केजिएफले कमायो २०० करोड,शाहरूखको ‘जिरो’ले सय करोड पनि पुर्याएन !

कन्नड सिनेमा ‘केजिएफ’ले केहि दिनभित्रै विश्वव्यापीरूपमा २०० करोड भारूको आँकडा पार छनक देखाउँदा शाहरुख अभिनित ‘जिरो’लाई सय करोड कमाउन कठिन हुने भएको छ। बलिउड बजार विश्लेषक तरण आदर्शले दुई भागको यस सिनेमाले हिन्दी डबमा ४० करोड छुने बताएका छन्। हालसम्म १७६ करोडको कमाइ गरेको सिनेमाले २०० करोड छुने देखिएको भारतिय संचारमाध्यमले जनाएका छन्। यसैगरी एकै मितिमा रिलिज भएको शाहरूख खान स्टारर ‘जिरो’लाई भने सय करोडको मानक कमाइ...

...विस्तृतमा पढ्नुहोस्

थेगु नेपाली सेल्टरमा बिदाइ तथा अन्तर्कृया कार्यक्रम सप्पन्न

जनवरी ४, २०१९ , थेगु। गत आईतवार थेगु स्थित थेगु नेपाली सेल्टरमा बिदाइ तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । थेगु स्थित थेगु नेपाली मन्चका कार्यकरी समिती सदस्य तथा मन्चका सदस्य संस्था नेपाली परोपकारी समाज कुजिका अध्यक्ष श्री दिनेश कंडेल ज्यु आफ्नो कोरिया बसाईलाई बिट मार्दै गत छ तारिख आईतवार नेपाल फर्कनु भएको छ । उहाँ आफ्नो दश बर्षे कार्यकाल सकुशल सम्पन्न गरी फर्कनु भएको...

...विस्तृतमा पढ्नुहोस्

तमु धीं दक्षिण कोरियाले काजल गुरुङको साथमा तमु ल्होसार/ल्होछार भव्यताका साथ मनायो

  बोम्जन गुरुङ, सउल । ०८ जनवरी २०१९ सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार/ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो वर्ष पनि २०१९ जनवरी ०६ तारिक आइतबारका दिन सउल स्थित “AW कन्भेन्शन सेन्टर (हारिमगाग) हल” मा भएको तमु फो-ल्होसार/ल्होछार सु-सम्पन्न भएको छ । तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा...

...विस्तृतमा पढ्नुहोस्

किन रेल चढेर फेरि बेइजिङ आए किम जोङ उन?

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बिहान रेल चढेर चीनको राजधानी बेइजिङ पुगेका छन्। समाचार संस्था रोयर्टर्सले मंगलबार बिहान बेइजिङमा भारी सुरक्षाका साथ मोटरकेड देखिएको र यो किमको हुनसक्ने बताएको छ। यसअघि सोमबार चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले किमले उत्तर कोरियाको भ्रमण गर्न लागेको बताएका थिए। चिनियाँ समाचार संस्था सिन्ह्वाले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा किमको चीन भ्रमणमा आउने बताएको थियो। दक्षिण कोरियाका योन्ह्याप समाचार संस्थाले...

...विस्तृतमा पढ्नुहोस्

सुनिल क्षत्रीले तोडे मेस्सीको रेकर्ड, ५५ वर्षपछि एसिया कपमा भारतको पहिलो जित

भारतीय फुटबलमा ‘गोल मेसिन’ का नामले परिचित सुनिल क्षेत्रीको दुई गोलको सहयोगमा भारतले थाइल्याण्डलाई ४–१ ले हराउँदै एसिया कपमा विजयी सुरुवात गरेको छ ।भारतले सन् १९६४ पछि पहिलो पटक एसिया कप फुटबलमा जित हात पारेको हो । आ फ्नो दोस्रो एसिया कप तथा समग्रमा १०५ औँ खेल खेलेका क्षत्रीले पहिलो गोल २७औँ मिनेटमा पेनाल्टीमार्फत गरेका हुन् । त्यस्तै खेलको ४६औँ मिनेटमा भारतीय कप्तान सुनिल...

...विस्तृतमा पढ्नुहोस्

चीन भ्रमणमा सावधानी अपनाउन चेतावनी

बासिङटन : अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमणमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । क्यानडाली नागरिकहरूलाई चीनले दुराशयपूर्ण तरिकाबाट हिरासतमा लिएको भन्दै अमेरिकी भनाइ सार्वजनिक भएको हो । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको पछिल्लो ट्राभल एडभाइजरीमा चीन भ्रमण गर्नुअघि विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । यद्यपि यस्तो परामर्श आफ्ना नागरिकलाई हतोत्साहित गर्नका लागि नभएको मन्त्रालयले स्पष्ट गरेको छ । ‘अधिकांश अवस्थामा अमेरिकी नागरिकहरूले चीन जानुअघि...

...विस्तृतमा पढ्नुहोस्

संकटकाल लगाउने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डेमोक्रेट्स’पार्टीका विधायकलाई लक्षित गर्दै मेक्सिकोको सिमानामा पर्खाल लगाउन तयार नभए अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिएका छन्। मेक्सिकोको सीमामा पर्खाल लगाउन ट्रम्पले पहिलेदेखि कोष स्थापना गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन्। पर्खाल लगाउनको लागि कोष स्थापना गर्न डेमोक्रेट्स विधायकहरू तयार नभएपछि ट्रम्पले शुक्रबार यस्तो चेतावनी दिएका हुन्। ‘हो मैले भनेँ’, ट्रम्पले पत्रकारहरूसँग भने, ‘यस्तो होला जस्तो लाग्दैन मलाई। तर मैले तयारीचाहिँ गरेको छु।’...

...विस्तृतमा पढ्नुहोस्

पछि हटे ट्रम्प,सिरियाबाट सेना फर्काउन समय लाग्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सेना फिर्ता गर्न अझै केही समयावधि लाग्ने संकेत गरेका छन् । बिहीबार उनले सम्बोधन गर्दै केही अवधिपछि फिर्ता हुने बताएका हुन् । यसको लागि ट्रम्पले समय तालिका सार्वजनिक गरेका छैनन् । केही साताअघि मात्रै उच्च राष्ट्रिय सुरक्षा सहायता संस्था लगायत निकटस्थ निकायहरुको सल्लाह विपरित सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका ट्रम्पले नयाँ वर्ष सुरु भएसँगै केही समय लाग्ने...

...विस्तृतमा पढ्नुहोस्

डेनमार्कमा रेल दुर्घटना , ६ जनाको मृत्यु

डेनमार्क : डेनमार्कमा बुधबार भएको एउटा रेल दुर्घटनामा कम्तिमा ६ को मृत्यु भएको छ । यो दुर्घटनामा अन्य कयौँ घाइते र हताहत भएको आशंका गरिएको छ।  दुर्घटना डेनमार्कको जील्याण्ड र फिनिया टापुहरु जोड्ने पुलमा भएको हो। त्यो पुल डेनमार्कको एक प्रमुख सडकमा पर्दछ। मृत्यु हुनेहरु सबै रेलका यात्रु भएको बुझिएको छ। फियोनल्याण्डबाट जिल्याण्ड टापुका लागि  बिहान करिब ८ बजे एक सय ३१ यात्रुसहित तीन चालक दल...

...विस्तृतमा पढ्नुहोस्

‘इन्टरनेटका पिता’ ल्यारी रोबर्टस्को निधन

इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को ८१ वर्षको उमेरमा निधन भएको छ । इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को गत २६ डिसेम्बरमा हृदयाघातका कारण निधन भएको हो । सन् १९६० को दशकमा उनले अमेरिकाको एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीको एउटा विभागको नेतृत्व गरी आर्पानेट नामक कम्प्युटर नेटवर्कको निर्माण गरेका थिए । आर्पानेटमा विकशित प्रविधिहरु विद्यमान इन्टरनेट प्रविधिमा प्रयोग हुँदै आएका छन् । रोबोर्टलाई इन्टरनेटका चारजना जनक...

...विस्तृतमा पढ्नुहोस्