राजेश पायल राईको “हिजो सम्म ” सार्वजनिक, दुर्गेश र आचलले मचाए धमाका भिडियो सहित
राजेश पायल राईको “हिजो सम्म ” सार्वजनिक, दुर्गेश र आचलले मचाए धमाका भिडियो सहित
2.1K
SHARES
माघ १९, काठमाडौं
गायक तथा मोडल दुर्गेश थापा र अभिनेत्री आचल शर्माको गीत “हिजो सम्म” सार्वजनिक भएको छ |
चर्चित गायक राजेश पायल राइको स्वरमा रहेको “हिजो सम्म” बोलको गीतमा दुर्गेश थापा र आचल शर्मा फिचर्ड छन् |
पछिल्लो समय व्यापक चर्चा कमाउन सफल भएका भाइरल मोडल दुर्गेश थापा र अभिनेत्री आचल शर्माको अभिनय छ |
मन्जुला राजकर्णिकारको शब्दमा रहेको गीतमा संगीत वसन्त सापकोटाले भरेका छन् | भिडियोको निर्देशन गम्भीर विस्टले गरेका हुन् भने भिडियोको कोरियोग्राफी सुबोल थापाले गरेका छन् |
भिडियोको छायांकन भक्तपुरमा गरिएको छ | र भिडियोको सम्पादन नविन निरौलाको छ |
यस गित तथा भिडियोलाई कामना डिजिटल प्रा.ली ले बजारमा ल्याएको हो |
https://www.youtube.com/watch?v=dIIkzGTG1eQ
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ