प्रियंकाको अफेयरबारे यसो भन्छिन् निक जोनासकी पूर्व प्रेमिका

आजकाल सोसल मिडिया बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासबीच कथित अफेयरको चर्चाले तातेको छ । हालै, यी दुईको रोमान्टिक डेटका थुप्रै तस्बिर सार्वजनिक भएका थिए । मानिसहरु यो कथित अफेयरले प्रभावित भएपनि निककी पूर्व प्रेमिका डेल्टा गुडरेमलाई भने यो खबरले दुःखी बनाएको बुझिन्छ । मिडिया रिपोर्टका अनुसार डेल्टालाई जब निकले आफ्नो र प्रियंकाबीचको अफेयरबारे जानकारी दिए तब उनको मन टुटेको थियो ।...

...विस्तृतमा पढ्नुहोस्

प्रेमीसँग एमीको चुम्बन – हेर्नुहोस फोटो

बलिउड नायिकाहरु अहिले प्रेमलाई खुल्लम खुल्ला रुपमा प्रस्तुत गर्न थालेका छन् । नायक रणवीर कपुरसँगको प्रेमलाई नायिका आलिया भट्टले लुकाउन सकिनन् । बलिउडका कलाकार प्रेमको मामालामा उदार बनेको वुझ्न सकिन्छ । केही बलिउड चलचित्रमा काम गरेकी बोल्ड नायिका एमी ज्याक्सनले पनि आफ्नो प्रेमी सार्वजनिक गर्दै उनीसँग रोमान्टिक मुडको तस्बिर पोष्ट गरेकी छिन् । एमीले अभिनय गरेको चलचित्र ‘२.०’ प्रदर्शनका लागि तयार छ । एमी भने...

...विस्तृतमा पढ्नुहोस्

बिनोदलाइ फसायो (भिडियो सहित )

चलचित्र ‘यो पागल मन’ को गीत सार्बजनिक गरिएको छ । चलचित्रको मुख्य कलाकार बिनोद न्यौपाने र ऋचा सिंह ठकुरी फिचर गीतमा शब्द दयाराम पाण्डेको रहेको छ भने अर्जुन पोख्रेलको संगीत रहेको छ । सार्बजनिक गीतको भिडियोलाइ कमल राइले कोरियोग्राफी गरेका हुन् । लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्र ‘यो पागल मन’ लाई कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन्। चलचित्रमा बिनोद र ऋचाको अलावा...

...विस्तृतमा पढ्नुहोस्

​यस्तो बोल्ड तस्बिरका कारण सन्नी लियोन फेरी विवादमा

काठमाडौं । भारतिय पोर्नस्टार सन्नी लियोन अहिले फेरी एक फोटोका कारण विवादमा तानिएकी छिन् । सन्नीका श्रीमान् डेनियल वेबरले आइतबार फादर्स डेको मौकामा आफ्नो, सन्नी र छोरी निशाको बोल्ड तस्बिर इन्टाग्राममा सेयर गरेका थिए । उक्त फोटोमा आमा–छोरीले कुनै लुगा लगाएको देखिँएको छैन् । फोटो सेयर गरेर ड्यानियलले लेखेका छन्, ‘आज फादर्स डे हो । यो सबैभन्दा सर्वोत्तम प्रेम हो । धन्यवाद सन्नी लियोन, निशा कौरसँग...

...विस्तृतमा पढ्नुहोस्

हराइरहेकी महिला अजिंगरको पेटभित्र भेटिइन् – हेर्नुहोस् (भिडियोसहित)

इन्डोनेसियाकी एक महिलालाई अजिंगरको पेटभित्र बाट निकालिएको छ । महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् । ५४ वर्षीय वा तिबालाई निकाल्न त्यहाँका स्थानीयले गत शुक्रबार २३ फुट लामो अजिंगरको पेट चिरेका थिए । स्थानीयले उक्त अजिंगरलाई मुना द्वीपको पेरस्यिापन लावेला गाउँमा फुलेको अवस्थामा भेटेका थिए । ‘स्थानीयले अजिंगरलाई फुलेको अवस्थामा देखेपछि महिला निलेको हुनसक्ने आशंकामा त्यसलाई मारेर गार्डेन बाहिर निकाले,’ पुलिस...

...विस्तृतमा पढ्नुहोस्

हिरोइन बन्दै तेरिया मगर – ‘मायाको मोल’ बाट डेब्यू गर्दै

भारतीय टेलिभिजनमा प्रशारण हुने डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरिया मगर अहिले भारतमै बसेर करिअरलाई अगाडि बढाइरहेकी छिन् । उनले नेपालमा आएर करिअर अगाडि बढाउने संभावना खासै देखिएको छैन । तर, यी चर्चित नृत्यांगनाले अब एउटा नेपाली चलचित्रमा काम भने गर्ने पक्का भएको छ । चलचित्र ‘पटुकी’ का निर्माता म्याक टेन कालुले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मायको मोल’मा उनले काम गर्ने भएकी हुन्...

...विस्तृतमा पढ्नुहोस्

आर्यन र साम्राज्ञीको फिलिपिन्सको रोमान्स हार्डडिस्कबाटनै उडे पछी नायक आर्यन सिग्देल तनाबमा

निर्माता तथा नायक आर्यन सिग्देल आफू निर्मित चलचित्र ‘कायरा’लाई लिएर एकसाथ उत्साहित र तनावग्रस्त एकसाथ छन् । यो चलचित्रको प्रदर्शन मिति अझै तय भएको छैन । साउन १८ गते चलचित्र रिलिज गर्ने आर्यनको सोच भए पनि पक्का भएको छैन । लक्ष्मण रिजालले निर्देशन गरेको यो चलचित्रमा आर्यनसँग साम्राज्ञी राज्यलक्ष्मी शाहले स्क्रिन सेयर गरेकी छन् । चलचित्रको ट्रेलर केही दिनमै रिलिज गर्ने योजना यसको निर्माण पक्षको...

...विस्तृतमा पढ्नुहोस्

अनुष्‍का शर्माले बीच सडकमा थर्काइन यी युवकलार्इ

एजेन्सी। बलिउडका सुपरफिट जाेडी हुन् अनुष्का शर्मा र विराट काेहली । यी जाेडी सामाजिक संजालमा पनि सक्रिय रहन्छन्, सामाजिक मुद्दाका कुरा पनि उनीहरूले सेयर गर्छन् । यसैक्रममा अनुष्काले एक धनाड्य युवकलाइ बिच बाटाेमै थर्काएकी छिन् । उनले युवकलाइ थर्काएकाे भिडियाे उनकै पति विराट काेहलीले अाफ्नाे इंस्‍टाग्राम पेजमा सेयर गरेका छन् । भिडियाेमा अनुष्काले लग्‍जरी कारमा बसेका एक धनाड्य युवकलाइ बाटाेमा प्लास्टिककाे बाेतल फालेकाे भन्दै थर्काएकी छिन्...

...विस्तृतमा पढ्नुहोस्

यी चर्चित नायिका जो भईन विवाह अघि नै गर्भवती – गुपचुपमा गरिन् विवाह

बलिउड अभिनेत्री नेहा धुपिया विवाह अगाडि नै गर्भवती भएको खुलासा भएको छ । सामाजिक सञ्जालमा नेहा गर्भवती भएको कुरालाई लिएर चर्चा भइरहेको छ । नेहाले ट्वीटरमा अचानक आफ्नो बिहेका तस्वीर सार्वजनिक गरेकी थिइन् । ३७ वर्षीय नेहाले अभिनेता अंगद बेदीसँग सिख रीतिअनुसार बिहे गरिन् । नेहा र अंगदले ट्वीटरमा बिहेको तस्वीर सार्वजनिक गरेका छन् । नेहाले आफ्नो मिल्ने साथीसँग बिहे गरेको लेखेकी छन् । तर उनी...

...विस्तृतमा पढ्नुहोस्

सलमानदेखि बबी देओलसम्मः रेस थ्रीका लागि कसले कति पारिश्रमिक लिए ? – पढ्नुहोस्

यस वर्ष पद्मावतपछि सलमान खानको रेस थ्री वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । रिलिज अगावै यसलाई ब्लकबस्टर मानिँदै छ । १ सय ६० करोड भारुमा बनेको यो फिल्मका लागि कलाकारले कति पारिश्रमिक लिए भन्ने कुरा चर्चामा छ । प्रशंसकले आफ्नो मनपर्ने कलाकारले कति पारिश्रमिक पाए भन्ने बारे विभिन्न अनुमान गरिरहेका छन् । यद्यपी, आधिकारिक रुपमा निर्माताले यसबारे कुनै जानकारी दिएका छैनन् । आउनुहोस्,...

...विस्तृतमा पढ्नुहोस्