काठमाडौं,२९ पुष । सार्वजनिक बस’भित्र ग’लत ह’र्क’त गर्ने युवक पक्राउ परेका छन्। एक वर्षअघि सामाजिक सञ्जालमा निकै भा’इ’रल भएको ‘बस ‘का’ ण्ड’ का अ’भियु’क्त एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । यद्दपी ति युवकको परिचय खु’लाएको छैन । सोमबार साँझ चितवनबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवाकले भि’डियो अ’पलोड गरेको स्वी’कारेका छन् । बिगत एक बर्ष अघि सार्वजनिक बस’भित्र अ’न्तिम सि’टमा बसेर युवकले ह’स्त’ मै’ थु’न गरेर अघिल्लो सि’टमा बसेकी महिलाको क’पालमा ‘वि’ र्य’ ‘झा’रेको दृ’श्य भि’डियोमा देखिएको थियो । क’रिब २० सेकेन्डको भि’डियोमा युवकले बसको सि’टमै ह’स्त’मै’थु’न गरेको र महिलाको कपालमा वी’ र्य ‘छ्या’पी’दिएको देखिएको थियो। तर युवक र महिला दुवैको अनुहार भने दे’खिएको थिएन ।
त्यसपछि बसमा महिलाहरु अ’सु’रक्षित भएको भन्दै करिब दुई दर्जन युवतीहरु महानगरीय अ’प’राध अ’नुसन्धान महाशाखा, टेकुमा पुगेर प्रहरीलाई अ’नुसन्धान गरेर स’त्य, त’थ्य छा’नविन गरि सार्वजनिक गरिदिन आग्रह गरेका थिए ।
https://www.youtube.com/watch?v=Wmm0IN3etJI&t=1100s
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ