गायिका मेलिना राईको स्वोरमा यस्तो बनेर आयो यो बर्षको तीज गीत ओठमा लाली [ भिडियो सहीत ]

अहिलेका चर्चित गायिका मेलिना राईको आवाजमा रहेको तीज गीत “ओठमा लाली ” सार्वजनिक भएको छ। गत बर्षको तीजमा गायिका मेलिना राईको आवाजमा रहेको गीतले निकै चर्चा पाएको थियो र यो बर्ष हालसम्म गायिका राईको कुनै पनि गीत सुन्न पाईएको थिएन तर अहिले भने कामना डिजिटलले गीतकार प्रकाश के सी को शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा गायिका मेलिना राईको आवाजमा तीज गीत बजारमा ल्याएको छ ।

म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको गीतमा चर्चित मोडल सिर्जना पौडेल लाई फिचर गरिएको छ। मोडल सिर्जना पौडेलले थुप्रै मुजिक भिडियोमा आफ्नो अभिनय र कला देखाई सकेकीछिन । अत्याधिक कोरसहरुलाई समाबेस गरिएको यस गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छ्न । भिडियोमा प्रकास खडकाको सिनेमाटोग्राफी र मिलन बि कको सम्पादन एबम रङ्ग संयोजन रहेको छ।

यसमा तपाइको मत

विशेष बाट अन्य

पञ्चायतमा नडराउने हास्य कलाकारअहिले कता हराए ?

मुलुकी संहितापछि गाईजात्रामा ‘सेल्फ सेन्सर’ मुलुकी संहितापछि गाईजात्रामा ‘सेल्फ सेन्सर’ गाईजात्राको मौसम शुरु भइसक्यो । तर, काठमाडौंमा अघिल्ला वर्षजस्तो व्यावसायिक गाईजात्राको रौनक छैन । राणा, पञ्चायतजस्तो कठोर शासनका बेलासमेत वर्षमा एकदिन जसलाई पनि व्यङ्य गर्न पाइने...

प्रियंकाको इंगेजमेन्टलाई लिएर शाहीदले दिए यस्तो अभिब्यक्ती

बलिउड नायिका प्रियंका चोपडा चाडै नै बैबाहिक सम्बन्धमा बाधिदैछन् । हिजो मात्र प्रियंकाले निक संग इंगेजमेन्टको औपचारिक खुशीयाली बाडेकी छिन् । उनले आफुभन्दा ११ बर्ष कान्छा निक संग विवाह गर्ने भएकी हुन् । उनको इंगेजमेन्टको...

हट बेडसिन बिवादपछि बल्ल बोलिन् नायिका प्रियंका कार्की

नायिका प्रियंका कार्की समय समयमा बिवादमा आईरहन्छिन् । फिल्म जगतमा उनको सकारात्मक चर्चा त छदैछ । फिल्म क्षेत्रमा नं १ नायिकाको रुपमा पनि धेरैले प्रियंकालाई चिन्छन् । यद्यपी पछिल्लो समय उनको चर्चा फिल्मबाट भन्दा...

श्रद्धा कपुरकोे प्रेममा राजकुमार

‘मिलेगी मिलेगी तुझे भी मिलेगी’ र ‘कमरिया’ गीतपछि बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपुरको हरर कमेडी फिल्म ‘स्त्री’को तेस्रो गीत रिलिज भएको छ । ‘नजर न लग जाए’ बोलको यो रोमान्टिक गीतमा...

नेपाल टेलिभिजनले बेच्न सकेन ‘प्राइम टाइम’, अब के हुन्छन् कमेडी सिरियल ?

१ भदौ २०७५ नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेका हास्यटेलिश्रृंखलाहरु लामो समयदेखि बन्द छन् । फलस्वरुप आठ बजेको समाचारपछिको पिक टाइममा टेलिभिजनले कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्न सकेको छैन । सो समयमा मिडिया हबले चार वटा...

छक्का पञ्जा ३’‘ को पहिलो नम्बरमा’गीतले बनायो नया रेकर्ड

यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’को दुई साता अघि सार्वजनिक भएको ‘पहिलो नम्बरमा’मा गीतले युट्युवमा नयाँ रेकर्ड बनाएको छ । ‘पहिलो नम्बरमा ’ सार्वजनिक भएको १४ दिनमा नै ५० लाख बढीले हेरेर अर्को...

प्लास्टिक सर्जरीबारे ऐश्वर्याको स्पष्टीकरण

ऐश्वर्या राय बच्चनको सुन्दरताको प्रशंसा संसारभर हुने गर्छ । एक समय करण जौहरको ‘च्याट सो’मा इमरान हासमीले ऐश्वर्यालाई ‘प्लास्टिक’ भनेर खलबल मच्चाइदिएका थिए । ऐश्वर्याले प्लास्टिक सर्जरी गरेको हुन सक्ने आशंकाका आधारमा इमरानले त्यसो...

NCC बुसान तथा NRNA बुसान ले सेप्टेम्वर 9 तारीकमा तिज कार्यक्रम गर्ने

केसव रिमlल कोरिया           हिन्दू नारी हरूको महान चाड हरितालिका तिज को अवसरमा नेपाली सम्पर्क समिती (NCC) बुसान तथा गैर आवाशिय नेपाली संगठन (NRNA) बुसान शाखा ले संयुक्त रूपमा यही आउदो सेप्टेम्वर 9 तारिख मा...

बलिउडकी सुन्दरी नायिका आलिया र रणवीर कपुर विबाह बन्धनमा बाधिदै

एजेन्सी – बलिउडकी सुन्दरी नायिका आलिया र रणवीर कपुर अर्को वर्ष विबाह बन्धनमा बाधिन सक्ने बताइएको छ ।भारतिय मिडियाका अनुसार रणवीरकी आमा नितुले आलियालाई मन पराएका कारण पनि यि दुईको बिहे अर्को वर्ष हुन...

नायिका आँचल शर्मा लाई गालीको वर्षा, फेरी हटाइन स्टाटस

नायिका अाँचल शर्माले अाफैले लेखेकाे स्टाटस हटाएकी छिन् । उनले शनिबार लेखेकाे स्टाटस फेसबुकबाट हटाएकी छिन् । आँचलले अाफैले लेखेकाे स्टाटसमा नकारात्मक कमेन्टहरू धेरै अाएकाले स्टाटस हटाएकाे हुनसक्ने बुझ्न सकिन्छ । अाँचलले लेखेकी थिइन-‘रुदै...