दही खान नजान्दा बिष पनि बन्न सक्छ ! दही कहिले, किन र कसरी खाने ?

एजेन्सी । दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ । तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ । किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ । दही स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । दहीमा केहि यस्ता तत्व हुन्छ, जसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छ । दही...

...विस्तृतमा पढ्नुहोस्

रायोकाे साग खानुहाेस् , यी २० खतरनाक राेगबाट छुटकारा पाउनुहाेस् जानकारीको लागी शेयर गरौ

सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो । तर रायोका फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा के काम चलाउ हिसावले रायो फालएको धेरै ठाउमा पाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता...

...विस्तृतमा पढ्नुहोस्

जनै खटिरा भनेको के हो ? यसका लक्षणहरु र उपचार, बिधि सहित

काठमाडौं — जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । डाक्टरी भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्दछन् । जनैखटिरा सबै उमेरका मानिसलाई हुन सक्छ । प्राय:गरी यो...

...विस्तृतमा पढ्नुहोस्

तितो करेलाले कस्ता रोगहरु निको पार्छ ? – थाहा पाईराख्नुहोस्

खादा कति पयलाई करेलाको तितो स्वाद मन पर्दैन त कति पयलाई अत्याधिक मन पर्छ । स्वादका हिसावले मन पर्नु अथवा नपर्नु भन्दा स्वास्थ्यका हिसावले कस्ता खाले मानिसले करेलाको सेवन गर्नु हुन्छ भनेर सामान्य जानकारी राख्नु अत्यावस्यक छ । करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । तितो करेलामा...

...विस्तृतमा पढ्नुहोस्

अमला खाने बानि बसाल्नुहोस – यस्ता छन् यसका अचुक फाइदा

काठमाडौं । अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने...

...विस्तृतमा पढ्नुहोस्

मानव अंग झिकेको भन्दै पाटन अस्पतालमा तोडफोड – पढ्नुहोस्

असार,६/ कक्षा ११ को परीक्षा दिएर बसेका किशोरको उपचारका क्रममा आइतबार मृत्यु भएपछि तनावग्रस्त पाटन अस्पतालमा, पिडित पक्ष र अस्पताल प्रशासनवीच मंगलबार राती ४ बुँदे सहमति भएको छ । सहमतिपछि परिवारले मृतकको शव आज १० बजेपछि बुझ्ने भएका छन् । ढिला गरी एपेण्डिक्सको शल्यक्रिया गर्ने क्रममा ललितपुर छम्पीका १७ वर्षीय क्रिष्टल मगरको मृत्यु भएपछि, पाटन अस्पतालमा तोडफोड भएको थियो । विवाद साम्य पार्न ललितपुर जिल्ला...

...विस्तृतमा पढ्नुहोस्

जानिराखौ अकबरे खुर्सानी खानुका यस्ता छन् फाईदा – खानुहोस्, स्वस्थ रहनुहोस् !

तपाई हाम्रै घरमा पाइने अकबरे अर्थात डल्ले खुर्सानीले खानाको स्वाद बढाउनुका साथै औषधिको काम पनि गर्छ । यो खुर्सानी अरू खुर्सानीको तुलनामा अति नै पिरो हुन्छ तर यसको सेवन नियमित गर्नाले स्वास्थ्यमा निकै नै फाइदा पुग्छ । यस्ता छन् फाइदाः – अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ । – ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ । – मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ । –...

...विस्तृतमा पढ्नुहोस्

डा उपेन्द्रको मृत्युको खबरले बाबुराम भट्टराई निवासमा मच्चियो रुवाबासी !को थिए बाबुरामको उपेन्द्र यादब ?

काठमाडौँ – वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५ः३५ बजे निधन भएपछि यतिबेला देश नै शोकमा डुबेको छ । सामाजिक संजाल उनको सम्झनामा सारा नागरिक भावुक बनिरहेका छन् । यसैबिच उनका बाल्यकालदेखिका गोरखाका सहपाठी डा. बाबुराम भट्टराईले फेसबुकमा...

...विस्तृतमा पढ्नुहोस्

जीवनको अन्तिम शब्द यसो भन्दै विदाई भए डाक्टर देवकोटा – पढ्नुहोस

काठमाडौं । सबैभन्दा जटिल र भयवह मानिने पित्तनलीको क्यान्सर फोक्सोसम्मै फैलिएर स्वर्गारोहण भएका वरिष्ठ डाक्टर उपेन्द्र देवकोटाले उनको जिवनको अन्त्यमा केही भन्दै बिदा भए । जुन शब्द थियो ‘यो भन्दा अगाडीको यात्रा मलाई एक्लै गर्न देऊ’ हो गम्भीर रोगले सताईरहेको समय साथै उनको निर्जीव शरिरको उतरार्दमा उनले यस्तो भनेका थिए । यसो भनिरहँदा देवकोटाको महत्वपूर्ण अंगको कार्य घटिरहेको थियो, जो त्यहाँ उपस्थित सबैले महसुस गरिरहेका...

...विस्तृतमा पढ्नुहोस्

राति दही खानु सहि हो या हैन ? – जानिराखौ

काठमाडौं । गर्मीको समयमा सबैलाई चिसो खान मन लाग्छ । विशेषज्ञहरुले गर्मीको समयमा अधिक मात्रामा तेल-मसलाको सेवनबाट टाढा रहन सल्लाह दिने गरेका छन् । साथै यस्तो चिज खान आग्रह गर्छन् कि जुन खानेकुरा चिसै खाइन्छ । यसरी चिसो खाने कुरामा दही निकै फाइदा जनक मानिन्छ । गर्मीको समयमा दही खाँदा शरीरको तापाक्रमलाई सन्तुलित बनाउँन मदत पु¥याउँछ । यसका साथै गर्मी मौसममा दहीको सेवन गर्नाले पाचन...

...विस्तृतमा पढ्नुहोस्