Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

‘नेपाल आईडल’ देखि ‘द भ्वाईस’ सम्म सत्य स्वरुप उ’त्रिए

‘नेपाल आईडल’ देखि ‘द भ्वाईस’ सम्म सत्य स्वरुप उ’त्रिए

  • 1.8K
    SHARES

  • ३ माघ काठमाडौँ भजन शिरोमणि भक्तराज आचार्यका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्य अहिले आफ्नो बुवाको कालजयी गितहरुको अधिकार आफुसंग नभएका कारण अब यस वि’रुद्द ल’ड्ने भएका छन् । अहिले म्युजिक नेपाल कम्पनिले पुराना गितहरु रेडियो नेपालबाट आधिकारिक रुपमा आर्जन नगरि गितहरुलाई प्रयोग गरि करोडौ कमाएको भन्दै रेडियो नेपाल देखि गायकहरु आवाज उठाउँदै आएका छन् । सत्य स्वरुपको पि’डा पनि यहि हो कि बुवा भक्तराज आचार्यका गीतहरुबाट म्युजिक नेपाल देखि अरु धेरै संस्थाहरुले कमाईरहेका छन् तर बुवालाई रोयल्टी समेत राम्रो संग दीएका छैनन् । यसरी कालजयी गितहरुमा अरुले कमाएको तर श्रष्टाहरुलाई रोयल्टी नदिएको भन्दै अब बुवाको अधिकारको लागि ल’ड्ने कुरा सत्य स्वरुपले जनाएका छन् ।’
    सत्य स्वरुपले भने, “हाम्रो बुवाको गितहरु म्युजिक नेपाल सहित केहि संस्थाहरुले अधिकार बिना रेडियो नेपालबाट ल्याएर बिक्रि गरेर आर्थिक आर्जन गरिरहेका छन् तर श्रष्टाहरुलाई भने कुनै खालको आर्थिक सहयोग गरेका छैनन् । हो यहि कुरा वि’रुद्द हामी आवाज उठाईरहेका छौ । म्युजिक नेपाल मात्र होईन अहिले नेपाल आईडल देखि द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोहरुले समेत हामीसंग अधिकार नलिई गित प्रयोग गरेको छन् जुन समेत ग’लत हो ।” स्वरुपराज भन्छन, “म्युजिक नेपालले रेडियो नेपालबाट गित ल्याएर गायकहरुसंग गलत तरिकाले सम्झौता गरेको छ । कुनै पनि गित जीवनभरिलाई प्रयोग गर्न पाइन्न तर म्युजिक नेपालले गायकहरुको भावनामा टेकेर त्यस्तो सम्झौता गरेर गितहरुबाट आय आर्जन गरिरहेको छ । अब हामी यो वि’रुद्द ल’ड्दैछौ र यो लडाई हाम्रो मात्र नभएर सयौं गायकहरुको पि’डा हो ।” सत्यराज आचार्य र स्वरुपराज आचार्य अहिले आफ्नो नया गिती संग्रहको तयारीमा रहेका छन् । आफ्नो नयाँ संग्रह आफै लगानी गरेर आफ्नै युट्युबबाट रिलिज गर्ने निधो गरेका छन् । आफ्नो गितहरुबाट वर्षौ सम्म अरुले कमाइरहेका छन् तर आफु संग कुनै गितको पनि अधिकार नरहेका कारण अब आउने नयाँ संग्रहहरु आफै लगानी गर्ने निधो गरेका छन् । https://www.youtube.com/watch?v=QZA7Nm3VC6o

    • शुक्रवार, माघ ३ २०७६१२:२८:०१
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ