६ माघ काठमाडौँ चर्चित समाजसेवी, कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीको एउटा भिडियो यतिबेला भाईरल भैरहेको छ । दिनेश गौतमले गाएको गीत म मरिसकेपछिमा शिशिरको निकै नै मार्मिक अभिनयले शिशिरको उक्त भिडियो रातारात भाईरल बनेको हो । सबैले गीतलाई रुचाएका छन् । शिशिरसँगै गीतमा शिलाष्मा हमाल र आयुष रिजालको पनि मुख्य भुमिका रहेको छ ।
निकै नै मार्मिक कथामा बनेको गीतमा पुरुषोतम बस्नेतको शव्द रहेको छ भने पुस्तक प्रसादको सँगीत रहेको छ । गीतलाई बिधान कार्कीले निर्देशन गरेका हुन् । दर्शकहरुले गीतमा शिशिरको बेग्ले भुमिका पाएका छन्-
https://youtu.be/a0zdb1C4CX4
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ