हजारको नोट बोक्नुभएको छ, होसियार ? नक्कली पर्ला नि !

४ कात्तिक काठमाडौं । दशैंको समयमा नयाँ नोटको प्रचलन बढी हुने गर्छ । यही क्रममा तपाईले एक हजार रुपैयाँका नयाँ नोटहरु बोक्नुभएको छ भने होस गर्नुहोला, त्यो नोट नक्कली पनि पर्न सक्छ । एक हजार रुपैयाँका साथै एक सय रुपैयाँको पनि नक्कली नोट बजारमा पुगेको हुन सक्ने प्रहरीले संकेत गरेको छ । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ ।...

...विस्तृतमा पढ्नुहोस्

दशैंका यात्रु बिचौलियाबाट लुटिँदै, सीटबिनै दोब्बर भाडा, ड्राइभरको पछाडि ज्येष्ठ नागरिक

४ कात्तिक,२०७५ काठमाडौं । दशैंको टीका सकिएको भोलिपल्ट शनिबार बिहानै हातमा दुईवटा झोला बोकेर उदयपुरको बेलका नगरपालिकास्थित रामपुर बजारमा उभिएका एक युवा भेटिए । ती युवा काठमाडौको गाडी कुरिरहेका रहेछन् । ‘मिनी बसको टिकट काटेको छु, खै ५ बजे नै आउँछ भनेको थियो, अहिलेसम्म आएको छैन’- उनले सुनाए । बिहान पाँच बजे नै गाडी आउँछ भनेपछि ४ बजेर ३० मिनेट जाँदा बसपार्कमा पुगेका ती युवाले...

...विस्तृतमा पढ्नुहोस्

बडा दशैँ २०७५ को शुभकामना सहित चर्चित मोडेल देबराज काफ्लेको “ए परदेशी फर्क” ( भिडियो सहीत )

बडा दशैं २०७५ को  दशैँ गीतको भिडियो  ‘ए परदेसी फर्कले यस बर्ष दशैँ तिहारलाई लक्षित  गरी बजारमा आएका भिडियोहरुमाझ  छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपाली समुदायको दर्दनाक पिडालाई मध्येनजर गर्दै श्रीमान् परदेशमा दुख कष्ट गरेको र श्रीमतीले घरमा बसेर बिलौना गरेको कथा वस्तुलाई गितमा समेटिएको छ । डिल्ली काफ्लेको लय सिर्जना रहेको यो गितमा शब्द आचल विरही रानाको रहेको छ भने स्वर चर्चित...

...विस्तृतमा पढ्नुहोस्

GME REMITTANCE कोरियाले चियापान कार्यक्रम गर्ने

 मित्र बन्धु काफ्ले ,      दक्षिण कोरियामा सबैभन्दा पहिला स्थापना भई सेवा सुरू गरेको रेमिटान्स कम्पनी GME Remittance ले नेपालीहरूको महान पर्व बिजया दशमी , शुभ दिपावलि एवं छट पर्वको   अवसर पारि शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।     यहि अक्टोबर १४ तारिख आईतवारका दिन कोरियाको राजधानी सउल तोङदेमुन स्थित नेपाल हाउसमा दिनको ३ बजे कार्यक्रमको   आयोजना गर्न लागिएको जि एम...

...विस्तृतमा पढ्नुहोस्

प्रदेशि गायक खिम छन्त्यालकाे “कोरियन रेल ” बजारमा

मित्र बन्धु काफ्ले , दक्षिण कोरिया          नव गायक खिम छन्त्यालले लाेक दाेहाेरि गित काेरियन रेल बजारमा ल्याएका छन । बिदेशीएका तमाम युवाहरूको कथालाई समाबेश गरी गायक छन्त्यालले कोरियामा श्रम गर्दाकाे पीडा र आफ्नो परिवार संग छुटेर प्रवासी भूमिमा काम गर्दाको पीडालाइ समेटेर गीत तयार पारेका छन ।        बागलुङ जिल्लामा जन्मिएका  छन्त्याल हाल दक्षिण काेरियामा श्रम गरिरहेका श्रमिक समेत हुन । काेरियन रेल आत्म बिश्वाश...

...विस्तृतमा पढ्नुहोस्

सनातन साहित्य संगीत साधना समूह( पाँच–स) दक्षिण कोरियाद्धारा दशैँ कार्यक्रम गरिने

  मित्र बन्धु काफ्ले ,दक्षिण कोरिया           नेपालीहरुको महान् चाड “बडा दशैँ–२०७५” को पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै “सनातन साहित्य संगीत साधना समूह” (पाँच–स दक्षिण कोरिया) द्वारा “नवदुर्गा पूजा, टिका जमरा, दशैँ विशेष शुभकामना आदान प्रदान तथा साँगीतिक कार्यक्रम २०७५” आयोजना गर्ने भएको छ ।           २१ अक्टोबर २०१८ अाईतवारका दिन दक्षिण  काेरियाकाे राजधानी सउल , तुङदेमुन नजिकैकाे डाडामा (यस...

...विस्तृतमा पढ्नुहोस्

पाटीमा सबैको सहज पँहुच हुनुपर्ने वातावरण बनाउन नेता साउदलाइ आग्रह

अादर्श के सि, दक्षिण काेरिया     नेपाली काँग्रेसको अन्र्तराष्टिय भातृ संगठन जन सम्पर्क समिति दक्षिण कोरीयाले आयोजनामा नेपालको समसामहिक घटनाक्रम र पाटीका गतिबिधि सग सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ। उक्त भेटघाट तथा अन्र्तक्रिया कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रकाश(एन.पी.) साउदले सम्बोधन गर्नु भएको थियो ।कार्यक्रममा सम्बाेधन गदै नेता साउदले चुनाव हार पछि पाटि कमजोर भएको हाेला भनेर देखिए पनि पाटि उहि ठाउँमा भएको बरु...

...विस्तृतमा पढ्नुहोस्

बिध्यालय बातावरण सचेतना कार्यक्रम सम्पन्न

असोज १९, काठमाडौँ रोट्रयाक्ट क्लब मनोहराले कगेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा बिध्यालय बातावरण सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा  कगेश्वरी मनोहरा नगरपालिका वार्ड नं-०८ को वडाध्यक्ष कुन्दन खड्काको सभापतित्वमा भएको थियो । कार्यक्रम को उद्घाटन सत्रमा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षा अधिकृत कपिल मणि पौड्यालले मन्तब्य राख्दै आगामी दिनमा नगरपालिकाले बातावरण सम्बन्धि कार्यक्रम थप ससक्त रुपमा गर्दै लैजाने जानकारी दिनुभयो । बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुदर्शन चापागाईले यस्ता कार्यक्रम एकदमै राम्रो र...

...विस्तृतमा पढ्नुहोस्

निर्मला पन्तको नाममा व्यापार चलिरहेको खुलासा, कसेले कति कमाए पैसा ?

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन्। युट्युब च्यानलले निर्मलाको नाममा अन्धाधुन्धरूपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ। घटनालाई तोडमोड गरेर युट्युब च्यालनमा राख्ने र पैसाका लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ। ‘गृहमन्त्रीकै अगाडि निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै कार्यक्रममै उत्रिँदा प्रहरीद्वारा धरपकट’ भन्दै युट्युब च्यानलमा भिडियो अपलोड भएपछि उक्त भिडियो...

...विस्तृतमा पढ्नुहोस्

कम्युनिस्ट शासनमा गरीबलाई यस्तो आपत, समाजवादको नारा हावा गफैमा सिमित

धनगढी । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक समाजवादको गफ दिने गरेपनि व्यावहारिक अवस्था अर्कै देखिएको छ । दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका गरीब सर्वसाधारण मारमा परेका छन् । केही दिनयता उपभोग्य सामग्री दाल, चामल, खानेतेल, चिनी, तरकारी, फलफूल लगायतको मूल्य बढेको छ । सामानको मूल्य बढेसँगै भान्सा पनि महंगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन् । उनले भनिन्, ‘पहिलेको तुलनामा भान्सामा दैनिक प्रयोग हुने खाद्य...

...विस्तृतमा पढ्नुहोस्