बुसान तिज धमाका -२०१८ भब्यताका साथ सम्पन्न

  केसव रीमाल नेपाली नारी हरूको महान चाड हरितालिका तिज को अवसरमा नेपाली सम्पर्क समिती (NCC)बुसान तथा गैर आवाशिय नेपाली संगठन (NRNA) बुसान शाखा ले संयुक्त रूपमा आयोजना गरेको बुसान तिज धमाका -2018 यही सेप्टेम्वर 9 तारिख का दिन भब्यताका साथ सम्पन्न भयको छ ।      बुसान सहर को छोर्याङ यक YMCA हल को 17 औ तलामा उक्त कार्यक्रम को आयोजना गरियको थियो । नेपाली सम्पर्क समिती...

...विस्तृतमा पढ्नुहोस्

तरुण दल नेता रोहित पुनकोको हत्या विरोधमा रोल्पा बन्द

२५ भदौ, २०७५ लिवाङ । नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द गरिएको हो । बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग बन्द भएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन्...

...विस्तृतमा पढ्नुहोस्

फुजेल काण्डमा सफाइ पाएका छविलाल पौडेललाई स्वागत गर्न प्रचण्ड आफैं जाने

२४ भदौ,२०७५ काठमाडौं । कृष्णप्रसाद अधिकारीको हत्यामा जिल्ला अदालत चितवनले सफाइ दिएपछि छविलाल पौडेल भोलि विहान छुट्ने भएका छन् । २४ असारमा सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनी डिल्लीबजार कारागारमा छन् । आइतबार जिल्ला अदालत चितवनले १३ अभियुक्त मध्ये पौडेलसहित १२ जनालाई सफाइ दिएको थियो । अदालतले डिल्लीबजार कारगारलाई पत्र लेखेर अन्य ब्यहोराले थुनामा राख्न नपर्ने भए पौडेलाइ थुनामुक्त गर्न भनेको छ । स्रोतका अनुसार उनी भोलि विहान छुट्नेछन्...

...विस्तृतमा पढ्नुहोस्

हेलिकप्टर दुर्घटना अपडेट: पाइलटसहित ६ जनाको मृत्यु, एक महिलाको जीवितै उद्धार

२३ भदौ २०७५ काठमाडौं । नुवाकोटको मेघान जङ्गलमा आज विहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुँदा पाइलट निश्चल केसीसहित ६ जनाको मृत्यु भएको छ । एक जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । “घटनास्थल नजिकै रहेको प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको छ,” जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बसन्त कुँवरले भने, “६ जनाको शव भेटिएको छ भने एक जना महिलालाई गम्भीर अवस्थामा...

...विस्तृतमा पढ्नुहोस्

हराएको हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटनाग्रस्त भेटियो ,खराव मौसमका कारण उद्धारमा कठिनाई

२३ भदौ २०७५, काठमाडौं । नुवाकोटको मेघान जङ्गलमा आज विहान दुर्घटनामा परेको अल्टिच्युड एयरको हेलिकप्टरको उद्धारमा मौसमका कारण समस्या भएको छ । दुर्घटनास्थल ५ हजार ५ सय फिट उचाइमा रहेको र कुहिरो लागेकाले उद्धारमा कठिनाइ भएको छ । उद्धारका लागि चार वटा हेलिकप्टर परिचालन गरिएको छ ।श्री एयरलाइन्सका २ र नेपाली सेना र अल्टिच्युडकै १÷१ वटा हेलिकप्टर उद्धारका लागि परिचालन गरिए पनि दुर्घटनास्थल बाक्लो...

...विस्तृतमा पढ्नुहोस्

निर्मला पन्त हत्या प्रकरणः एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

२० भदौ, २०७५ काठमाडौं । कञ्चपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग बयान लिएको हो । प्रहरी स्रोतका अनुसार उनीहरुसँग प्रहरीले सोमबार र मंगलबार गरी दुई पटक सोधपुछ गरेको थियो । स्थानीयले उनीहरुमाथि आशंका गरेको सार्वजनिक...

...विस्तृतमा पढ्नुहोस्

कांग्रेस नेता प्रदिप पाैडेल काेरियामा

नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कोरियाको राजधानी सौलमा सेप्टेम्बर १ र २ तारिखमा हुन गैरहेको ” संघीय संरचना र समृद्द रास्ट्र निर्माणमा नेपाली काँग्रेसको भुमिका ” बीषयक बृहत अन्तरकृया तथा प्रशिक्षण कार्यक्रमको लागि प्रमुख अतिथिको रुपमा संम्बोधन गर्न नेपाली कांग्रेसका प्रखर बक्ता तथा केन्द्रिय सदस्य प्रदीप पौडेल दक्षिण कोरिया अाईपुगेका छन । आज साँझ ८ बजे बाट सौल स्टेशन नजीक एक हलमा पार्टीका...

...विस्तृतमा पढ्नुहोस्

गृहमन्त्रीको ठाडो आदेशमा नेकपाका ११ जना नेता पक्राउ, के होला अब?

बिर्तामोड । प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची अञ्चल व्युरो इन्‍चार्ज तथा केन्द्रीय सदस्य सन्तोष पतंवा (सुमन) सहित ११ जनालाई पक्राउ गरेको छ। इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ- ५ बाट प्रहरीले बुधबार ताप्लेजुङको खेजेनिम घरभएका सुमनसहित ११ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इलाम, ताप्लेजुङ र झापाका नेता कार्यकर्ता रहेको प्रहरीले बताए पनि नाम भने सार्वजनिक गरेको छैन। अञ्चलस्तरीय भेलाको तयारी गरिरहेको भन्ने सूचनाको...

...विस्तृतमा पढ्नुहोस्

निर्मलाको लाश जलाउन समेत यस्ताे गरिएकाे रहेछ, मध्यरातमा गराइएको सहमतिमा सेनानीको समेत हस्ताक्षर – पढौ एकपटक

कन्चनपुर। भीमत्तदनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको सुरक्षा घेरामा गराइएको दाहसंस्कार गराउन स्थानीय प्रशासनले नेपाली सेनाका सेनानी विशाल सिंहलाई समेत फड्के किनाराको साक्षी राखेको पाइएको छ । हत्यारा पत्ता लगाएर कडा कार्वाहीको माग गर्दै स्थानीय महिला समूहले प्रदर्शन चर्काउन थालेपछि निर्मलाको हत्या भएको ३ दिनसम्म शव महाकाली अंचल अस्पतालमै राखिएको थियो । प्रहरीले शव बुझ्न दबाब दिन थालेपछि घरै छाडेर भीमदत्त वडा नम्बर २ मा...

...विस्तृतमा पढ्नुहोस्

म्यान्मारका रास्ट्रपतिको स्कर्टिङका क्रममा दुर्घटनामा परेका प्रहरीले बल्ल मुख खोले,यसरि परेका रहेछन् दुर्घटनामा -पढ्नुहोस्

भदौ,१५/ बिमस्टेकमा भाग लिन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको सवारी क्रममा बुधबार राजधानीको कालिमाटीमा भएको एस्कर्टिङ बाइक दुर्घटना। तस्बिर: सेतोपाटीबिमस्टेकमा भाग लिन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको सवारी क्रममा बुधबार राजधानीको कालिमाटीमा भएको एस्कर्टिङ बाइक दुर्घटना। तस्बिर: सेतोपाटी बिमस्टेक सम्मेलनमा आएका पाहुनाको एस्कर्टिङ मोटरसाइकल चिप्लिएर बुधबार कालिमाटीमा एक प्रहरी घाइते भए। घाइते प्रहरी हवल्दार दिनेश श्रेष्ठले ‘सडकमा छरिएका स–साना गिटीमा चिप्लिएको’ सेतोपाटीलाई बताएका छन्। यो दुर्घटना म्यानमारका...

...विस्तृतमा पढ्नुहोस्