११ वर्षिय छोरा, गर्भवती श्रीमती र आफ्नै घाँटी चक्कुले रेटे रामजीले, छोराको मृत्यु, श्रीमतीको पेटको बच्चा मर्यो

पोखरा । पोखरा लेखनाथ महानगरपालिका १५ स्थित रामबजारमा बावुले आफ्नै छोराको क्रुरतापूर्वक हत्या गरेका छन् । ४० वर्षका रामजी घलेले आफ्नो ११ वर्षका छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका हुन् ।

बिहान अन्दाजी ३ बजेको समयमा घलेले तरकारी काट्ने चक्कुले छोरा ज्ञापनको घाँटी रेटेर हत्या गरेका थिए । छोरालाई मारेपछि उनले श्रीमति सुमित्रा ठकुरी र आफ्नो पनि घाँटी रेटेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ।

गर्भवती सुमित्राको घाँटी रेटिएपछि उनको पेटमा रहेको बच्चा पनि मरेको छ । अस्पतालमा अप्रेशन गरेर मृत वच्चा निकालिएको छ । आमा सुमित्रा र उनका पति घलेको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले घटनामा बाहिरी व्यक्तिको संलग्नता नभएको बताए । ‘सुमित्राले मलाई रामजीले मारेको हो भनेर भित्तामा रगतले लेखेको फेला परेको छ,’ एसपी रानाले भने । सुमित्रा अहिले वेहोस छिन् । उनी होसमा आएपछि सवै कुरा खुल्ने प्रहरीको भनाई छ ।

 

यसमा तपाइको मत

समाचार बाट अन्य

गुन्डागर्दीमा संलग्न लामा (उर्फ भाले) पक्राउ

काठमाडौं । गुन्डा दिनेश लामा (उर्फ भाले)लाई प्रहरीले पक्राउ गरेको छ । लामा काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएको जनाइएको छ । ठमेलका व्यवसायीलाई धम्की दिने उनलाई उजुरीको आधारमा पक्राउ गरिएको बताइएको...

कुल भाडामध्ये निर्धारित घरबहाल कर कटाएर बाँकी रकम घरबेटीलाई तिर्नु पर्ने कानुन !

काठमाडौं ।तपाई कुनै घरको कोठा, फ्ल्याट या घर नै भाडा लिएर बसिरहनु भएको छ ? तपाईले तिरेको कुल घर भाडामध्ये स्थानीय तहद्वारा निर्धारण गरिएको घरबहाल कर तिरे नतिरेको थाहा छ तपाईँलाई र या शंका...

स्थानिय तहमा राणा शासनको झझल्कोः सावाँ भन्दा व्याज बढी ? – दलियो कालो मोसो !

गुल्मी । गणतन्त्रको उदयपछि लोकतन्त्र संस्थागत गरिदैछ र गाउँ गाउँमा सिंहदरबार आयो भनिदैछ । ती गाउँ गाउँ सिंहदरबारहरुले राणाकालिन न्याय–निसाफको झल्को दिने गरेको हामीलाई प्राप्त समाचारले स्पष्ट पारेको छ । त्यही राणाकालिन शासनकालको झल्को...

विदेशबाट फर्केपछि श्रीमतीमाथि शंका : छोरी र पत्नीले बाँधेर शरीरमा नुन खुर्सानी दले !

काठमाडौँ । वैदेशिक रोजगारी सकेर कतारबाट फर्किएका सप्तरीको खड्क नगरपालिका–३ गरुराहका सत्यनारायण रामलाई श्रीमती र छोरीले चरम यातना दिएका छन् । सोमबार कतारबाट फर्किएका सत्यनारायणले आफू विदेशमा रहँदा श्रीमती पर–पुरुषसँग लागेको आशंका गरेपछि श्रीमती र...

अर्काकी पत्नी, अर्काकी प्रेमिका : मध्यारातमा काठमाडौं मै यसरि चल्छ यौन मस्ती ,तपाई हाम्रो श्रीमती नि हुन् सक्छन,एक पटक पढ्नुहोस

निर्मला (नाम परिवर्तन)का पति अमेरिकामा थिए । काठमाडौंमा उनको प्रेमी थिए, बिक्रम शर्मा (नाम परिवर्तन) । शर्मासँग उनी लामो समय डेटिङमा रहिन् । कहिले ककनी, कहिले धुलिखेलमा यो जोडीले प्रेम अनुरागमा समय बितायो ।...

एका बिहानै पत्रकार रबि लामिछानेले दिए यस्तो कडा चेतावनी,यदि मैले गलत गरेको छु भने पनि ३० बर्ष जेल बस्न तयार छु तर करोडौ जनताको साथ् छ

देशको सान पत्रकार रवि लामिछाने ले फेसबुक लाइभमा आयेर भनेका छन , उनी कुनै गलत काम गरेका छैनन र गलत काम नगरेपछि किन डराउने? उनले अमेरिकाको नागरिकता बिधिपुर्बक टोडेको र केही व्यक्तिगत कारणबस अमेरिका बस्न...

जग्गा विवादमा दाइले गरे भाइको हत्या

रुकुम। रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले...

जुही चावलाले ट्वीटमार्फत गरिन बौद्ध स्तुपाकाे वर्णन

काठमाडाै‌ं। बलिउड कलाकारहरु नेपाल आउने क्रमसंगै अभिनेत्री जुही चावला पनि नेपाल भ्रमण अाएकी बुझिएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत बौद्ध घुमिरहेको तस्बिर राखेकी छिन् । तस्विरमा उनले बौद्ध स्तुपाको प्रशंसासमेत गरेकी छिन् । तस्विर...

रबि लामिछानेलाई अमेरिकाबाट प्रेम बानियाँको यस्तो सन्देश, धुर्मुस-सुन्तली देखि दिपकराज गिरी सम्म कसले के भने ? – पढ्नुहोस्

काठमाडौँ। जनताको चासो, गुनासो र सरोकारका बारेमा प्रशारित नेपाली टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछाने फेरि एक पटक बिबादमा तानिएका छन् । न्युज ट्वान्टीफोर टेलिभिजनमा...

मेस्सीले गोल हानेको हेर्ने इच्छा अधुरै ,३ महिना अघि बिहे गरेकि २३ बर्षिय अनुपाको यस कारण भयो मृत्यु !

मंगलवार बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रको संचार जगत स्तब्ध छ । सो क्षेत्रको पत्रकारहरु माझ निकै लोकपृय तथा पत्रकारीतामा भविष्य बनाउँदै गरेकी एक युवतीको अस्वभाविक मृत्यु भयो नेपालगन्जको बागेश्वरी टेलिभिजन र बागेश्वरी एफ एममा...