स्वदेश फर्किए प्रधानमन्त्री ओली

१० जेठ, २०७५  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे । प्रधानमन्त्री ओली यही असार ४ गते चीनको औपचारिक भ्रमणमा गएका थिए । भ्रमणका उपलब्धीबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिँदै छ । ...

...विस्तृतमा पढ्नुहोस्

फेसबुक च्याट’ ले फेला पार्‍यो म्यानपावरका दलाल !

दर्जी परिवारले १० वर्षपछि न्याय पायो १० असार, काठमाडौं । भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । यस्तै भएको छ नवलपरासी गैंडाकोटको एक दलित परिवारलाई, जसको घरबास नै, विदेश पठाइदिने एक दलालले हात पारेर सम्पर्कविहीन भएका थिए । आश मारिसकेको जग्गा पीडित परिवारले १२ वर्षपछि फिर्ता पाएको छ । दर्दनाक कथा कथा हो, गैंडाकोटको शक्तिटोलको । त्यहाँका दशरथ गिरीले युवाहरुलाई विदेश पठाइरहन्थे । ०६२ सालमा स्थानीय मनवीर...

...विस्तृतमा पढ्नुहोस्