बैदेशिक रोजगारीमा ठगीको अनौठो घटना, अष्ट्रेलियामा रोजगारीको सपनाले गुम्यो पैसा र इज्जत

अष्ट्रेलिया भन्नेवित्तीकै नेपालीको लागि बैदेशिक अध्ययनको लागि पहिलो गन्तब्य मुलुकमा रुपमा लिइन्छ। तर बैदेशिक अध्ययनको लागि लाइसेन्स लिएका केहि कन्सल्टेन्सीले ‘म्यानपावर’ को काम गर्न थालेपछि पछिल्लो समय बैदेशिक अध्ययन बिबादित बन्दै गएको छ। यस्तैक्रममा काठमाडौंको एक कन्सल्टेन्सीले रोजगारीको लागि अष्ट्रेलिया पठाउछु भन्दै एक युवाबाट १७ लाख असुल गरेको पाइएको छ। काठमाडौंको इमरल्ड ईन्टरनेशनल कन्सलटेन्सी (लाईसेन्स नम्बर २४९) ले रोजगारीको लागि अष्ट्रेलिया पठाईदिने भनेकाले आफुले १७...

...विस्तृतमा पढ्नुहोस्

ठगी अभियोगमा एईसीसी ग्लोबलका सोनु अग्रवाल पक्राउ

२२ मंसिर,२०७५  काठमाण्डौं । ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन् । कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए । प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली अग्रवालको घर पुग्दा सोनुले आफु नै रञ्जित भएको दावी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । तर, बृत्तमा ल्याएर केरकार गर्दा उनी रञ्जित...

...विस्तृतमा पढ्नुहोस्

फोहोर सफा नगरेको भन्दै दलित विद्यार्थीलाई गरियो स्कुलबाटै निष्कासित

विद्यालय परिसरमा थुप्रिएको फोहोर सफा नगरेको भन्दै महोत्तरीमा एक विद्यार्थीलाई स्कुलबाटै निकालिएको छ । भँगहा नगरपालिका– ९ हरिनमरीस्थित जनता माविमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरिएको हो । सो नगरपालिका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको क्षेत्र हो । स्कुलमै किरिया भोज गत १० असोजमा विद्यालयकै लेखापाल राकेश यादवकी हजुरआमाको किरिया भोज विद्यालय परिसरमै गरिएको थियो । दलित समुदाय (डोम) कै भएका कारण प्रधानाध्यापक मनोहरप्रसाद यादवले भोजमा निस्केको फोहोर...

...विस्तृतमा पढ्नुहोस्

कमेडी फिल्म खेल्दा गरियो स्कुलबाट निष्कासित

सानो कमेडी फिल्ममा अभिनय गरेकै कारण सिराहाको लहान नगरपालिका–८ स्थित मोडेल एजुकेशनल एकेडेमीले कक्षा १० मा अध्ययनरत एक छात्रालाई निष्कासन गरेको छ । सिराहा नगरपालिका–१८ माडर घर भएकी छात्रा संजना मण्डललाई उक्त निजी स्कुलले निष्कासन गरेको हो । कमेडी फिल्ममा अभिनय गरेर चरित्रहीन बनेको बताउँदै प्रिन्सिपल इन्द्रदेव मण्डलले स्कुलबाट निकालेको पीडित छात्रा संजनाले बताइन् । प्रिन्सिपलले अबदेखि स्कुलमा प्रवेश गरे ठिक नहुने चेतावनीसमेत दिएको उनले...

...विस्तृतमा पढ्नुहोस्

हेर्नुहोस्, त्रिविको चरम लापरबाही – ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

काठमाडौं ४ भदौ । त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ । परीक्षासम्बन्धी त्रिविले तयार पारेको...

...विस्तृतमा पढ्नुहोस्

डडेल्धुरामा विद्यार्थी भन्दा शिक्षक धेरै, चार शिक्षक तीन विद्यार्थी 🤣🤣

डडेल्धुरा ३, भदौ । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दुरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताउँछन् । उक्त विद्यालयमा भर्ना भएका केही शारीरिक रुपले अपाङ्गता भएका...

...विस्तृतमा पढ्नुहोस्

शिक्षक भट्टराई मृत अवस्थामा फेला

खोटाङ,३ भाद्र । बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक राज भट्टराई आज आफ्नै कोठामा मृत फेला परेका छन्। दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक भट्टराई सात वर्षदेखि कार्यरत थिए । उनी बान्ता गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । मृत्युको कारण खुल्न नसकेको पनि उनले बताए। मृतक भट्टराईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ। घटनाको...

...विस्तृतमा पढ्नुहोस्

बालिकालाई हस्तमैथुन गराउने प्रधानाध्यापक थुनामा

पर्वत, भदौ २ । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका-६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका-६ मा रहेको माझीगाउँ...

...विस्तृतमा पढ्नुहोस्

बन्दमा अधिकांश बिद्यालय बन्द, – मकवानपुरमा स्कुल बसनै जलाइयो

काठमाडौं– नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको देशभरी सामान्य प्रभाव परेको छ। तर बिद्यालय भने अधिकांश बन्द भएका छन्। राजधानीमा अधिकांश निजी बिद्यालयहरु बन्द छन्। बिद्यार्थीको सुरक्षाको कारण देखाउँदै उनीहरुले बन्द गरेका छन्। केही बिद्यालय भने खुलेका छन्। काठमाडौंमा बन्दको ठूलो असर नपरेको काठमाडौं परिसरका एसपी रामदत्त जोशीले बताए। २ जनालाई जमलमा बमसहित पक्राउ गरिएको र केही स्थानमा शंकास्पद वस्तुहरु भेटिएको...

...विस्तृतमा पढ्नुहोस्

सिटीईभीटीको भर्ना प्रक्रियामा अवरोध गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ –भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्य वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शूल्यवृद्धिका तयारी फिर्ता नलिए भर्ना नै रोक्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका सिटिईभिटी संयोजक हर्कबहादुर बिकले विहीबार एक विज्ञप्ति जारी गरी शिक्षामन्त्री केही...

...विस्तृतमा पढ्नुहोस्