गुडिरहेको कारमा मेकअप गर्दा महिलाको आँखाभित्र छिर्यो आइब्रो पेन्सिल

थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दा भयानक दुर्घटनाको सामना गर्नुपरेको छ । मेकअप गरिरहेका बेला उनको आँखामा आइब्रो पेन्सिल छिरेको छ । अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी महिला आफ्नो साथीको घर जानका लागि एउटा ट्याक्सीमा सवार थिइन् । तर बाटोमा अत्यधिक ट्राफिक जामका कारण ट्याक्सी बिस्तारै गुडिरहेको थियो । स्रोतका अनुसार ट्राफिक जाममा टाइम पास गर्नका लागि महिला मेकअप गर्न थालिन् । यसैबीच ट्याक्सी...

...विस्तृतमा पढ्नुहोस्

अनौठा सात ‘सेक्स’ प्रथा, जसले बनाउँछ तपाईलाई अचम्मित

हामीमध्ये धेरैजसो वर्तमान समयको ‘सेक्स ट्रेन्ड्स’ अर्थात् यौन प्रथाबारे जानकार छौं होला । तर धेरैलाई थाहा नहोला, सेक्सको अनौठो प्रथा शताब्दीऔं पहिलेदेखि थियो । जान्नुहोस्, ती ७ अनौठो प्रथाबारे । १) लिपिस्टक र ओरल सेक्स (मुख मैथुन) : प्राचीन इजिप्टमा लिपिस्टिक लगाउनुको अर्थ तपाई ओरल सेक्सका लागि तयार हुनुहुन्छ भन्ने लाग्थ्यो । बिशेषगरी, इजिप्टका दरबारी यौनकर्मी आफ्नो ओरल सेक्सपटाइज देखाउनका लागि लिपिस्टिक लगाउने गर्थे ।...

...विस्तृतमा पढ्नुहोस्

बन्यो स्यानिटरी प्याडबाट वातावरणलाई जोगाउने मेसिन

रजश्वला भएका महिलाले आफ्नो स्वास्थ्य जोगाउन स्यानिटरी प्याड प्रयोग गर्दछन् । तर प्रयोग गरी फ्याँकिएको स्यानिटरी प्याड नकुहिने फोहोर भएको हुँदा यसको व्यवस्थापन निकै चुनौतिपूर्ण हुँदै गएको छ । किनकी नकुहिने फोहोर जम्मा हुँदै जाँदा त्यसले वातावरणमा नकारात्मक असर पार्दछ । यहि तथ्यलाई मध्यनजर गर्दै भारतको नागरपुरस्थित नेसनल इन्भारोमेन्ट इन्जिनियरिङ रिसर्च इन्स्टिच्यूट (निरी)को अगुवाइमा एउटा गज्जबको आविष्कार भएको छ । त्यहाँका वैज्ञानिकहरुले बिजुलीबाट चल्ने एउटा नयाँ...

...विस्तृतमा पढ्नुहोस्

२ करोड ३३ लाखमा बिक्यो दुनियाँकै महंगो ब्याग

एउटा ब्यागको मूल्य कतिसम्म पर्ला ? बेलायतमा एउटा मामुली ब्याग २ करोड ३३ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ । लण्डनमा आयोजित लिलामीका क्रममा १० वर्ष पुरानो हर्मेस बर्किन ब्राण्डको ब्याग २ लाख १७ हजार १ सय ४४ डलरमा बिकेको हो । यो सँगै यस ब्यागले सबैभन्दा महंगो युरोपेली ब्यागको कीर्तिमान पनि राखेको छ । १८ क्यारेट ह्वाइट गोल्ड तथा हिरा जडित लकयुक्त उक्त २००८...

...विस्तृतमा पढ्नुहोस्

धेरै जनावरले यसरी बदल्दैछन् आफ्नो बानी !

एजेन्सी–एक नयाँ अध्ययनले सिंह, बाघ र भालुजस्ता जनावर मानिसका कारणले राति जाग्ने गरेको देखाएको छ । वैज्ञानिकहरुले धेरै पहिलेदखि नै मानवीय क्रियाकलापले प्रकृतिलाई असर पार्छ भन्ने पत्ता लगाएका हुन् । बढी सचेत रहने र खाना खोज्ने समय घटाउनुको अतिरिक्त धेरै स्तनधारी मानिससँग जम्काभेट हुनबाट जोगिनको लागि विकट क्षेत्रमा बास सार्नेदेखि हिड्डुलनै घटाउन सक्छन् । पछिल्लो अध्ययनले हाइकिङ्ग र क्याम्पिङ्ग जस्ता पहिले जनावरको लागि हानिकारक नठानिएका कृयाकलापले पनि...

...विस्तृतमा पढ्नुहोस्

आमाको अन्तिम संस्कार गर्नेबेला कफिनले किचेर छोराको पनि मृत्यु

डेली मेल इन्डोनेसियामा एक व्यक्तिको आमाको अन्तिम संस्कार गरिरहेका बेला कफिनले किचेर मृत्यु भएको छ । डेली मेलका अनुसार घटना उत्तर तोराजा जिल्लामा रहेको पारिन्दिङ भ्यालीको हो । उक्त घटनामा ४० वर्षीय सामेन कोन्डोरुराको मृत्यु भएको हो । पुलिस चिफ कमिश्नर जुलियान्टो सिरेटका अनुसार ४० वर्षीय सामेन आफ्नो आमा बेर्टाको अन्तिम संस्कार गर्ने तयारीमा जुटेका थिए । यसका लागि कफिनलाई अग्लो टावरमा लगिँदै थियो । तर त्यति...

...विस्तृतमा पढ्नुहोस्

अनौठो संस्कार: जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलै बस्नुपर्ने

हामी कहाँ कपाललाई महिलाहरुले सुन्दरताको एउटा महत्वपूर्ण मानक मान्छन् । लामो र सिल्की कपालले महिलाहरुको सुन्दरतामा चमक थप्दछ । तर यो दुनियामा यस्तो संस्कार पनि छ जहाँ बिहे अघिसम्म महिलाहरुले कपाल पाल्नै पाउँदैनन् । अर्थात्, जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलो बस्नु पर्दछ । दक्षिण अफ्रिका, इथियोपिया तथा सोमालियामा बस्ने बोराना आदिवासीहरुमा यो अनौठो प्रचलन रहेको छ । जस अनुसार केटीहरुले निश्चित अवधिसम्म मुडुलो बस्नु...

...विस्तृतमा पढ्नुहोस्

मेरो बुढाले कण्डम लगाउन नजान्दा ३३ बर्षको उमेर १४ सन्तानकी आमा बनेकी हु – पढ्नुहोस यी नारीको पिडा

गुल्मी । स्वास्थ्य सम्बन्धि चेतनाको अभावमा मुलुकका ग्रामीण क्षेत्रका महिलाहरु कतिसम्म पीडित छन भन्ने उदाहरण बनेकी छिन् गुल्मी छत्रकोटकी रिता नेपाली । परिवार नियोजन, गर्भ निरोधक औषधि र जन्मान्तरको फरकबारे जानकारी नपाउँदा उनी ३३ बर्षको उमेर भित्र १४ सन्तानकी आमा बनिन् । छत्रकोट गाउँपालिका वडा नम्वर ६ की रिता नेपाली १४ सन्तानकी आमा हुन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । अहिले ४० बर्षमा हिड्दै गरेकी...

...विस्तृतमा पढ्नुहोस्

दाजु बहिनीबिच भागेर बिहे, – परिवारले मान्यता नदिएपछि प्रहरीकै अघि आत्महत्या

प्युठान । हाडनाताभित्र पर्ने दाजु र बहिनीबिच प्रेम सम्बन्ध भयो । उनीहरुले भागेर बिहे गरे । परिवार र आफन्तले सम्बन्ध स्वीकारेनन् । उनीहरुलाई प्रहरीसँग सहयोग लिएर झिकाइयो । तर प्रहरीकै अघि दुवैले विष पिएर आत्महत्या गरे । घटना प्युठानको हो । झिमरुक गाउँपालिका–५ ओखरकोट नेपाने प्युठानका २३ बर्षका शिरबहादुर जिसी र १७ वर्षकी श्रृष्टि जिसीले प्रहरीकै अगाडि आत्महत्या गरेका हुन् । शिरबहादुर र श्रृष्टि आफ्नै सन्तानभित्रका...

...विस्तृतमा पढ्नुहोस्

हराइरहेकी महिला अजिंगरको पेटभित्र भेटिइन् – हेर्नुहोस् (भिडियोसहित)

इन्डोनेसियाकी एक महिलालाई अजिंगरको पेटभित्र बाट निकालिएको छ । महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् । ५४ वर्षीय वा तिबालाई निकाल्न त्यहाँका स्थानीयले गत शुक्रबार २३ फुट लामो अजिंगरको पेट चिरेका थिए । स्थानीयले उक्त अजिंगरलाई मुना द्वीपको पेरस्यिापन लावेला गाउँमा फुलेको अवस्थामा भेटेका थिए । ‘स्थानीयले अजिंगरलाई फुलेको अवस्थामा देखेपछि महिला निलेको हुनसक्ने आशंकामा त्यसलाई मारेर गार्डेन बाहिर निकाले,’ पुलिस...

...विस्तृतमा पढ्नुहोस्