GME REMITTANCE कोरियाले चियापान कार्यक्रम गर्ने

 मित्र बन्धु काफ्ले ,      दक्षिण कोरियामा सबैभन्दा पहिला स्थापना भई सेवा सुरू गरेको रेमिटान्स कम्पनी GME Remittance ले नेपालीहरूको महान पर्व बिजया दशमी , शुभ दिपावलि एवं छट पर्वको   अवसर पारि शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।     यहि अक्टोबर १४ तारिख आईतवारका दिन कोरियाको राजधानी सउल तोङदेमुन स्थित नेपाल हाउसमा दिनको ३ बजे कार्यक्रमको   आयोजना गर्न लागिएको जि एम...

...विस्तृतमा पढ्नुहोस्

नेपाली जनसंम्पर्क समिति दक्षिण कोरियाले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने

– रत्न लिंथेप, दक्षिण कोरिया      नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले यही अक्टुबर ७ तारिक आईतबार दिनको १ बजे नेपाल हाउस सउलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। देशमा व्याप्त महगी, हत्या,हिंसा बलत्कार र असुरक्षा जस्ता घटनाहरु दिनानुदिन बडिरहेको सन्दर्भमा सरकारको काम कारबाही र पार्टीको यसमा भूमिका लगायत पार्टी एक ढिक्का र शसक्त बनाउने बिषयहरुमा गम्भिर छलफल र अन्तरक्रिया हुने जानकारी नेपाली जन संम्पर्क...

...विस्तृतमा पढ्नुहोस्

जापानमा रामकृष्ण बम मल्ल एकल सांझ ऐतिहासिक रूपमा सफल

  मित्र बन्धु काफ्ले , राष्ट्रिय लोक  तथा  दोहोरी   गित प्रतिष्ठान नेपालको कलाकार कल्याणकारीकोषको  सहयोगार्थ रामकृष्ण बम मल्ल एकल सांझको आयोजना  गरिएको हो   । कार्यक्रम राष्ट्रिय लोक  तथा  दोहोरी  गित प्रतिष्ठान नेपाल कलाकार कल्याणकारी कोषको  सहयोगार्थ जापानमा लाेकप्रिय गायक तथा संगितकार रामकृष्ण बम मल्ल एकल साझ ऐतिहासिक  रूपमा सफल भएको छ ।अक्टोबर २ तारिख मंगलबारका दिन अपरान्ह ४ बजे देखि जापानको टाेकियाे मेगुराे कुमिन सेन्टरमा  भएको...

...विस्तृतमा पढ्नुहोस्

कतारमा डेढ सय नेपाली अलपत्र

कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् । उनी कम्पनीका मुख्य सञ्चालक हुन् । कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन् । कतारको श्रम कानुनअनुसार कम्पनी टाट पल्टे कामदारको बक्यौता भुक्तानी गरी स्वदेश...

...विस्तृतमा पढ्नुहोस्

स्याङ्जा परिवार दक्षिण कोरियाले अक्टोबर २१ मा दशैं मनाउने

बोम्जन गुरुङ, सउल । प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान गर्दै जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा स्याङ्जा परिवार दक्षिण कोरियाले २०७५ सालको बडादशैं तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान एवं नवौं कार्यसमिति सम्मान तथा बिदाई कार्यक्रम गर्ने भएको छ । विगतमा जस्तै संस्थाको गतिविधिलाई निरन्तरता दिदै यो पटक पनि यस कार्यक्रमको आयोजना गरिएको हो । गत सेप्टेम्बर २५ तारिक सम्पन्न...

...विस्तृतमा पढ्नुहोस्

लुकिछिपी काम गरिरहेकालाई नेपालीलाई कोरिया छाड्न चेतावनी, तोकियो समयसीमा

कोरिया सरकारले लुकिछिपी काम गरिरहेका प्रवासीलाई कोरिया छाड्न चेतावनी दिएको छ । करार अवधि सकिए पनि दक्षिण कोरियामा गैरकानुनी काम गरिरहेका विदेशी कामदारलाई सरकारले देश छाड्न ६ महिनाको समयसीमा दिएको छ । गैरकानुनी ढंगबाट बसिरहेका ३ लाख ३५ हजारभन्दा बढी प्रवासीलाई आगामी सोमबारबाट वैधानिक हुन आग्रह गर्दै देश फर्किन ६ महिनाको समय तोकिएको छ । उक्त समयसीमाभित्र वैधानिक नभए वा स्वदेश नफर्किएमा त्यस्ता कामदारलाई १० वर्षसम्म...

...विस्तृतमा पढ्नुहोस्

जापान टोकियोमा रामकृष्ण बम मल्ल एकल साँझ हुने

         मित्र बन्धु काफ्ले ,            राष्ट्रिय लोक तथा दोहोरी गीत   प्रतिष्ठान नेपाल कलाकार कल्याणकारी काेषकाे सहयाेगार्थ जापानमा लाेकप्रिय गायक तथा संगितकार रामकृष्ण बम मल्ल एकल साझ हुने भएको छ । यहि  अक्टोबर २ तारिख मंगलबारका दिन अपरान्ह ४बजे देखि जापानको टोकियो मेगुराे कुमिन सेन्टरमा अायाेजना हुनलागेको प्रतिष्ठानको सहयाेगार्थ नेपाल बाहिर हुन लागेको यो र गायक तथा संगितकार रामकृष्ण बम मल्लको पहिलो एकल साझ हो ।         विगत २ दशक देखि...

...विस्तृतमा पढ्नुहोस्

कोरिया लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा जितन भाइ श्रिस

सउल दक्षिण कोरिया      राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको पहिलो अधिबेशन केन्द्रीय प्रतिनिधि राष्ट्रिय लोक तथा दोहोरी  प्रतिष्ठानका बरिस्ठ उपाध्यक्ष रमेश बि जि को   प्रमुख अातिथ्यता र लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सल्लाहकार रामकृष्ण बम मल्ल, ईश्वरी कडेलको विषेश अातिथ्यता सम्पन्न भयो ।         अधिवेशनमा कोरिया रहेका ब्यापारी ,बुद्धिजीवी , समाजसेवि र गित संगितलाई मन पराउने विभिन्न ब्याक्तीहरूकाे बाक्लो उपस्थिति...

...विस्तृतमा पढ्नुहोस्

नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियामा जीवन साशङ्कर

                       नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशनले जीवन साशङ्करलाई निर्वाचित गरेको छ । पार्टीका केन्द्रीय महाअधिवेशन आयोजक समिति सदस्य तथा एशिया प्यासिफिक जिल्ला संयोजक मिलनकान्छा किरातीको प्रमुख आतिथ्यमा सम्पन्न्न उक्त अधिवेशनले ५१ सदस्यीय कार्यसमिति र २१ सदस्यीय सचिवालयसमेत चयन गरेको छ । अबको निकास समावेशी विकास, समृद्धि संभव छ हाम्रै पालामा भन्ने मुल नाराका साथ सुरु...

...विस्तृतमा पढ्नुहोस्

स्याङ्जा परिवारको १०औं केन्द्रिय अधिवेशन सम्पन्न, युवराज गुरुङको नेतृत्वमा कार्यसमिति चयन

बोम्जन गुरुङ, सउल दक्षिण कोरियामा स्याङ्जालीहरुको आपसी सद्भावलाई अझ मझबुत बनाउदै विविध समस्याहरुमा सहज रुपले हातेमालो गर्ने र संस्थागत महिमालाई अझ फराकिलो बनाउँदै आईरहेको स्याङ्जा परिवार दक्षिण कोरियाको १०औं केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । ९औं केन्द्रिय कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई उच्च प्राथमिकता राख्दै २५ सेप्टेम्बर २०१८ का दिन सउलस्थित जोङ्गाक दुर्गा रेष्टुरेन्टको छिहा हलमा १०औं...

...विस्तृतमा पढ्नुहोस्