पढ्नुहोस्, साहित्यकार हंस राज काफ्ले लाई के ले लुट्यो

मलाई मेरो भोकले लुट्यो।

जीन्दगीमा सबै थोकले लुट्यो।

फैलियो महामारी मरै बस्तीमा,

लिएर पैसा त्यो रोगले लुट्यो।

असह्य पिडाले बाहिर आउदा,

गल्ली गल्ली चोक चोकले लुट्यो।

मलाई मेरो रोग लुट्यो। तेसैले सबै थोक छुट्यो।।

यसमा तपाइको मत

साहित्य बाट अन्य

फेसबुक च्याट’ ले फेला पार्‍यो म्यानपावरका दलाल !

दर्जी परिवारले १० वर्षपछि न्याय पायो १० असार, काठमाडौं । भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । यस्तै भएको छ नवलपरासी गैंडाकोटको एक दलित परिवारलाई, जसको घरबास नै, विदेश पठाइदिने एक दलालले हात पारेर सम्पर्कविहीन...

क्यान्सर देखि ५० थरिका रोग ठीक पार्ने साग, जुन नेपालमा सजिलै पाइन्छ – पढ्नुहोस्

बेथे साग दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका...