफ काठमाडौं निर्बनाको बर्ष २०१८/२०१९ को लागि मन्दिरा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लवको दोस्रो बार्षिक साधारण सभा तथा अधिबेशनले लियो मन्दिरा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

लियो समितिको प्रथम उपाध्यक्षमा लियो किरण लामा, द्वितीय उपाध्यक्षमा लियो प्रतिक लम्साल र तृतीय उपाध्यक्षमा लियो सम्झना प्याकुरेल निर्बाचित भएको छन । कार्यक्रम संस्थाका वर्ष २०१७/१८ अध्यक्ष लियो जगन्नाथ पोख्रेलको अध्यक्षतामा भएको थियो

यसमा तपाइको मत

समाचार बाट अन्य

अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए शेष घले

११ जेठ,२०७५ काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१...

स्पेनले छान्यो विश्वकप टोली, रियल मड्रिडकै ६ खेलाडी, मोराटा टीममा परेनन्

७ जेठ,२०७५ काठमाडौं । रसियामा हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा रियल मड्रिडका ६ जना खेलाडी परेका छन् । स्पेनको टोलीमा परेका सर्जियो रामोस, कार्भाजल, नाचो, इस्को...

सन्दीपसंग बलिङ कला सिक्न मन छ : स्पिनर अमित मिश्रा

६ जेठ २०७५ – भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् । आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्समा रहेका अमितले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन...

कांग्रेस फुट्छ ?

पुरञ्जन आचार्य, कांग्रेस केन्द्रीय कार्य समितिको निर्वाचन परिणामको समीक्षा बैठकपछि एकजना प्रभावशाली कांग्रेस केन्द्रीय सदस्यले लामो सुस्केरा हालेर भने, ‘कांग्रेस सुध्रिने लक्षण छैन ।’ सभापति शेरबहादुर देउवा मात्र होइन, संस्थापन विरोधी पक्ष पनि आफ्नै स्वार्थ...

कृति आजाद बिरोध प्रदर्शनमा शंकरदेव ने बि संघ र प्रहरी बिच झडप

१ जेष्ट २०७५ काठमाडौँ कृति आजाद को नेपाल प्रतिको नजर विरुद्ध शंकर देव क्याम्पसमा पुत्ला दहन भएको छ । शंकरदेव ने बि संघ द्वारा गरीएको बिरोध कार्यक्रममा बृहत भेलाले नालायक सरकार राजिनामा दे, सिमा...

नेपाली म्याराडोना मणि शाहको निधन

३१ बैशाख २०७५,काठमाडौं । नेपाली म्याराडोना उपनामले चिनिने पूर्व खेलाडी मणि शाहको निधन भएको छ । उपचारको क्रममा नर्भिक अस्तालमा सोमबार सान्झ निधन भएको महाविर क्लबका अध्यक्ष दिवाकर घलेले जानकारी दिए नेपाली टिमबाट सन्...

बम विस्फोट गराएकी २६ बर्षीय युवती पक्राउ !

३० बैशाख २०७५ ,झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आइतबार बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय...

चर्चमा बम विस्फोट ! कसले गरायो पुरा पढ्नुहोस

३० बैशाख २०७५, धनगढी, । धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ्यालमा...

प्रधानमन्त्री ओलीले संसदलाई सुनाए मोदी भ्रमणका १८ उपलब्धी ! के रैछन उपलब्धी विस्तृतमा पढ्नुहोस

३० वैशाख, २०७५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको बताएका छन् । तीन वर्षअघि तनावपूर्ण रहेको दुई देशको सम्बन्ध अहिले नयाँ स्तरमा प्रवेश गरेको...

ओलीको राष्ट्रघातबिरुद्ध भोली बैशाख ३० गते नेपाल बन्द, संघर्षमा साथ दिन सबै राष्ट्रप्रेमीलाई विप्लवको आग्रह !

काठमाडौं – प्रधनमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएपछि नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा बिरोध गरेको छ । शुक्रबार राति ओलीले अरुण तेस्रो मोदीलाई बुझाएलगत्तै शनिबार बिहानै नेकपा महासचिव नेत्रविक्रम चन्द...