सेतो बिरालाेले गर्‍याे विश्वकपको भविष्यवाणी – भविष्यवाणीमा यो देशले जित्नेछ विश्वकप फुटबल

जेठ,३१/ अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे।

अाज राति पौने ८:४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपकाे पहिलाे खेल खेल्दैछन् । बुधबार बिरालाेमार्फत गराइएकाे भवष्यवाणीमा रूसले जित्ने बताइएकाे हाे । दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।

कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने अाधिकारिक जनावरको मान्यता दिइएको छ। यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालाेलार्इ विश्वकपमा अाधिकारिक भविष्यवाणीका लागि ल्याइएकाे हाे ।

यसमा तपाइको मत

खेलकूद बाट अन्य

मेस्सीले गोल हानेको हेर्ने इच्छा अधुरै ,३ महिना अघि बिहे गरेकि २३ बर्षिय अनुपाको यस कारण भयो मृत्यु !

मंगलवार बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रको संचार जगत स्तब्ध छ । सो क्षेत्रको पत्रकारहरु माझ निकै लोकपृय तथा पत्रकारीतामा भविष्य बनाउँदै गरेकी एक युवतीको अस्वभाविक मृत्यु भयो नेपालगन्जको बागेश्वरी टेलिभिजन र बागेश्वरी एफ एममा...

अब बिरालोसँगै जापानी सुँगाले पनि गर्ने विश्वकपको भविष्यवाणी

टोकियो । रसियामा जारी विश्वकप फुटबलमा आज एसियाली राष्ट्र जापानले कोलम्बियाको सामना गर्नेछ । तर भविष्यवाणि गर्ने भनिएको सुँगाले आज जापान पराजित हुने भविष्यवाणि गरेको छ । जापानको राजधानी टोकियोको उत्तर टोचिगीमा बस्ने यो सुँगा...

मोरक्कोलाई हराएपछि इरानी समाजिक सञ्जालमा “नाइकी : वी जस्ट डीड इट वीथआउट यु” भाइरल

एजेन्सी । अमेरिकी जुत्ता निर्माण कम्पनी नाइकीले रसियामा भइरहेको विश्वकपमा समाबेश इरानी टिमका फुटबल खेलाडीहरुलाई आफ्नो खेल सामाग्री उपलब्ध गराएन । यसको कारण उल्लेख गर्दै कम्पनीले जारी गरेको एक वक्तव्यमा आफूहरु अमेरिकी कम्पनी भएको नाताले...

२०१४ को बदला लिन तयार नेयमार

काठमाडौं । ब्राजिलियन फुटबलर नेयमार जेआरको अनुपस्थितिमा अघिल्लो विश्वकपको सेमिफाइनमा ब्राजिलले फराकिलो अन्तरको हारको सामना गर्न पुग्यो । यो नतिजाले ब्राजिलका समर्थकहरुलाई स्तब्ध बनाउन पुग्यो । त्यतिबेला ह्वीलचेयरमा बसेका नेयमारले खेल पूरा हुँदै टेलिभिजन बन्द...

जोस गिमेनेजको गोलले , इजिप्टमाथि उरुग्वेको जित

एजेन्सी । विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत भएको खेलमा उरुग्वेले जित हात पारेको छ । इजिप्टमाथि उरुग्वेले १–० गोलको जित निकालेको हो । रसियाको इकान्टेरिनवर्ग एरिनामा (सेन्ट्रल स्टेडियम) मा उरुग्वेलाई जित दिलाउन जोस गिमेनेजले गोल...

मेस्सीका फ्यान नायक अनमोल के सी, भन्छन्–‘अर्जेन्टिनाले विश्वकप जित्नुपर्छ’

बिहिबारदेखि सुरु भएको ‘विश्वकप फुटबल २०१८’को रौनकले नेपालीलाई पनि छोएको छ । आ–आफ्नो टिमको जर्सी लगाएर शहरमा यूवायूवतीको हिडिरहेको देखिन्छ । विश्वकप फुटबलले नेपाली चलचित्रका कलाकारलाई पनि छोएको छ । फुटबलको क्रेजले नायक अनमोल केसीलाई...

ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडी पत्नीको सुझाव

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी रुई प्याट्रिसिकोकी पत्नीले विश्वकपमा ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडीहरुलाई सुझाव दिएकी छिन् । पोर्चुगलका गोलरक्षक प्याटि्रसियोकी पत्नी भेरा रिबेरिया सेक्स थेरापिस्ट हुन् । ठूला खेल अगाडि हस्तमैथुन गरेमा खेलाडीहरु...

पोर्चुगल र स्पेनबीच प्रतिष्पर्धा हुँदै, रोनाल्डो र इनिएष्टा चर्चामा : हेड टु हेडमा स्पेन अघि

एजेन्सी । विश्ववकप फुटबलअन्तर्गत समूह सि को खेलमा पोर्चुगल र स्पेन प्रतिस्पर्धा गर्दैछन् । एक पटक विश्वकप विजेता स्पेन र उपाधि विहीन पोर्चुगलबीच यो विश्वकपमा आ–आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । रसियाको सोची...

फिफा विश्वकपमा आयोजक रसियाको शानदार विजयी शुरुवात, साउदी अरेबिया ५- ० ले पराजित

१ असार ,२०७५  काठमााडौं । उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ । नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु...

विश्वकप फुटबल आजबाट, कस्तो रहला रुस र साउदी अरबको उदघाटन खेल ?

३१ जेठ, काठमाडौं । फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती...