सावधान ! यी हुन् सबैभन्दा धेरै ह्याक भएका कमजोर पासवर्ड

यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो । वर्षको सबैभन्दा कमजोर पासवर्डको सूचिमा १२३४५६ सबैभन्दा अगाडि रहेको छ । १२३४५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो । त्यस्तै password  शव्द कमजोर पासवर्डको दोश्रो स्थानमा रहेको पनि पाँचौ पटक हो । अनलाइन सेक्योरिटी विज्ञहरुले इन्टरनेट...

...विस्तृतमा पढ्नुहोस्

सामसुङको ग्यालेक्सी एस १० फेब्रुअरीमा लञ्च गर्ने,के के छन् त यसका विशेषता :

सन् २०१९ मा बजारमा ल्याउने आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनको तयारी सामसुङले गरिरहेको छ । पछिल्ला केही हप्तायता सामसुङ ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् । सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन सिरिजका नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइन्छ । सो अवसरमा ग्यालेक्सी एस टेन, एस टेन प्लस तथा एस टेन लाइट गरी तिनथरी...

...विस्तृतमा पढ्नुहोस्

आफु मरेको १ मिनेट सम्म आफैँलाई थाहा हुने एक तथ्य सार्बजनिक

मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि गरेका छन् । जब कि कसैको शरीर मृत्यु भएको छोटो समयसम्म आफू मरिसकेको भन्ने सूचना पाउने उनीहरुले पत्ता लगाएका हुन् । अमेरिका र यूरोपमा गरिएका केही रिसर्चका आधारमा यस्तो पत्ता लगाइएको हो । डा. साम पार्नियाका अनुसार थुप्रै चिकित्सक र नर्सहरुसँग मृतकका बारेमा अनुसन्धान गरी यस्तो तथ्य पत्ता लागेको हो । खोजका अनुसार मान्छेले...

...विस्तृतमा पढ्नुहोस्

युट्युब इतिहासकै सबैभन्दा धेरै डिसलाइक पाउने युट्युब भिडियो

सन् २०१८ मा युट्युबमा चर्चित घटनालाई समेटेर तयार पारिएको एउटा भिडियो युट्युब इतिहासकै सबैभन्दा धेरै डिसलाइक पाउने दोस्रो भिडियो बनेको छ । सन् २०१८ मा युट्युबमा चर्चा कमाएका भिडियो, संगीत तथा ट्रेण्डका बारेमा रिक्याप प्रस्तुत गरिएको ‘युट्युब रिविन्ड २०१८’ नामक भिडियो इतिहासकै सबैभन्दा मन नपराइएको भिडियोको सूचीमा दोस्रो स्थानमा परेको छ । युट्युब स्पटलाइट च्यानलमा अपलोड गरिएको यो भिडियो हालसम्म ७३ लाख जनाले डिसलाइक गरेका छन्...

...विस्तृतमा पढ्नुहोस्

मंगल ग्रहका १० रोचक तथ्यहरु

मंगल ग्रहको विस्तृत अध्ययनका लागि अमेरिकी अन्तरीक्ष संस्था नासाले प्रक्षेपण गरेको यान इनसाइट ल्यान्डर सोमबार सफलतापूर्वक मंगलको सतहमा पुगेको छ । गत मार्च ५ तारेखमा मंगल खोज अभियानका लागि नासाले यान प्रक्षेपण गरेको थियो । ३० करोड माईल अर्थात् ४५.८ करोड किलोमिटर दूरी तय गरी इनसाइट सोमबार मंगलको सतहस्थित एलिसियम प्लानिशिया नामक विन्दुमा अवतरण गरेको छ । उक्त ठाउँ मंगल ग्रहको भूमध्य रेखाको नजिक पर्दछ । इनसाइट...

...विस्तृतमा पढ्नुहोस्

नोकियाको नयाँ स्मार्टफोन लञ्च,

नोकिया ब्राण्डको स्वामित्व लिएको एचएमडी ग्लोबल कम्पनीले नोकिया ८.१ स्मार्टफोन लञ्च गरेको छ । नोकिया एक्स सेभेन स्मार्टफोनको ग्लोबल भेरिएन्टको रुपमा यो स्मार्टफोन कम्पनीले ल्याएको हो । दुबईमा आयोजित एक विशेष कार्यक्रममा यो नयाँ एन्ड्रोइड स्मार्टफोन लञ्च गरिएको हो । नोकिया ८.१ मा ४ जिबीको र्‍याम हुनेछ । यसको मुख्य विशेषता भनेको २० मेगापिक्सेलको सेल्फी क्यामेरा नै हो । यसका साथै यो स्मार्टफोनको ब्याट्री क्षमता पनि उच्च रहेको...

...विस्तृतमा पढ्नुहोस्

वाईफाईभन्दा फास्ट मोबाइल नेटवर्क

विश्वका विभिन्न देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ । विभिन्न ८० वटा देशमा गरिएको इन्टरनेटको डाउनलोड स्पीड परीक्षणमा ३३ वटा देशमा मोबाइल डाटाको इन्टरनेट भन्दा वाईफाईको गति कम देखिएको छ । वायरलेस कभरेज म्यापिंग कम्पनी ओपन सिग्नलका अनुसार भविष्यमा फाइभ जी नेटवर्क आउँदा मोबाइल डाटाको गतिमा झनै वृद्धि हुनुपर्नेछ । सर्भेक्षण गरिएकामध्ये बहुमत मुलुकमा भने अनलाइन सर्फिङका लागि वाइफाइ...

...विस्तृतमा पढ्नुहोस्

बजारमा आएको एक महिनामै नयाँ आइफोनको मूल्य घट्ने

  एप्पलले लञ्च गरेको एक महिनामै आइफोन एक्स आरको मूल्य कटौती गर्ने तयारी गरेको छ । समाचार अनुसार जापानमा आइफोन एक्स आरको मूल्य घटाउने तयारी एप्पलको रहेको छ । यदि यस्तो निर्णय भएमा एक महिनामै मूल्य घटाइएको एप्पलको पहिलो आइफोन हुनेछ । वालस्ट्रिट जर्नलको रिपोर्ट अनुसार आइफोन एक्स आरको मूल्य प्रभावकारी रुपमा कटौती गर्नका लागि एप्पलले जापानी टेलिकम अपरेटरहरुलाई सहुलियत दिनेछ । जापानमा आइफोन एट अहिलेसम्म पनि सबैभन्दा...

...विस्तृतमा पढ्नुहोस्

ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !

विज्ञानलाई चकित बनाउने गरी पशुपतिको सेरोफेरोमा एउटा गल्लीको नामाकरण गरिएको देखिन्छ । पशुपति मूल मन्दिरको गेटबाट केही पश्चिमतर्फ पाइला सारेपछि भेटिन्छ, यो गल्ली । जहाँ ज्योतिषीहरू पाइलैपिच्छे ठोकिन्छन् । किनकि, गल्लीको नामै छ– ज्योतिष गल्ली । ज्योतिष गल्लीमा करिब ५० भन्दा बढी ज्योतिषी भाग्यको परीक्षा केन्द्र खोलेर बसेका छन् । जहाँ भाग्य जाँच्न आउनेहरू प्रशस्त भेटिन्छन् । फेल भने कोही हुँदैनन् ! त्यसको एउटै...

...विस्तृतमा पढ्नुहोस्

सार्वजनिक हुँदै नोकिया एक्स फाइभ के–के छन् फिचर्स

नोकिया ब्राण्डको नयाँ स्मार्टफोन नोकिया एक्स फाइभ मंगलबार सार्वजनिक हुँदैछ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले जुलाई १७ मा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । यसअघि जुलाई ११ मा एक्स फाइभ सार्वजनिक गर्ने भनिएको भएपछि ६ दिन पछि सारिएको थियो ।अघिल्लो स्मार्टफोन नोकिया एक्स सिक्स केवल चीनमा मात्रै लञ्च गरिएकोमा नोकिया एक्स फाइभ चाहीँ विश्वभर नै लञ्च गरिनेछ । नोकिया एक्स फाइभमा...

...विस्तृतमा पढ्नुहोस्