सानु गैरे ले केशब ढकाल लाई धोका दिएपछी ! हेर्नुहोस भिडियो

कामना न्युज संबाददाता / युएई युएईका केही रमणीय स्थल हरुमा अभिनय गरिएको आधुनिक गीत बजारमा आएको छ । बिकेश रोजको आवाजमा सजिएको उक्त गितको भिडियो रोजगारको सिलसिलामा युएईमै रहेका नेपाली दाजुभाई दिदिबैनी ले गरेका हुन । युएईको फुजेराह , अल डिब्बा तथा बर दुबई वरीपरि छायांकन गरिएको ” यहि मन्दिरमा कसम खाई ” भन्ने आधुनिक गितलाई बोहोरा इन्टरटेन्टमेन्ट ले बजारमा ल्याएको छ ।

दिनेश कुमार रोक्का को शब्द, कुमार थापाको एरेन्ज तथा बिष्णुहरी अधिकारी ले संगीत भरेकाे उक्त भिडियोको निर्देशन प्रकाश ढकालले गरेका छन । उनले यस अगाडि करिब एक दर्जन भिडियोमा आँफै अभिनय गरेका थिए , उनि भन्छन निर्देशन मा यो पहिलो प्रयास हो , नयाँ ठाउँ नयाँ कलाकार हरु साथै भिडियो मा चाहिने सामग्री तथा सहि स्थान नमिल्दा धेरै दुख हुँदोरैछ। टेकु खत्री ले छायांकन गरेको उक्त दृश्य को सम्पादन सुर्ये कुमार बोहोराले गरेका छन । यहि मन्दिरमा कसम खाई भन्ने बोलको गितको भिडियोको अभिनयमा नयाँ अनुहारमा केशब ढकाल, सुर्ये कुमार बोहोरा र सानू गैरे को रहेको छ ।

यसमा तपाइको मत

मनोरंजन बाट अन्य

भाइरल भयो “परदेशीको  माया” म्युजिक भिडियो

जेठ १२, काठमाण्डौ –भर्खरै सार्बजनिक भएको परदेशीको माया म्युजिक भाइरल भएको छ । भिडियो युटुबमा सार्वजनिक भएको २३ घन्टामा ८५००० जनाले हेरेका छन्   । बिदेशी भूमीमा बसेर नेपाली गित संगीत लाई माया गर्ने हज्जारौ रहेका...

पर्देशीको माया बोकेर आए गीतकार सोम खरेल – हेर्नुहोस, [भिडियो सहित]

जेठ ११, काठमाण्डौ – बिदेशी भूमीमा बसेर नेपाली गित संगीत लाई माया गर्ने हज्जारौ रहेका छन् । जसले परदेशमा बसेर रगत पशिना बगाई नेपालि गित संगीतमा लागेर सक्रियता जनाएका छन्। त्यस्तै भिडमा रहेका गीतकार शोम...

बोल माँया मा प्रकाश सपूत र अन्जली अधिकारी ले सबैलाई रुवाए ।

प्रकाश ढकाल / युएई ” स्वर्गको बाटो अप्ठेरो होला कसरी जाउलानी – एकमुठी पानी खुवाउन पाईन तिर्खा पो लाउलानी ” अतन्तै भावपुर्ण शब्दमा सबैको मन छुन सक्ने ” बोल माँया “भिडियो सार्बजनिक भएको छ...

अर्घाखाँचीमा दोहोरीको महासंग्राम

बैशाख ३१,काठमाडौँ । यहि आउदो जेठ ११ र १२  गते अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सिटी एक्सप्रेस पाँच नम्बर प्रदेश स्तरिय दोहोरी गीत पप्रतियोगिता हुदै छ ।  पाँच  नम्बर प्रदेश भित्र छरिएर रहेका नव प्रतिभाको प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ् ,...

यस्तो छ मोडल स्मीता थापाको ‘सन्डे मुड’

काठमाडौं । हुन त बोल्ड मोडल स्मीता थापा अहिले रङमञ्चको मुलधारमा त्यति सक्रिय छैनन् । नेपाली सेनाका पूर्व सहायकरथी राजेन्द्र थापाको उपन्यास खेलौनाको कभर तस्बिर समेत बनेकी स्मीता सामाजिक सञ्जालमा हट र सेक्सी अवतार...

ऐश्वर्या बल्ल इन्स्ट्रग्राममा जोडिँदै !

भारत, २७ वैशाख । सामाजिक सञ्जालबाट धेरै टाढा रहन खोज्ने बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले शुक्रबारदेखी इन्ट्रनग्रम चलाउने भएकी छिन् । बलिउडका सुपरस्टारहरु अधिकांश जोडिइसके पनि ऐश्वर्या रायले भने इन्ट्रग्राममा शुक्रबारदेखि मात्रै जोडिने घोषणा...

कसलाई ठगिन् यी हट अभिनेत्रीले ?

काठमाडौं । भारतको पञ्जाबस्थित होसियारपुर प्रहरीले ठगीको अभियोगमा अभिनेत्री सुरविन चावला र उनका पतिलाई सोधपुछ गरेको छ । हिन्दि र पञ्जावी फिल्मकी यी हट अभिनेत्री दम्पत्तीविरुद्ध भारा ४२० अनुसार ठगीको उजुरी परेको थियो । सुरविनले यसलाई...

ठ्याक्कै आमा श्रीदेवी जस्तै जाह्नवी

काठमाडौं । भारतीय सिनेमा जगतको पहिलो महिला सुपरस्टार श्रीदेवीकी जेठी सुपुत्री जाह्नवी कपूरले फिल्म धडकबाट बलिउड फिल्म उद्योगमा पाइला राखेकी छिन् । अभिनेत्री जाह्नवी कपूर झट्ट हेर्दा आफ्नो आमा श्रीदेवी जस्ती नै देखिन्छिन । उनका...

यूट्यूवमा भाइरल अशोक दर्जिको पहिलो गीत सार्वजनिक ! खुशी हुँदै हामिसंग पोखे दुखका कुरा (भिडियो)

पछिल्लो समय नेपालको युट्युब ट्रेन्डिङ शीर्षस्थान देखि विभिन्न स्थानमा भाइरल भएका अशोक दर्जिको बुधबार राजधानीमा एक कार्यक्रमको बिच उनको स्वर रहेको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक गरिएको हो...

यूट्यूवमा भाइरल अशोक दर्जिको पहिलो गीत सार्वजनिक (भिडियो)

पछिल्लो समय नेपालको युट्युब ट्रेन्डिङ शीर्षस्थान देखि विभिन्न स्थानमा भाइरल भएका अशोक दर्जिको बुधबार राजधानीमा एक कार्यक्रमको बिच उनको स्वर रहेको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक गरिएको हो ।...