नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने- प्रधानमन्त्री अाेली

बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो अहिलेको मुख्य...

...विस्तृतमा पढ्नुहोस्

केपी ओलीले दलाई लामालाई नेपाल बोलाउनुको कारण के ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रि तिब्बत अभियन्ता धर्म गुरु दलाई लामालाई नेपालमा स्वागतको तयारी गरेका छन्। यद्यपी लामा कहिले आउने भन्ने खुलेको छैन्। उनी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न आउने बुझिएको छ। लामाको भ्रमणको तयारी दुबै पक्षका तर्फबाट भइरहेको पाइएको छ। लामाको भ्रमणको लागि भारतले पनि विशेष चासो देखाएको छ। भारतकै दबाबमा ओली लामालाई नेपालमा आउन दिन लागेको स्रोतको दाबी छ। ओलीले...

...विस्तृतमा पढ्नुहोस्

प्रचण्ड सिंगापुर उड्दा पूर्वएमालेहरुको सातो गयो – पार्टी फुट्नेदेखि सरकार ढल्नेसम्मको खतरा

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टीका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर गएको विषयलाई लिएर नेपाली राजनीतिमा अर्कै बहस हुन थालेको छ । बेलाबेला उपचारको बहाना बनाएर सिंगापुर, बैंकक जाने गरेका प्रचण्डको यस पटकको भ्रमणलाई पनि शंकाको दृष्टिले हेरिएको छ । तर, उनी अहिले श्रीमती सिता दाहालको उपचारका लागि सिंगापुर गएका हुन् । तत्कालीन नेकपा एमालेको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूले प्रचण्ड ‘रअ’का उच्च अधिकारीलाई भेट्न...

...विस्तृतमा पढ्नुहोस्

आज सम्म ओली सरकारले जनतालाई रेलको सपना देखाएर झुक्काएर अँधेरोमा राखेको खुलाशा,नेता महतले गरे सनसनीपूर्ण खुलाशा,पढ्नुहोस

असार,७/ प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा छन् । ओलीको चीन भ्रमण सफल भएको भ्रमणदलमा सहभागिहरुले दाबी गरेका छन् । तर प्रतिपक्षी दलले यो भ्रमणलाई कसरी लिएको छ त ? नेपाली कांग्रेसका नेता डा. रामशरण महतसँग ऋषि धमलाले कुराकानी गरेका छन् । प्रधानमन्त्रीको भ्रमण दलको सदस्यको रुपमा चीनमा रहेका धमलाले बेइजिङबाट नै नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि महतसँग कुराकानी गरेका थिए । उक्त...

...विस्तृतमा पढ्नुहोस्

राजपाले निर्वाचन आयोगलार्इ काउण्टर दिदैँ गर्याे यस्तो निर्णय, कहिले हुँदैछ महाधिवेशन मिति ?

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केही दिन अगाडी निर्वाचन अयोगले महाधिवेशन गर्नको लागि पठाएको पत्रलार्इ चुनौति दिदैँ नयाँ निर्णय गरेको छ। नयाँ निर्णय गर्दै राजपाले तत्काल महाधिवेशन नगर्ने टुङ्गोमा पुगेको छ । राजपाले आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गरेको छ। आयोगले असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय...

...विस्तृतमा पढ्नुहोस्

प्रधानमन्त्रीले गृहमन्त्री थापालार्इ अक्राेशित हुँदै थर्काएर साेधे ‘यस्ताे निर्णय कसलार्इ साेधेर गरिस्’ तत्काल रद्द गर

काठमाडाैँ । सरकारमै सम्बद्ध मन्त्री र पार्टीबाट चर्को दबाब आएपछि गृह मन्त्रालय आफ्नै निर्णयबाट पछि हट्न बाध्य भएकाे छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यसमितिका पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्ने आफ्नै निर्णयबाट गृह मन्त्रालय पछि हटेको छ । स्राेतका अनुसार मन्त्री र पार्टीका वरिष्ठ नेता लगायत प्रधानमन्त्री अाेलीले सिधै गृहमन्त्री राम बहादुर थापालार्इ यस्ताे निर्यण कसलार्इ साेधेर गरियाे...

...विस्तृतमा पढ्नुहोस्

राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन

६ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ । निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न राजनीतिक समितिको बैठकले एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख रहेको पार्टी विधानको धारा...

...विस्तृतमा पढ्नुहोस्

कांग्रेसमा युवा नेता फेरि जागेपछि देउवा र पौडेलहरूकाे साताे गयाे – जिल्ला सभापतिलाई दिए यस्तो चेतावनी

काठमाडाैं । नेपाली कांग्रेसका ८ जना युवा केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई महाधिवेशनको प्रक्रिया अघि बढाउन दबाव दिने ढंगले प्रस्तुत हुन आग्रह गर्दै पत्र लेखेका छन् । सभापति भेलाका सहभागीहरुलाई दिइएको उनीहरुको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भन्दै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याइएको छ । पत्रमा चण्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण...

...विस्तृतमा पढ्नुहोस्

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग घनिष्ठ सम्बन्ध राखेपछि चीन ओलीसँग संशकित बनेको हो। यसैकारण चीनले ओलीलाई महत्व दिन छाडेको छ। प्रधानमन्त्री भएलगत्तै चीन जान खोजेका ओलीलाई बेइजिङले खासै महत्व नदिएपछि भ्रमण अहिलेसम्म लम्बियो। ओलीले काठमाडौंबाट निकै जोडबल गरेपछि बल्ल भ्रमणको साइत जुर्यो। त्यस्तै, युरोपियन युनियनसँग...

...विस्तृतमा पढ्नुहोस्

चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा यस्तो गरियो – पढ्नुहोस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि एकीकृत पार्टी (नेकपा)को सबै मुख्य पद तत्कालिन एमालेका नेताको हातमा सुम्पेका छन्। ओलीले माओवादीतर्फबाट अर्का अध्यक्ष प्रचण्ड सिंगापुर गएको मौकामा पार्टीको प्रमुख पदमा आफ्नो पूर्व दल एमालेका नेतालाई कार्यबाहक दिएर चीन उडेका हुन्। उनले पार्टीको कार्यबाहक अध्यक्षमा तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिएका छन्। त्यसैगरी संसदीय दलको कार्यबाहक नेतामा उपनेता सुवास नेम्वाङलाई जिम्मेवारी दिएका...

...विस्तृतमा पढ्नुहोस्