ऋषि कपुरले सञ्जय दत्तलाई बोलाएर भने, ‘मेरो छोरालाई बिगार्न बन्द गर !’

एजेन्सी । फिल्म ‘सञ्जु’मा अभिनेता रणवीर कपुरले सञ्जय दत्तको भुमिका निभाईरहेका छन् । धेरैलाई थाहा भएकै कुरा हो, रणवीर कपुर र सञ्जय दत्तको टुनिङ निकै पुरानो हो । रणवीरले बच्चामा सञ्जय दत्तलाई आफ्नो आईडल मान्दै आएका थिए । रणवीरले मिडियासँग कुरा गर्दै भने, ‘मैले सत्तजय दत्तलाई पहिलो पटक कश्मीरमा देखेको थिए । सन् १९९३ मा उनले मेरो बुबा ऋषि कपुरको साथमा फिल्म ‘साहिबा’ सुटिङ गरिरहेका...

...विस्तृतमा पढ्नुहोस्

तेरिया मगरले अाफ्नाे बारेमा यस्ताे समाचार देखेपछि जनाइन् अापत्ति – पढ्नुहोस

भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तरिया मगरले भ्रमक समाचार प्रति अापत्ति जनाएकी छन्। केही दिन अघि विभिन्न संचारमाध्यमले मगर नेपाली फिल्ममा अभिनय गर्न लागेकाे समाचार बाहिरिएकाे थियाे। साेहि समाचारलार्इ लिएर मगरले अाफ्नाे ध्यनाकर्षण भएकाे भनेर समाजिक सञ्जाल फेसबुक मार्फत अापत्ति जनाएकी हुन्। मगरले फेसबुकमा यस्ताे लेखिकि छन्- ...

...विस्तृतमा पढ्नुहोस्

स्वरा भास्करले भनिन् – मेरो हस्तमैथुनको दृष्य महिला शशक्तिकरणका लागि

बलिउड फिल्म ‘वीरे दि वेडिङ’ को हस्तमैथुन दृष्यबाट नायिका स्वरा भास्कर तीव्र विवादमा आइन् । उनलाई सामाजिक सञ्जालमा निकै ट्रोल गरियो । अहिले उनले यो दृष्यका बारेमा बिस्तारमा कुरा गरेकी छन् । एक अन्तरवार्तामा उनले बताए अनुसार यो सिन बैंककमा सुटिङ भएको थियो । सुटिङ अगाडि उनी निकै नर्भस थिइन् । उनले निर्देशकलाई यो सिन सकभर भल्गर नबनाउन आग्रह गरेकी थिइन् । निर्देशकले पनि यो...

...विस्तृतमा पढ्नुहोस्

के प्रेममा छिन् शाहरुखकी छोरी ? सार्वजनिक भयो यस्तो तस्वीर

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला एक तस्वीरका कारण चर्चामा छिन् । तस्वीरमा उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ । यसअघि सुहानाले आफ्ना केटी साथीहरुसँग मोजमस्ति गरिरहेका तस्वीरहरु सार्वजनिक हुने गरेका थिए । उनी पहिलोपटक कुनै पुरुषसँग यति नजिक देखिएकी हुन् । यी युवक उनको कलेज फ्रेन्ड भएको बताइएको छ । तर तस्वीरको प्रकृति हेर्दा उनीहरुबीच मित्रताभन्दा बढि नै गहिरो सम्वन्ध रहेको भान...

...विस्तृतमा पढ्नुहोस्

डान्स गर्ने क्रममा लडेर पत्रकार अनुपासिंह राजवंशीको निधन

नेपालगञ्ज । नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर...

...विस्तृतमा पढ्नुहोस्

यौनधन्दा चलाएको अभियोगमा चर्चित ५ साउथ इण्डियन हिरोइन पक्राउ

एजेन्सी। अमेरिकामा यौनधन्दा चलाएको अभियोगमा चर्चित भारतीय अभिनेत्री दम्पती पक्राउ परेपछि भएको अनुसन्धानमा ५ चर्चित तमिल अभिनेत्री यो धन्दामा संलग्न भएको प्रमाण भेटिएको छ । अमेरिकी जाँच एजेन्सीले इनिलयसको अदालतमा यो केसको सम्बनधमा आफ्नो जाँचको रिपोर्ट पेश गरेको छ । रिपोर्टका अनुसार यी हिरोइनले लामो समयदेखि कुनै फिल्म वा टेलिभिजन प्रोडक्सनमा काम पाएका छैनन् । यसका बावजुद पछिल्ला केही महिना उनीहरुको बैंक खातामा लाखौं रकम...

...विस्तृतमा पढ्नुहोस्

नायिका करिश्मा मानन्धर स्कूल पढ्दै – करिश्माकी छोरी कविता फिल्म खेल्दै

काठमाडौँ । चलचित्र अभिनयमा कलाकारको सन्तान प्रवेशको क्रम बढ्दो छ । यस्तैमा सदाबहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि अभिनयमा देखिने भएकी छन् । कविता पुराना अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गर्न लागेकी हुन् । ‘एउटा यस्तो प्रेम कहानी’ दीपेश सापकोटाले निर्देशन गर्न लागेका हुन् । निर्देशक सापकोटाले कविताले आफ्नो चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेको बताए ।...

...विस्तृतमा पढ्नुहोस्

प्रियंकाको अफेयरबारे यसो भन्छिन् निक जोनासकी पूर्व प्रेमिका

आजकाल सोसल मिडिया बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासबीच कथित अफेयरको चर्चाले तातेको छ । हालै, यी दुईको रोमान्टिक डेटका थुप्रै तस्बिर सार्वजनिक भएका थिए । मानिसहरु यो कथित अफेयरले प्रभावित भएपनि निककी पूर्व प्रेमिका डेल्टा गुडरेमलाई भने यो खबरले दुःखी बनाएको बुझिन्छ । मिडिया रिपोर्टका अनुसार डेल्टालाई जब निकले आफ्नो र प्रियंकाबीचको अफेयरबारे जानकारी दिए तब उनको मन टुटेको थियो ।...

...विस्तृतमा पढ्नुहोस्

‘फिल्म खेल्ने कुरा झुटो हो’ – तेरिया मगर

भारतमा रहेकी तेरिया मगरले आफूले चलचित्र खेल्ने बिषयमा आइरहेको खबर झुटो भएको बताएकी छिन् । भारतका २ वटा चर्चित रियालिटी शो जितेपछि चर्चामा आएकी तेरियाले आफ्नो आधिकारिक फेसबुक मार्फत आजसम्म कुनै पनि चलचित्र साइन नगरेको पनि स्पष्ट पारेकी छिन् । उनले स्टाटसमा लेखेकी छिन्–‘म आजको दिनसम्म कुनै पनि चलचित्रका लागि अनुवन्धित भएको छैन । साथै म फिल्म खेल्ने तयारीमा पनि छैन ।’ तेरियाले झुटो समाचारले...

...विस्तृतमा पढ्नुहोस्

प्रेमीसँग एमीको चुम्बन – हेर्नुहोस फोटो

बलिउड नायिकाहरु अहिले प्रेमलाई खुल्लम खुल्ला रुपमा प्रस्तुत गर्न थालेका छन् । नायक रणवीर कपुरसँगको प्रेमलाई नायिका आलिया भट्टले लुकाउन सकिनन् । बलिउडका कलाकार प्रेमको मामालामा उदार बनेको वुझ्न सकिन्छ । केही बलिउड चलचित्रमा काम गरेकी बोल्ड नायिका एमी ज्याक्सनले पनि आफ्नो प्रेमी सार्वजनिक गर्दै उनीसँग रोमान्टिक मुडको तस्बिर पोष्ट गरेकी छिन् । एमीले अभिनय गरेको चलचित्र ‘२.०’ प्रदर्शनका लागि तयार छ । एमी भने...

...विस्तृतमा पढ्नुहोस्