शक्तिले लिए क्रिकेट यात्राबाट बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका थिए । सोहीअनुरुप यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजबाट शनिबार चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै...

...विस्तृतमा पढ्नुहोस्

विराट कोहलीले बनाए नयाँ कीर्तिमान

भारतीय टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सबैभन्दा कम इनिङ (पाली) खेलेर २५ शतक प्रहार गर्ने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन्। अस्ट्रेलियाविरुद्घको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन आइतबार शतक पूरा गरेसँगै कोहलीले यस्तो कीर्तिमान बनाएका हुन्। यस्तो कीर्तिमानमा अस्ट्रेलियाका सर्वकालीन महान् खेलाडी सर डन ब्राडम्यान मात्र कोहलीभन्दा अगाडि छन्। पहिलो पालीमा दुई सय ८३ रन बनाउँदै अलआउट भएको भारतका लागि कोहली एक्लैले एक सय २३...

...विस्तृतमा पढ्नुहोस्

रोनाल्डोको गोलमा लिग लिडर युभेन्टसको जित

१ पुस, काठमाडौं । इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले जित हात पारेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले टोरिनोलाई १–० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा युभेन्टसलाई गोलरहित बराबरीमा रोकेको टोरिनोले खेलको दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ७०औं मिनेटमा युभेन्टसले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए...

...विस्तृतमा पढ्नुहोस्

शक्ति गौचनको अन्तिम खेल,पोखरा ७ विकेटले पराजित,

२९ मंसिर, काठमाडौं । भेट्रार बलर शक्ति गौचनको अन्तिम खेलमा पनि पोखरा पल्टन पराजित भएको छ । शनिबार भएको दोस्रो खेलमा चितवन टाइगर्सले शक्ति उपकप्तान रहेको पोखरा पल्टनलाई ७ विकेटले हरायो । जितसँगै ४ अंक जोडेको चितवनको प्ले अफमा पुग्ने सम्भावना कायमै रहृयो । तर, घरेलु लिगबाट भेट्रानर बलर शक्तिको विदाइ सुखद भएन । दान छाड्दै गर्दा उनी भावुक बने । गहभरी आँसु पार्दै उनले मैदान...

...विस्तृतमा पढ्नुहोस्

ईपीएल क्रिकेट : चितवनको पहिलो जित

२८ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा चितवनले पहिलो जित हात पारेको छ । चितवन टाइगर्सले विराटनगर वारियर्सलाई पाँच रनले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा चितवन टाइगर्सले दिएको १९७ रनको चुनौती विराटनगर वारियर्सले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १९१ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि बाबर हायतले उत्कृष्ट प्रदर्शन गर्दै ९० रन बनाए । तर आफ्नो टिमलाई जित दिलाउन...

...विस्तृतमा पढ्नुहोस्

ए डिभिजन लिगमा एनआरटीको लगातार सातौं हार

२७ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले लगातार सातौं हार ब्यहोरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एनआरटी सरस्वती युथ क्लबसँग १–० गोलले पराजित भएको हो । पहिलो खेलमा आर्मीविरुद्ध २–२ गोलको बराबरी खेलेको एनआरटीले त्यसयताका सबै खेलमा पराजय भोगेको छ । सरस्वती युथ क्लबको जितमा भिक्टो अमोबले गोल गरे । पहिलो हाफसम्म...

...विस्तृतमा पढ्नुहोस्

ए डिभिजिन लिगमा आज तीन खेल हुँदै

२७ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज हुने संक लिगको तेस्रो स्थानमा रहेको संकटा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै लिग लिडर मनाङ मस्र्याङ्दी क्लबसँगको अंकसँग बराबरी बनाउने लक्ष्यमा रहेको छ । यता हिमालयन शेर्पा भने संकटा क्लबलाई रोक्ने दाउँमा रहेको छ । संकटाले सातखेलबाट ६ खेलमा जित र एक खेलमा हार...

...विस्तृतमा पढ्नुहोस्

एक हातले बल क्याच गरेर, भट्टले पाए ५० हजार

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा मैदान बाहिर बसेर एक हातले बल क्याच गरेका सरून भट्टले नगद ५० हजार पुरस्कारपाएका छन्। कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको इपिएलमा दर्शकदिर्घामा बसेर मैदानबाट आएको बल एक हातले क्याच गरेका भट्टले उक्त पुरस्कार पाएका हुन्। भट्टले आइतबार दक्षिण अफ्रिकाका विष्फोटक ब्याट्म्यान रिचर्ड लेभीले छक्का प्रहार गरेको बल क्याच गरेका थिए। पोखरा राइनोजका लेभीले भैरहवा ग्लाडिएटर्स विरुद्धको खेलमा छक्का प्रहार गरेको बल...

...विस्तृतमा पढ्नुहोस्

ईपीएल:आजको खेलमा ,पोखरा र चितवनलाई जित्नैपर्ने दबाव

२५ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दै छ । आफ्नो पहिलो खेलमा नै ललितपुर प्याटि्रयटसलाई तीन विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको विराटनगर पोखरालाई पनि पराजित गर्ने लक्ष्यमा छ । पोखराको लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । शीर्ष चारभित्र...

...विस्तृतमा पढ्नुहोस्

मेस्सीलाई रोनाल्डोलेप्र तिस्पर्धा गर्न‘सिरी ए’ मा आउन चुनौती दिए,

 २४ मंसिर, काठमाडौं । जारी सिजनको सुरुमा स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस लागेका क्रिष्टियानो रोनाल्डोले उनको प्रतिस्पर्धीको रुपमा हेरिने लियोनल मेस्सीलाई पनि ‘सिरी ए’ मा आउन चुनौती दिएका छन् । इटालियन दैनिक पत्रिका ला गाजेटा डेलो स्पोर्टससँगको अन्तर्वार्तामा रोनाल्डोले स्पेनिस क्लब बार्सिलोना छाडेर इटाली आउन मेस्सीलाई चुनौती दिएका हुन् ।‘मलाई लाग्छ मेस्सी मलाई मिस गरिरहेका छन् । मैले इंग्ल्याण्ड, स्पेन, इटाली, पोर्चुगलबाट खेलिसकेको...

...विस्तृतमा पढ्नुहोस्