महिलामाथि हुने हिंसाको प्रमुख कारण बारे मुख खोले डा. बाबुराम भट्टराईले

महिलालाई हेर्ने दृष्टिकोण र महिलाको सामाजिक भूमिकालाई ठीक ढंगले परिभाषित गर्ने पाटोमा रहेको त्रुटि नै मुख्य रूपमा महिलामाथि हुने हिंसाको प्रमुख कारण हो केही समययता नेपालमा महिला हिंसाका घटना बढिरहेका छन्, यो अत्यन्तै चिन्ताको विषय हो । सामान्य रूपमा महिलामाथिको हिंसा विविध रूपमा हुने गरेको सबैलाई थाहा भएकै विषय हो । तर, केही समययता मुख्य रूपमा लैंगिक हिंसाले बलात्कारको रूप अत्यन्त भयंकर ढंगले लिएको छ,...

...विस्तृतमा पढ्नुहोस्

ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !

विज्ञानलाई चकित बनाउने गरी पशुपतिको सेरोफेरोमा एउटा गल्लीको नामाकरण गरिएको देखिन्छ । पशुपति मूल मन्दिरको गेटबाट केही पश्चिमतर्फ पाइला सारेपछि भेटिन्छ, यो गल्ली । जहाँ ज्योतिषीहरू पाइलैपिच्छे ठोकिन्छन् । किनकि, गल्लीको नामै छ– ज्योतिष गल्ली । ज्योतिष गल्लीमा करिब ५० भन्दा बढी ज्योतिषी भाग्यको परीक्षा केन्द्र खोलेर बसेका छन् । जहाँ भाग्य जाँच्न आउनेहरू प्रशस्त भेटिन्छन् । फेल भने कोही हुँदैनन् ! त्यसको एउटै...

...विस्तृतमा पढ्नुहोस्

बोल्नै नपाइने भइसकेको हो र ?

 गोबिन्द अधिकारी ,१८ असार २०७५, संसारको सबैभन्दा ठूलो लोकतन्त्र कहलिन रुचाउने भारत सन् २०१८ मा महिलाहरूका लागि दुनियाँमै ‘सबैभन्दा खतरनाक‘ स्थान भएको छ । समाचार संस्था रोयटर्सको थम्पसन रोयटर्स फाउन्डेसनले गराएको अध्ययनले भारतको छवि यति लाजमर्दो भएको हो । यसै अध्ययनमा सन् २०११ मा भारत महिलाहरूका लागि संसारको चौथो खतरनाक देश थियो । सन् २०१२ मा भारतको राजधानी दिल्लीमा भएको निर्भया सामूहिक बलात्कार काण्डपछि...

...विस्तृतमा पढ्नुहोस्

फेसबुक च्याट’ ले फेला पार्‍यो म्यानपावरका दलाल !

दर्जी परिवारले १० वर्षपछि न्याय पायो १० असार, काठमाडौं । भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । यस्तै भएको छ नवलपरासी गैंडाकोटको एक दलित परिवारलाई, जसको घरबास नै, विदेश पठाइदिने एक दलालले हात पारेर सम्पर्कविहीन भएका थिए । आश मारिसकेको जग्गा पीडित परिवारले १२ वर्षपछि फिर्ता पाएको छ । दर्दनाक कथा कथा हो, गैंडाकोटको शक्तिटोलको । त्यहाँका दशरथ गिरीले युवाहरुलाई विदेश पठाइरहन्थे । ०६२ सालमा स्थानीय मनवीर...

...विस्तृतमा पढ्नुहोस्

रबि लामिछानेलाई अमेरिकाबाट प्रेम बानियाँको यस्तो सन्देश, धुर्मुस-सुन्तली देखि दिपकराज गिरी सम्म कसले के भने ? – पढ्नुहोस्

काठमाडौँ। जनताको चासो, गुनासो र सरोकारका बारेमा प्रशारित नेपाली टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछाने फेरि एक पटक बिबादमा तानिएका छन् । न्युज ट्वान्टीफोर टेलिभिजनमा हरेक शनिबार, मंगलबार र बिहीबार प्रशारित हुने चर्चित कार्यक्रम “सिधा कुरा जनता संग” मा नेपाली जनताका गुनासाहरुलाई प्राथमिकताका साथ कार्यक्रममा प्रशारण हुँदै आएकाे छ। गलत प्रवृत्ति, गलत ब्यक्ती, भ्रष्टाचारी ठेकेदार,...

...विस्तृतमा पढ्नुहोस्

विहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन । किनकि, पितृसत्ताले गाँजेको देशमा महिलालाई विवाहबिना नै आमा बन्ने कानुनी अधिकार दिनु ठूलो कुरा हो । ‘आफ्नो शरीरमा आफ्नै हक’ भन्दै आन्दोलन गरिरहेका महिला अधिकारकर्मी र पश्चिमा समाजको प्रभावबाट ग्रस्त...

...विस्तृतमा पढ्नुहोस्